२७ असोज २०८१, आइतबार
भर्खरै
★   आफन्तको हातबाट ८३ कैदीबन्दीले लगाए टीका ★   पापाङ्कुशा एकादशीः मान्यजनबाट टीका र जमरा लगाइने ★   बाढीबाट धानबाली र माछापालनमा बढी नोक्सानी हुन पुग्योः नगर प्रमुख महतो ★   राष्ट्रबैंकले निर्धारण गरिएको विदेशी मुद्राको खरिद–विक्री दर ★   नेपाली सेनालाई स्वर्ण पदक ★   बन्दीपुर घुम्न आएका विदेशी पर्यटक दशैँको टीका लगाएर दङ्ग ★   आजको मौसमः केही पहाडी क्षेत्रमा वर्षाको सम्भावना ★   दशैँको अघिल्ला दुई दिनमा ६३ हजारले यात्रुले गरे हवाईयात्रा ★   कुमारीले दर्शन गरेपछि तलेजु भवानीको मूर्ति पुनःस्थापना ★   दशहरा मेलामा रावण बध गरिँदै ★   राष्ट्रपतिद्वारा प्रधानमन्त्री, उपप्रधानमन्त्रीलगायतलाई टीका र जमरा प्रदान ★   राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान ★   कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’ ★   नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा निःशुल्क बस चलाउँदै ★   दशैँ पर्वले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा ★   नवरात्रि जात्रा सम्पन्न ★   उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्दै ★   दशैँले सबैमा नयाँ जोस, जाँगर र उत्साह, उमङ्गसहित आपसी प्रेम, करुणा र अहिंसाको भावना बढ्नेछः उपसभामुख राना ★   आपसी सहयोग र सदभावका साथ विजयादशमी मनाउन प्रधानमन्त्रीको आग्रह ★   पूर्वराजा शाहले सर्वसाधारणलाई दशैँका टीका लगाइदिनुहुने

राष्ट्रिय

प्रधानमन्त्री देउवाद्वारा सापकोटाको निधनमा दुःख प्रकट

चितवन – प्रधानमन्त्री शेरबहादुर देउवाले गैँडाकोटका सामाजिक तथा राजनीतिक व्यक्तित्व स्व तिलकप्रसाद सापकोटाको निधनमा शोक व्यक्त गर्नु भएको छ । यही कात्तिक २३ गते निधन हुनुभएका तिलकप्रसादको परिवारजनमा समवेदना प्रकट गर्न प्रधानमन्त्री देउवा गैँडाकोटस्थित सापकोटा ...

ठमेलको लर्ड अफ ड्रिंक्स नाइट क्लबबाट ओलीको ‘¥याप’ गीत सार्वजनिक

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ठमेलको एक नाइट क्लबबाट ¥याप गीत सार्वजनिक गर्नुभएको छ । उहाँले शुक्रबार मध्यराति ठमेलस्थित लर्ड अफ ड्रिंक्स (एलओडी) पुगेर आफ्नो बखानमा बनेको ¥याप गीत ‘शहर शहरमा ओली’ ...

राष्ट्रिय क्रिकेट टिमको कप्तानमा रोहित कुमार पौडेल नियुक्त

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानमा रोहित कुमार पौडेल नियुक्त भएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान)ले शुक्रबार रोहितलाई कप्तान नियुक्त गरेको हो । ब्याट्सम्यान रोहित यस अघि नेपालको उपकप्तान रहेका थिए । नाबालिगलाई ...

आज चितवनमा गठबन्धनको चुनावी सभा हुँदै, देउवा, प्रचण्ड, नेपाल र भट्टराईले सम्बोधन गर्ने

चितवन – सत्ता गठबन्धनले आज चितवनमा चुनावीसभा आयोजना गर्ने भएको छ ।सो चुनावी सभालाई प्रधानमन्त्री एवं काङ्ग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष ...

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

काठमाडौं – आइसल्याण्ड भ्रमणमा रहनुभएको राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान स्वदेश फर्कनु भएको छ । राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनालगायतले स्वागत गर्नुभयो । राष्ट्रपति भण्डारीले ...

खुला ठाउँमा आगो बाल्न निषेध, निर्देशन अवज्ञा गरे कारवाही गर्ने महानगरको चेतावनी

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्र खुलारुपमा आगो बाल्न निषेध गरेको छ । आज शुक्रबार एक सूचना जारी गर्दै महानगरले खुला ठाउँमा आगो बाल्न निषेध गरेको हो । खुला ठाउँमा आगो बाल्ने तथा फोहोर जलाउने जस्ता ...

जिल्ला अदालतको फैसलाविरुद्ध पल शाहले दिए उच्च अदालतमा पुनरावेदन

फाइल तस्वीर नवलपुर – पल शाहको तर्फबाट जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन दायर गरिएको छ । पलका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले शुक्रबार शाहको तर्फबाट उच्च अदालत पोखरामा पुनरावेदन दायर गरेको ...

पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना पुष्टि, २६ सङ्क्रमणमुक्त

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर गरिएको ७ सय ३१ पिसिआर परीक्षणका क्रममा ९ जना र ६ सय ८ ...

निर्वाचन सम्पन्न गर्न आवश्यक तयारी पूरा

रसुवा– प्रतिनिधिसभा तथा प्रदेशसभाको आसन्न निर्वाचन सम्पन्न गर्न जिल्लामा आवश्यक तयारी पूरा भएको छ । निर्वाचन आयोगबाट प्राप्त मतपत्र रूजु गर्ने कार्य पूरा भइसकेको, मतपेटिका, स्वस्तिक छाप, स्टाम फाइललगायत सामग्री भाग लगाई तयारी हालतमा राखी ...

निर्वाचनलाई लक्ष्यित गरी त्रिविद्वारा पाँच दिन बिदा दिने निर्णय

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले मङ्सिर १ गतेदेखि ५ गतेसम्म बिदा दिने निर्णय गरेको छ । आसन्न प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्यका लागि हुने निर्वाचनका कारण विश्वविद्यालयले एक सूचना जारी गर्दै उक्त दिन बिदादिने निर्णय गरेको हो ...