२७ असोज २०८१, आइतबार
भर्खरै
★   आफन्तको हातबाट ८३ कैदीबन्दीले लगाए टीका ★   पापाङ्कुशा एकादशीः मान्यजनबाट टीका र जमरा लगाइने ★   बाढीबाट धानबाली र माछापालनमा बढी नोक्सानी हुन पुग्योः नगर प्रमुख महतो ★   राष्ट्रबैंकले निर्धारण गरिएको विदेशी मुद्राको खरिद–विक्री दर ★   नेपाली सेनालाई स्वर्ण पदक ★   बन्दीपुर घुम्न आएका विदेशी पर्यटक दशैँको टीका लगाएर दङ्ग ★   आजको मौसमः केही पहाडी क्षेत्रमा वर्षाको सम्भावना ★   दशैँको अघिल्ला दुई दिनमा ६३ हजारले यात्रुले गरे हवाईयात्रा ★   कुमारीले दर्शन गरेपछि तलेजु भवानीको मूर्ति पुनःस्थापना ★   दशहरा मेलामा रावण बध गरिँदै ★   राष्ट्रपतिद्वारा प्रधानमन्त्री, उपप्रधानमन्त्रीलगायतलाई टीका र जमरा प्रदान ★   राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान ★   कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’ ★   नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा निःशुल्क बस चलाउँदै ★   दशैँ पर्वले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा ★   नवरात्रि जात्रा सम्पन्न ★   उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्दै ★   दशैँले सबैमा नयाँ जोस, जाँगर र उत्साह, उमङ्गसहित आपसी प्रेम, करुणा र अहिंसाको भावना बढ्नेछः उपसभामुख राना ★   आपसी सहयोग र सदभावका साथ विजयादशमी मनाउन प्रधानमन्त्रीको आग्रह ★   पूर्वराजा शाहले सर्वसाधारणलाई दशैँका टीका लगाइदिनुहुने

राष्ट्रिय

नेप्से परिसूचक दोहोरो अङ्कले गिरावट, कारोवार रकम ७७ करोड ४९ लाख

काठमाडौं – साताको पहिलो दिन आज आइतबार सेयर बजार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । आइतबार सेयर बजार ० दशमलव ५६ प्रतिशतले ओरालो लागेको हो । गत साताको अन्तिम कारोबार दिन बिहीबार ...

चुनाव प्रचार–प्रसार गर्न पाँच दिन मात्रै बाँकी

काठमाडौं – आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारले प्रचार प्रसार गर्न अब पाँच दिनमात्रै बाँकी रहेको छ । निर्वाचन आचारसंहिताको दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ सङ्गठन तथा ...

जनमतको कदर र संविधानको रक्षार्थ गठबन्धनका उम्मेदवारलाई जिताउनु आवश्यक छ : मुख्यमन्त्री पाण्डे

धादिङ –नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा संविधानको रक्षा र मुलुकको विकासका लागि गठबन्धनका उम्मेदवारलाई जिताउनु पर्ने बताउनुभएको छ । आफ्नो निर्वाचन क्षेत्र ...

निर्वाचनको सरगर्मी बढ्यो, उम्मेदवारहरु मतदाताको घरदैलो चहार्दै

फाइल तस्वीर काठमाडौं – देशभर हिउँदे चिसो बढेसँगै आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको चुनावी सरगर्मीको राप भने ह्वात्तै बढेको छ । पछिल्ला केही दिनयता निर्वाचन प्रचारप्रसारको काम सञ्चार माध्यमबाट प्रभावकारी ...

बजारमा उपलब्ध दुई औषधिको बिक्रीवितरणमा रोक

प्रतिकात्मक तस्वीर रुपन्देहीमा – औषधि व्यवस्था विभागले बजारमा उपलब्ध दुई औषधिको बिक्रीवितरणमा रोक लगाएको छ । विभागले रुपन्देहीमा रहेको कम्पनी बायोजेन रेमिडाइज प्रालीले उत्पादन गर्ने बायोकल–डी ब्याच नम्बर बीडी २१०४ लाई बिक्रिवितरणमा रोक लगाएको हो ...

आसन्न प्रतिनिधिसभाको निर्वाचन जित्नेमा ढुक्क छुः मन्त्री भुसाल

ललितपुर – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं ललितपुर ३ की प्रतिनिधिसभा सदस्य उम्मेदवार पम्फा भुसालले आसन्न प्रतिनिधिसभाको निर्वाचनमा आफू निर्वाचित हुनेमा ढुक्क रहेको बताउनुभएको छ ।आज आइतबार ललितपुर ३ को चुनावी घरदैलो कार्यक्रममा ऊर्जामन्त्री भुसालले ...

धादिङमा जीप दुर्घटन, एक जनाको मृत्यु, पाँच घाइते

प्रतिकात्मक तस्वीर धादिङ – धादिङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् । धादिङको ज्वालामुखी गाउँपालिका–४ खरीमा शनिबार राति ग १ ज ५५८० नम्बरको बोलेरो जीप दुर्घटना भएको हो ...

नेप्सेको पुरानो वेबसाइट बन्द हुने

काठमाडौं – हाल सञ्चालनमा रहेको नेप्सेको पुरानो वेबसाइट अब बन्द हुने भएको छ । नेप्सेले सूचना जारी गर्दै हालसम्म परीक्षणका रुपमा सञ्चालन गरिँदै आएको नयाँ वेबसाइट आज कात्तिक २७ गते आइतबारदेखि पूर्ण रुपमा सञ्चालनमा ल्याउने ...

आसन्न निर्वाचनले नेपाली सन्ततिको भविष्य निर्माण गर्नेछ : डा कोइराला

फाइल तस्वीर विराटनगर – सत्तारुढ दल नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आसन्न निर्वाचनले नेपाली सन्ततिको भविष्य निर्माण गर्ने बताउनुभएको छ । पार्टीको महानगर समितिद्वारा हिजो शनिबार विराटनगरमा आयोजित ‘समसामयिक आर्थिक अवस्था र नेपाली ...

मतदानको दिन अत्यावश्यक सेवाका लागि सवारी पास नचाहिने

काठमाडौं– मतदानको दिन अत्यावश्यक सेवाका लागि सवारी अनुमितपत्र लिनु नपर्ने भएको छ । निर्वाचन आयोगले मङ्सिर ४ गते मतदानको दिन अत्यावश्यक सेवाका सवारी साधन प्रयोग गर्न सवारी अनुमतिपत्र लिनु नपर्ने गरी सहज आवागमनको व्यवस्था गरेको ...