१९ असोज २०८१, शनिबार
भर्खरै
★   दक्षिणकालीका स्थानीय तहलाई ललितपुरमा खानेपानी उपलब्ध गराउन सहयोग गरिदिन मन्त्री यादवको आग्रह ★   पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग तीन दिनपछि खुल्यो ★   ऊर्जामन्त्री खड्काद्वारा समाजसेवी शाक्यको ‘अनुभवका पाइलाहरू’ कृति विमोचन ★   गृह मन्त्रालय र अनशन बसेका दीपक सिलवालबीच पाँचबुँदे सहमति, अनशन तोडियो ★   स्थानीय सरकार प्रमुख भन्छन् : सडक, खानेपानी, विद्युतलाई प्राथमिकतामा राखेका छौँ ★   नेपाल पत्रकार महासङ्घको राष्ट्रिय भेला जारी ★   नाइजेरियामा दश हजारभन्दा बढीमा हैजा सङ्क्रमण, तीन सयभन्दा बढीको मृत्यु ★   भारतको मेघालयमा बाढी र पहिरोमा परी दश जनाको मृत्यु ★   ‘विपद्पश्चात् सङ्क्रमणजन्य रोग फैलिएको सूचना आएको छैन’: स्वास्थ्य मन्त्रालय ★   काङ्ग्रेसका महामन्त्री थापाद्वारा विपद्को सामना गर्न क्षमता विस्तारमा जोड ★   बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु ★   ‘लगानीमैत्री वातावरण बनाउन तीनै तहका सरकारले प्राथमिकता दिनुपर्छ’ ★   मदिराले मातेका बाबुले हँसिया प्रहार गर्दा…. ★   ‘आँटेको पु¥याइदेऊ रेशम बागलुङ कालिका…’ ★   बाढीपहिरोपीडितप्रति संवेदनशील भएर सरकारले काम गरिरहेको छः सञ्चारमन्त्री गुरूङ ★   अब हुने सबै चुनावमा माओवादी केन्द्रले एक्लै प्रतिस्पर्धा गर्ने अध्यक्ष दाहालको उद्घोष ★   काठमाडौंबाट लमजुङतर्फ जाँदै गरेको हायलक्स गाडी दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते ★   बाढी, पहिरोपीडितलाई घरमै पुगेर राहत वितरण ★   दाउन्नेमा यातायात एकतर्फी सञ्चालनमा ★   ललितपुरका बाढीपीडितलाई महामारीको चिन्ता

राष्ट्रिय

अर्थराजनीतिक दृष्टिकोणमा आधारित परराष्ट्र नीति नेपालको प्राथमिकता : डा सापकोटा

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का परराष्ट्र मामिला सल्लाहकार डा रुपक सापकोटाले अर्थराजनीतिक दृष्टिकोणमा आधारित परराष्ट्र नीति नेपालको प्राथमिकता भएको बताउनुभएको छ । ‘एसिया र विश्व ः समान चुनौती, साझा दायित्व’ नारामा चीनको हाइनान प्रान्तमा ...

विज्ञान र प्रविधिको क्षेत्रमा पहुँच पु¥याउने शिक्षा अध्यापन गराउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

तस्वीरः पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ।मोरङ — पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विद्यार्थीलाई विज्ञान र प्रविधिको क्षेत्रमा पहुँच पु¥याउने शिक्षा अध्यापन गराउनुपर्ने बताउनुभएको छ । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरको स्वतन्त्र विद्यार्थी युनियनद्वारा क्याम्पसमा आज आयोजित पुरस्कार ...

राष्ट्रिय गौरवका र ठूला आयोजना समयमै सम्पन्न हुन्छन् : प्रधानमन्त्री

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका तथा रूपान्तरणकारी आयोजना र पहिलो प्राथमिकता प्राप्त ठूला आयोजना समयमै सम्पन्न हुने अवस्था सिर्जना गरिने बताउनुएको छ । राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिको प्रतिवेदनमाथि ...

राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीन जना पक्राउ

प्रतिकात्मक तस्वीर काठमाडौँ — राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ नागार्जुन नगरपालिका–७ रामकोट घर भई काठमाडौँ कीर्तिपुर नगरपालिका–२ बस्ने २७ वर्षीय किशोर गिरी, धादिङ ...

प्रदेश र स्थानीय तहमा कर्मचारी व्यवस्थापन गर्ने प्रधानमन्त्रीको विश्वास

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हुने समस्यालाई समाधान गरिने बताउनुभएको छ । राष्ट्रिय सरोकार तथा समन्वय समितिको प्रतिवेदनमाथि राष्ट्रियसभाका सदस्यले उठाउनुभएका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री दाहालले प्रदेश तथा ...

नेपाली पोसाकको प्रयोग पहिलो चरणमा सबै मन्त्रीहरुले गर्ने: मन्त्री भण्डारी

फाइल तस्वीरकाठमाडौँ — उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशमा उत्पादित पोसाक लगाउने व्यवस्था गर्न सरकारले सोच बनाएको बताउनुभएको छ । नेपाल उद्योग तथा व्यवसायी महासङ्घद्वारा ललितपुरको महालक्ष्मी नगरपालिकामा ...

नेपालले पायो २२३ रनको चुनौती

फाइल तस्वीरकाठमाडौँ — ट्वान्टी–२० शृङ्खलाको पहिलो खेलमा आयरल्यान्ड ‘ए’ टोलिले नेपाल ‘ए’ लाई जितको लागि दुई सय २३ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आयरल्यान्ड ‘ए’ ...

फूलको आयात विस्थापित गर्दै निर्यात प्रवद्र्धन गर्न जोड

फाइल तस्वीरकाठमाडौँ — वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले फूल तथा नर्सरीका बिरुवाको आयात विस्थापित गर्दै निर्यात प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभएको छ । नर्सरी व्यवसायी सङ्घले आजदेखि भृकुटीमण्डपमा सुरु गरेको बागवानी प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री ...

लगानी प्रवर्द्धनमा भूमिका खेल्न निजी क्षेत्रलाई आग्रह

फाइल तस्वीरकाठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालमा अन्तर्राष्ट्रिय व्यापार तथा लगानी प्रवर्द्धनका लागि भूमिका खेल्न निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ । आज यहाँ आयोजित नेपाल इटाली चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (एनआइसिसीआई) ...

प्रभुचेलामा सामुदायिक ‘मेडिटेसन’ केन्द्र सञ्चालन

फाइल तस्वीरम्याग्दी — म्याग्दीको मालिका गाउँपालिका–७ प्रभुचेला धुरीमा सामुदायिक मेडिटेसन (ध्यान) केन्द्र सञ्चालन गर्नका लागि पूर्वाधार निर्माण थालिएको छ । परापूर्वकालमा ऋषिमुनिहरुले तपस्या गरेर ज्ञान आर्जन गरेको प्रभुचेलालाई तनाव व्यवस्थापन, मानसिक र शारीरिक स्वास्थ्यका लागि ...