१९ असोज २०८१, शनिबार
भर्खरै
★   दक्षिणकालीका स्थानीय तहलाई ललितपुरमा खानेपानी उपलब्ध गराउन सहयोग गरिदिन मन्त्री यादवको आग्रह ★   पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग तीन दिनपछि खुल्यो ★   ऊर्जामन्त्री खड्काद्वारा समाजसेवी शाक्यको ‘अनुभवका पाइलाहरू’ कृति विमोचन ★   गृह मन्त्रालय र अनशन बसेका दीपक सिलवालबीच पाँचबुँदे सहमति, अनशन तोडियो ★   स्थानीय सरकार प्रमुख भन्छन् : सडक, खानेपानी, विद्युतलाई प्राथमिकतामा राखेका छौँ ★   नेपाल पत्रकार महासङ्घको राष्ट्रिय भेला जारी ★   नाइजेरियामा दश हजारभन्दा बढीमा हैजा सङ्क्रमण, तीन सयभन्दा बढीको मृत्यु ★   भारतको मेघालयमा बाढी र पहिरोमा परी दश जनाको मृत्यु ★   ‘विपद्पश्चात् सङ्क्रमणजन्य रोग फैलिएको सूचना आएको छैन’: स्वास्थ्य मन्त्रालय ★   काङ्ग्रेसका महामन्त्री थापाद्वारा विपद्को सामना गर्न क्षमता विस्तारमा जोड ★   बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु ★   ‘लगानीमैत्री वातावरण बनाउन तीनै तहका सरकारले प्राथमिकता दिनुपर्छ’ ★   मदिराले मातेका बाबुले हँसिया प्रहार गर्दा…. ★   ‘आँटेको पु¥याइदेऊ रेशम बागलुङ कालिका…’ ★   बाढीपहिरोपीडितप्रति संवेदनशील भएर सरकारले काम गरिरहेको छः सञ्चारमन्त्री गुरूङ ★   अब हुने सबै चुनावमा माओवादी केन्द्रले एक्लै प्रतिस्पर्धा गर्ने अध्यक्ष दाहालको उद्घोष ★   काठमाडौंबाट लमजुङतर्फ जाँदै गरेको हायलक्स गाडी दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते ★   बाढी, पहिरोपीडितलाई घरमै पुगेर राहत वितरण ★   दाउन्नेमा यातायात एकतर्फी सञ्चालनमा ★   ललितपुरका बाढीपीडितलाई महामारीको चिन्ता

राष्ट्रिय

नागरिकता बिक्री प्रकरणः दुई अधिकृत पुर्पक्षमा

काभ्रेपलाञ्चोक — जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट विदेशी नागरिकलाई नागरिकता बिक्री गरेको अभियोगमा हिरासतमा रहेका दुई अधिकृतसहित थप एकजनालाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । अदालतले सोही प्रकरणमा संलग्न अर्का एकजनालाई पक्राउ ...

कम्प्युटर विज्ञान पढाउन प्रवासीको सहयोग

म्याग्दी — जिल्लाको अन्नपूर्ण गाउँपालिका–५ स्थित शिख नमूना आवासीय माध्यमिक विद्यालयमा कम्प्युटर विज्ञान पढाउन प्रवासमा रहेका म्याग्दीवासीले १३ लाख सहयोग जुटाएका छन् । आगामी शैक्षिक सत्रदेखि कक्षा ११ र १२ मा कम्प्युटर विज्ञान पठनपाठन गर्न ...

हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

दमक — जिल्लाको कमल गाउँपालिकामा गए राति हात्तीको आक्रमणमा परी एकजना महिलाको मृत्यु भएको छ । वडाध्यक्ष लालबहादुर विष्टका अनुसार कमल गाउँपालिका–५ गुह्येश्वरी टोलकी ५८ वर्षीया खड्गमाया लिम्बूको मृत्यु भएको हो । छिमेकी पवित्रा बेघाको ...

दबाब र प्रभावबिना काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन

फाइल तस्वीरइलाम — उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कुनै पनि दबाब र प्रभावमा नपरी काम गर्न इलामस्थित सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ । इलामस्थित प्रमुख जिल्ला अधिकारी तथा जिल्लाका सुरक्षा प्रमुखसँग आज गरिएको छलफलमा उहाँले ...

न्यायिक समितिमा परेका अधिकांश उजुरी मेलमिलापबाटै समाधान

भद्रपुर — झापाको भद्रपुर नगरपालिकामा न्यायिक समितिमा परेका उजुरीमध्ये ८५ प्रतिशत मेलमिलापका माध्यमबाट निरुपण भएका छन् । चालु आर्थिक वर्ष २०८०/८१ को हालसम्ममा समाधान भएका ४७ मध्ये ४० उजुरीको मेलमिलापका माध्यमबाट गरिएको न्यायिक समितिले जनाएको ...

नेपाली मौलिक खानाको परिकारसहित सञ्चालनमा आएका नेपाली रेष्टुरेन्ट व्यवसाय फस्टाउँदै

टोकियो — जापानमा नेपाली मौलिक खानाको परिकारसहित सञ्चालनमा आएका रेष्टुरेन्ट व्यवसाय फस्टाउँदै गएको पाइएको छ । राजधानी टोकियोका अधिकांश रेल स्टेशनमा सञ्चालित रेष्टुरेन्टमा समेत दाल, भात, गुन्द्रुकको अचारसहितको खानाको स्वाद लिन पाइन्छ । ...

स्वास्थ्यमा सुधार आएपछि नेता रायमाझी ‘डिस्चार्ज’

फाइल तस्वीरकाठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पूर्वसचिव टोपबहादुर रायमाझीको स्वास्थ्यमा सुधार आएपछि उहाँलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले नेता रायमाझीको स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको सेन्टरका वरिष्ठ मुटु ...

त्रिशूलीमा ट्याक्सी खस्दा पाँच जनाको मृत्यु

फाइल तस्वीरचितवन — काठमाडौँबाट गोरखातर्फ आउँदै गरेको ट्याक्सी त्रिशूली नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ । आज बिहान ७:१५ बजे चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको सिमलधारा नजिक बा२ज ४१९६ नम्बरको ट्याक्सी सडकबाट त्रिशूली ...

सूचना प्रविधि क्षेत्रमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई मन्त्री शर्माको आग्रह

काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालमा सूचना प्रविधि क्षेत्रमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई आग्रह गर्नुभएको छ । नेपाल–इटाली चेम्बर अफ कमर्सको दशौँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै उहाँले नेपालमा सूचना प्रविधि उद्योगमा ...

मन्त्रालयद्वारा आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट लेखन समिति गठन

काठमाडौँ — अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट मस्यौदा लेखन समिति गठन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आज आगामी आवका लागि बजेट लेखन समिति गठन गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । ...