०७ पुष २०७९, बिहिबार
फाइल तस्वीरकाठमाडौं — नेपालमा छिमेकी मुलुकमा देखिएका कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएको छैन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले छिमेकी मुलुकमा देखिएको वी.एफ ७ नामक प्रजातिको नयाँ भेरियन्ट नेपालमा फेला नपरेको जानकारी ...
०७ पुष २०७९, बिहिबार
फाइल तस्वीर काठमाडौं — सत्ता गठबन्धनका शीर्ष तीन नेताहरुको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बसेको छ । नेपाली काङ्ग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष ...
०७ पुष २०७९, बिहिबार
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को संसदीय दलको बैठक सिंहदरबारमा बसिरहेको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा माओवादी केन्द्रको संसदीय दलको बैठक बसेको हो । ...
०७ पुष २०७९, बिहिबार
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको संसदीय दलको नेतामा पार्टी अध्यक्ष समेत रहनुभएका पुष्पकमल दाहाल प्रचण्ड सर्वसम्मत चयन हुनुभएको छ । माओवादी संसदीय दलको आज बिहीबार बसेको बैठकले अध्यक्ष प्रचण्डलाई निर्विरोध चयन गरेको हो ...
०७ पुष २०७९, बिहिबार
काठमाडौं– गृह मन्त्रालयले एक दर्जनभन्दा बढी प्रमुख तथा सहायक प्रमुख जिल्ला अधिकारीको सरुवा गराएको छ । गृह मन्त्रालयले अवधि पुगेका विभिन्न १३ सिडिओ तथा सहायक प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको हो । सिंहदरवार विशेष ब्युरोबाट ...
०७ पुष २०७९, बिहिबार
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरण/फोटो रासस कास्की — कास्कीस्थित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदर्शन उडानको सुरुआत गरिएको छ । विमानस्थलमा आज बिहीबार यति एयरलाइन्सले पहिलो प्रदर्शन उडान सफलतापूर्वक सम्पन्न गरेको हो । एयरलाइन्सका प्रवक्ता ...
०७ पुष २०७९, बिहिबार
फाइल तस्वीर काठमाडौं – प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष र समानुपातिकबाट निर्वाचित सांसद्हरूले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । प्रतिनिधिसभाका नवनिर्वाचित सांसद्हरुलाई जेष्ठ सांसद् पशुपति शमशेर जबराले नयाँबानेश्वरस्थित प्रतिनिधिसभाको सभाकक्षमा शपथ ग्रहण गराउनु भएको ...
०७ पुष २०७९, बिहिबार
भरतपुर – चितवनको भरतपुरमा आजदेखि हर्न निषेध गरिएको छ । भरतपुर महानगरपालिकाले बढ्दो सहरीकरणका कारण सवारी साधन व्यवस्थापनमा समस्या देखिएसँगै केन्द्रीय बस टर्मिनल र नारायणगढ बसपार्कमा आजदेखि साना तथा ठूला सवारी साधनको समेत अनिवार्य पार्किङको ...
०७ पुष २०७९, बिहिबार
काठमाडौं – साताको पाँचौं दिन आज बिहिबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले वृद्धि भएको हो । आज ...
०७ पुष २०७९, बिहिबार
फाइल तस्वीर काठमाडौं — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने र उड्ने सबै हवाई उडानहरु अवरुद्ध भएका छन् । काठमाडौंमा आज बिहानैदेखि लागेको बाक्लो हुस्सुका कारण आन्तरिक र बाह्य सबै उडानहरु प्रभावित भएका हुन् । विमानस्थल ...