२७ असोज २०८१, आइतबार
भर्खरै
★   आफन्तको हातबाट ८३ कैदीबन्दीले लगाए टीका ★   पापाङ्कुशा एकादशीः मान्यजनबाट टीका र जमरा लगाइने ★   बाढीबाट धानबाली र माछापालनमा बढी नोक्सानी हुन पुग्योः नगर प्रमुख महतो ★   राष्ट्रबैंकले निर्धारण गरिएको विदेशी मुद्राको खरिद–विक्री दर ★   नेपाली सेनालाई स्वर्ण पदक ★   बन्दीपुर घुम्न आएका विदेशी पर्यटक दशैँको टीका लगाएर दङ्ग ★   आजको मौसमः केही पहाडी क्षेत्रमा वर्षाको सम्भावना ★   दशैँको अघिल्ला दुई दिनमा ६३ हजारले यात्रुले गरे हवाईयात्रा ★   कुमारीले दर्शन गरेपछि तलेजु भवानीको मूर्ति पुनःस्थापना ★   दशहरा मेलामा रावण बध गरिँदै ★   राष्ट्रपतिद्वारा प्रधानमन्त्री, उपप्रधानमन्त्रीलगायतलाई टीका र जमरा प्रदान ★   राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान ★   कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’ ★   नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा निःशुल्क बस चलाउँदै ★   दशैँ पर्वले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा ★   नवरात्रि जात्रा सम्पन्न ★   उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्दै ★   दशैँले सबैमा नयाँ जोस, जाँगर र उत्साह, उमङ्गसहित आपसी प्रेम, करुणा र अहिंसाको भावना बढ्नेछः उपसभामुख राना ★   आपसी सहयोग र सदभावका साथ विजयादशमी मनाउन प्रधानमन्त्रीको आग्रह ★   पूर्वराजा शाहले सर्वसाधारणलाई दशैँका टीका लगाइदिनुहुने

राष्ट्रिय

गोरखा २ मा प्रचण्ड भारी मतले अगाडि, निकटतम् प्रतिष्पर्धी रास्वपाको ६९ मत

फाइल तस्वीर गोरखा – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा–२ मा मतगणानाको सुरुवाती चरणमै धेरै अगाडि देखिएका छन् । ५ सय ५० मत गणना गर्दा उनले झण्डै ४ सय मत पाएका छन् । ...

३२ क्षेत्रमा काङ्ग्रेसको अग्रता, मुस्ताङमा प्रदेशसभामा पनि काङ्ग्रेसकै उम्मेदवार शेरचन विजयी

काठमाडौं – पछिल्लो मतपरिणामअनुसारनेपाली काङ्ग्रेसले ३२ क्षेत्रमा अग्रता लिएको छ । पछिल्लो नतिजाअनुसार काङ्ग्रेसले ३२ क्षेत्रमा अग्रता लिँदा एक ठाउँमा विजय हासिल गरेको छ । मुस्ताङमा जित हात पारेको काङ्ग्रेसले बाँकी क्षेत्रमा अग्रता बढाएको हो ...

चितवन २ मा एमालेको अग्रता कायमै, रवि लामिछानेले पाए २ सय ६० मत

भरतपुर – चितवन २ मा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलको अग्रता कायमै रहेको छ । इच्छाकामना नगरपालिकाका २ वटा वडाको गणना सकिँदा उनको अग्रता कायमै छ । २ हजार २ सय ८५ मत गणना हुँदा एमालेका ...

सुरुवाती चरणमै वर्षमानको दोब्बर बढी मतको अग्रता

रोल्पा – रोल्पाका सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता वर्षमान पुनले सुरुवाती चरणमै अग्रता लिएका छन् । कुल १ हजार १६ मत गणना हुँदा नेता पुनले ६ सय ९० मत ल्याएका हुन् । एमालेका पूर्णबहादुर ...

राष्ट्र बैंकद्वारा १ सय ७९ वित्तीय संस्थाको लाइसेन्स खारेज

काठमाडौं – राष्ट्र बैंकले मर्जर तथा एक्विजिसनका कारणले मात्र गत असोजसम्म १ सय ७९ वटा बैंक तथा वित्तीय संस्थाको लाइसेन्स खारेज गरेको छ । वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले राष्ट्र बैंकले करिव एक दशक अघि ...

कैलाली–१ मा नागरिक उन्मुक्ति पार्टीको फराकिलो अग्रता, गठबन्धनका उम्मेदवार दोस्रो स्थानमा

फाइल तस्वीर कैलाली – कैलालीको एक नम्बर निर्वाचन क्षेत्रको प्रारम्भिक मतगणना अनुसार नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारले अग्रता कायम गरेकी छन् । उक्त पार्टीकी उम्मेदवार रञ्जिता श्रेष्ठ चौधरीले २ हजार ६९ मत प्राप्त सत्ता गठबन्धनका उम्मेदवार ...

प्रमुख निर्वाचन आयुक्त र जापानका परराष्ट्र राज्यमन्त्रीबीच शिष्टाचार भेटवार्ता

तस्वीर, निर्वाचन आयोग । काठमाडौं– प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको अवलोकनका लागि नेपाल आउनुभएका जापानका परराष्ट्र राज्यमन्त्री ताकेइ शुनसुकेले आज निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्तसँग शिष्टाचार भेट गर्नुभएको छ । भेटका अवसरमा द्विपक्षीय सहयोग र ...

एमालेका पौडेल र गठबन्धनका थापाको क्षेत्रमा सुरु भयो मतगणना,कसले मार्ला बाजी ?

रुपन्देही – हिजो सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मत धमाधम गणना हुन थालेका छन् । रुपन्देही क्षेत्र नम्बर २ मा पनि मतगणना सुरु भएको छ । बुटवल उपमहानगरको पुरानो प्रशासनिक भवनमा केहीबेर अघिबाट गणना सुरु ...

काठमाडौ निर्वाचन क्षेत्र ९ मा एमालेको अग्रता, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दोस्रो स्थानमा

फाइल तस्वीर काठमाडौं – दश वटा निर्वाचन क्षेत्र रहेको काठमाडौं जिल्लाको निर्वाचन क्षेत्र नम्बर ९ को मत गणनाको काम भैरहेको छ । प्राप्त मत परिणाम अनुसार प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले) का कृष्णगोपाल श्रेष्ठ पाँच ...

सर्वपक्षीय बैठकपछि मकवानपुरमा मतगणना सुरु

फाइल तस्वीर हेटौंडा – मकवानपुर जिल्लामा मतगणना सुरु भएको छ ।आज बिहान बसेको सर्वदलीय–सर्वपक्षीय बैठकले बिहान ११ बजेदेखि मत गन्न थाल्ने निर्णय गरे पनि झण्डै डेढ घण्टापछि मात्रै मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय ...