२० बैशाख २०८२, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘मिथिला संस्कृतिको संरक्षण र सम्वर्द्धन हाम्रो साझा दायित्व हो’ ★   पहिलो दल बन्ने सङ्कल्पसहित अघि बढेका छौँँ: अध्यक्ष दाहाल ★   जवजलाई युवा पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा जोड ★   ‘एनआरएनएलाई एकताबद्ध बनाएर अघि बढाऔँ’ ★   नीति तथा कार्यक्रम सही छन् ढुक्कले समर्थन गर्नुहोस् : प्रधानमन्त्री ओली ★   करिडोरले फेरिँदै हर्मिचौरवासीको जीवनस्तर ★   ‘सूचनाको हकको प्रयोगले प्रदेशमा सुशासन कायम गर्न सहयोग पुगेको छ’ ★   एकजुट भएर अगाडि बढ्न एनआरएनलाई परराष्ट्रमन्त्री डा राणाको आग्रह ★   किशोर-किशोरीको सुरक्षाका लागि टिकटकको ‘फ्यामिली पेयरिङ’ ★   आवाज नथुनिऊन्, कलम नथाकून्ः प्रधानमन्त्री ओली ★   गणतन्त्र स्थापनामा मगर समुदायले गरेको योगदानको सराहना ★   ‘संविधान जारी भएपछि हालसम्म २१४ ऐन बनेका छन्’ ★   ‘आर्थिक, सामाजिक गतिविधि बढाउने नीति तथा कार्यक्रम आएको छ’ ★   पत्रकारको सुरक्षा र स्वतन्त्रताको रक्षा गर्न आयोगको आग्रह ★   तटबन्ध निर्माण रोक्न प्रजिअलाई ज्ञापनपत्र, अविलम्ब कूटनीतिक पहल थाल्न एमालेको माग ★   विश्वमा आपसी मित्रता, प्रेम र सद्भाव जागृत गराउन आवश्यक छः राष्ट्रपति पौडेल ★   ‘देशको जिम्मेवारी तरुणको काँधमा छ’ ★   प्रेस स्वतन्त्रतामा आँच आउन नदिन संसद् सधैँ सजग र चनाखो छः सभामुख घिमिरे ★   थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि ★   ‘अपाङ्गता अधिकारसम्बन्धी ऐनको पूर्णरुपमा कार्यान्वयन हुनुपर्छ’: सांसद पदमबहादुर परियार

राष्ट्रिय

‘महालेखापरीक्षकको प्रतिवेदन संसद्मा छलफल हुनुपर्छ’

काठमाडौँ, फागुन ९ गते । सार्वजनिक निकायहरुको बेजुरु बर्सेनि बढ्न थालेपछि महालेखापरीक्षकको प्रतिवेदनले औँंल्याएका विषयमाथि संसद्मा छलफल गरिनुपर्ने धारणा सांसदहरुले राख्नुभएको छ । सङ्घीय संसद् सचिवालयले आज यहाँ आयोजना गरेको ‘महालेखापरीक्षकको वार्षिक प्रतिवेदन र संसद्को ...

सरकारले सङ्घीय भाषा ऐन ल्याउने !

काठमाडौँ, फागुन ९ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले जतिसक्दो छिटो सङ्घीय भाषा ऐन ल्याउन आफुले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । अन्तरराष्ट्रिय मातृभाषा दिवसका अवसरमा भाषा आयोगले आज राजधानीमा आयोजन ...

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको बजेट र कार्यक्रम स्वीकृत

काठमाडौँ, फागुन ९ गते । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षता आज भएको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, सभाको १५औँ बैठकले चालु आर्थिक वर्षको योजना, कार्यक्रम र बजेट स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा ...

करिब ३३ हजार वर्गमिटरमा ढुङ्गा विछ्याउँदै कामपा

काठमाडौँ, फागुन ९ गते । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षमा करिब ३३ हजार वर्गमिटरमा ढुङ्गा बिछ्याउने भएको छ । महानगरका लागि कूल ३२ हजार आठ सय ५१ वर्गमिटर ढुङ्गा विछ््याउने लक्ष्यसहित काम भइरहेको जनाएको छ ...

‘विभेद अन्त्यका लागि अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान’

पर्वत, फागुन ९ गते । जातीय विभेद तथा छुवाछूत अन्त्यका लागि पर्वतमा अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गरिने भएको छ । जलजला गाउँपालिकाले विसं २०७४ पछि हालसम्म अन्तरजातीय विवाह गरेका पालिकाभित्रका दम्पतीहरूलाई नगदसहित सम्मान गर्ने ...

सुनको मूल्य प्रतितोला एक लाख ७० हजार

काठमाडौँ, फागुन ९ गते । स्थानीय बजारमा आज सुनको मूल्य तोलाको रु एक लाख ७० हजार कायम भएको छ । बिहीबार प्रतितोला रु एक लाख ७१ हजारमा खरिदबिक्री भएको सुन आज रु एक हजारले घटेको ...

अधिकांश कृषि उपजको मूल्य बढ्यो, के को मूल्य कति ?

काठमाडौँ, फागुन ९ गते । कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । बिहीबारको तुलनामा आज अधिकांश कृषि उपजहरूको मूल्य बढेको छ । बिहीबार समितिले बन्दा ९लोकल० प्रतिकेजी ...

देशका अधिकांश भागमा मौसम सफा रहने

काठमाडौँ, फागुन ९ गते । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहेको छ । महाशाखाका अनुसार आज ...

प्रतिष्ठान र परिसङ्घबीच नीतिगत विषयमा सहकार्यको समझदारी

काठमाडौँ, फागुन ९ गते । नीति अनुसन्धान प्रतिष्ठान र नेपाल उद्योग परिसङ्घबीच नीतिगत विषयमा सहकार्यको समझदारी भएको छ । नेपाल सरकारलाई नीतिगत विषयमा अनुसन्धान गर्दै सुझाव दिँदै आएको प्रतिष्ठान र उत्पादनमूलक एवं सेवामूलक उद्योगको प्रतिनिधिमूलक ...

वित्तीय कारबाहीसम्बन्धी मार्गदर्शन जारी

काठमाडौँ, फागुन ९ गते । नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारमा सहभागीका लागि लक्षित गरेर वित्तीय कारबाहीसम्बन्धी मार्गदर्शन जारी गरेको छ । बोर्डले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण नियमावली, २०८१ को नियम ६९ को उपनियम ९३० ...