१८ बैशाख २०८२, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   श्रमिकको सामाजिक सुरक्षा सुनिश्चित हुनुपर्ने ★   ऐन जारी गर्ने सहमति भएसँगै असार १५ गतेसम्मका लागि शिक्षक आन्दोलनका कार्यक्रम स्थगित ★   राक्सिराङमा चट्याङको पूर्वसूचना दिने संयन्त्र जडान गरिँदै ★   भूमिहीनलाई व्यवस्थित गर्न आयोग र पालिका सक्रिय ★   लगानी सम्मेलनः उत्साहित छन् व्यवसायी ★   पर्वतमा लुङ्दीखोला सिँचाइ आयोजना सम्पन्न ★   आज श्रमिक दिवस ★   यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य ★   श्रमिकको पसिनाले देश अगाडि बढेको छः प्रधानमन्त्री ★   डढेलोबारे अझै छैनन् सचेत ★   यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ★   पेट्रोलियम पदार्थको मूल्य घट्यो, कति छ पेट्रोल र डिजेलको मूल्य ? ★   मुलुकको विकास र समृद्धिमा श्रमिकहरूको योगदान अतुलनीय छः उपराष्ट्रपति यादव ★   गरिमायुक्त श्रम सुनिश्चित गर्न सबै पक्षबीच सहकार्य आवश्यकता छः सभामुख घिमिरे ★   ‘श्रमिक दिवसले राज्य र रोजगारदातालाई मजदुरको पक्षमा काम गर्ने प्रेरणा मिलोस्’ ★   अध्यक्ष दाहालद्वारा अन्तरराष्ट्रिय श्रमिक दिवसको शुभकामना ★   श्रमिकका अधिकार सुनिश्चित गर्ने मन्त्री भण्डारीको प्रतिबद्धता ★   आज देशका विभिन्न भागमा आंशिकदेखि साधारणतया बदली हुने पूर्वानुमान ★   ट्रेड युनियन अधिकारमा काङ्ग्रेसको भूमिका महत्वपूर्ण छः सभापति देउवा ★   उत्पादन र उत्पादकत्व वृद्धिमा राष्ट्रपतिको जोड

राष्ट्रिय

शिवरात्रिमा पानीको बहाव बढाउन मेलम्चीलाई वाग्मतीमा छाडियो

काठमाडौँ, फागुन १४ गते । शिवरात्रिको समयमा वाग्मती नदीमा पानीको बहाव बढाउन मेलम्चीको पानी नदीमा छाडिएको छ । पशुपतिमा दर्शन गर्न आउने भक्तजनलाई नदीमा स्नान गर्न सहज बनाउने तथा सुन्दरता बढाउने उद्देश्यले पानी छाडिएको हो ...

नेसनल प्याब्सनको आठौँ महाधिवेशन फागुन १६ र १७ मा

काठमाडौँ, फागुन १४ गते । राष्ट्रिय निजी तथा आवासीय एशोसिएसन नेपाल (नेसनल प्याब्सन)को आठौँ राष्ट्रिय महाधिवेशन यही फागुन १६ र १७ गते काठमाडौँमा आयोजना हुने भएको छ । महाधिवेशनमा देशभरका दुई हजार पाँच सयभन्दा बढी ...

महाशिवरात्रिमा पूर्वराष्ट्रपति भण्डारीको शुभकामना

काठमाडौँ, फागुन १४ गते । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आत्मिक अनुशासन, आपसी सद्भाव र सामाजिक सहिष्णुताले मात्रै शान्ति स्थापना हुने विश्वास व्यक्त गर्नुभएको छ । महाशिवरात्रिको अवसरमा सामाजिक सञ्जाल एक्समा हामीले मनाउने पर्व र उत्सवहरुले आपसी ...

बङ्गलादेशमा सेना दिवस, साहित्यिक महोत्सव

काठमाडौँ, फागुन १४ गते । बङ्गलादेशमा सेना दिवस एवं साहित्यिक महोत्सव आयोजना गरिएको छ । ढाकास्थित नेपाली दूतावासमा दुवै कार्यक्रम आयोजना गरिएका हुन् । नेपाली सेनाको २६२ औँ स्थापना दिवसको अवसरमा सोमबार साँझ दूतावास परिसरमा ...

पर्वहरूले राष्ट्रिय भावनाको जगेर्ना गर्न सहयोग पुर्‍याएका छन्ः सभापति देउवा

काठमाडौँ, फागुन १४ गते । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पर्वहरूले नै अनेकतामा एकता कायम गरी राष्ट्रिय भावनाको जगेर्ना गर्न सहयोग पुर्याएको उल्लेख गर्नभएको छ । हिन्दू धर्मावलम्वीहरूले अतिश्रद्धाका साथ भगवान् शिवको आराधना ...

काठमाडौँमा ‘डिजिटल अपराधसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन’ हुने

काठमाडौँ, फागुन १३ गते । महान्यायाधिवक्ता कार्यालयले डिजिटल अपराध नियन्त्रण, अनुसन्धान, अभियोजन तथा न्यायिक प्रक्रियामा अन्तरराष्ट्रिय सहकार्य प्रवर्द्धन गर्ने उद्देश्यले ‘डिजिटल अपराधसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन’ आयोजना गर्ने भएको छ । कार्यालयले आज यहाँ पत्रकार सम्मेलन आयोजना ...

प्रतिनिधिसभा बैठकः आमसञ्चार परिषद् विधेयक सर्वसहमतिले स्वीकृत

काठमाडौँ, फागुन १३ गते । प्रतिनिधिसभाको आजको बैठकले ‘आमसञ्चार परिषद् विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसहमतिले स्वीकृत गरेको छ । आजको बैठकमा विधेयकमाथि उठेका प्रश्नको जवाफमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले जवाफ ...

लघुवित्त पीडितलाई न्याय दिलाउन सरकारको ध्यानाकर्षण

काठमाडौँ, फागुन १३ गते । लघुवित्त पीडितलाई न्याय दिलाउन माग गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद शेरबहादुर कुँवरले लघुवित्त पीडित र सहकारी पीडितलाई न्याय दिलाउन कुनै ढिलाइ नगर्न सरकारसँग आग्रह गर्नुभयो । ...

पत्रकारितालाई स्वच्छ र मर्यादित बनाउन आमसञ्चार परिषद् विधेयक

काठमाडौँ, फागुन १३ गते । सांसदहरूले प्रेस काउन्सिलभन्दा व्यवस्थित र शक्तिशाली निकायका रूपमा आमसञ्चार परिषद् स्थापना हुनुपर्ने धारणा राख्नुभएको छ । पत्रकारिता पेशालाई स्वच्छ र मर्यादित बनाउन आमसञ्चार परिषद् विधेयक महत्त्वपूर्ण हुने उहाँहरूको कथन छ ...

प्रधानमन्त्री ओलीद्वारा छात्रवृत्तिका लागि आवेदन दिन आह्वान

प्रधानमन्त्री केपी शर्मा ओली ।काठमाडौँ, फागुन १३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट वितरण गरिने विभिन्न विषयको छात्रवृत्तिका लागि केही ‘सिट’ खाली रहेकाले आवेदन दिन आह्वान गर्नुभएको छ । आज ...