१९ असोज २०८१, शनिबार
भर्खरै
★   दक्षिणकालीका स्थानीय तहलाई ललितपुरमा खानेपानी उपलब्ध गराउन सहयोग गरिदिन मन्त्री यादवको आग्रह ★   पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग तीन दिनपछि खुल्यो ★   ऊर्जामन्त्री खड्काद्वारा समाजसेवी शाक्यको ‘अनुभवका पाइलाहरू’ कृति विमोचन ★   गृह मन्त्रालय र अनशन बसेका दीपक सिलवालबीच पाँचबुँदे सहमति, अनशन तोडियो ★   स्थानीय सरकार प्रमुख भन्छन् : सडक, खानेपानी, विद्युतलाई प्राथमिकतामा राखेका छौँ ★   नेपाल पत्रकार महासङ्घको राष्ट्रिय भेला जारी ★   नाइजेरियामा दश हजारभन्दा बढीमा हैजा सङ्क्रमण, तीन सयभन्दा बढीको मृत्यु ★   भारतको मेघालयमा बाढी र पहिरोमा परी दश जनाको मृत्यु ★   ‘विपद्पश्चात् सङ्क्रमणजन्य रोग फैलिएको सूचना आएको छैन’: स्वास्थ्य मन्त्रालय ★   काङ्ग्रेसका महामन्त्री थापाद्वारा विपद्को सामना गर्न क्षमता विस्तारमा जोड ★   बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु ★   ‘लगानीमैत्री वातावरण बनाउन तीनै तहका सरकारले प्राथमिकता दिनुपर्छ’ ★   मदिराले मातेका बाबुले हँसिया प्रहार गर्दा…. ★   ‘आँटेको पु¥याइदेऊ रेशम बागलुङ कालिका…’ ★   बाढीपहिरोपीडितप्रति संवेदनशील भएर सरकारले काम गरिरहेको छः सञ्चारमन्त्री गुरूङ ★   अब हुने सबै चुनावमा माओवादी केन्द्रले एक्लै प्रतिस्पर्धा गर्ने अध्यक्ष दाहालको उद्घोष ★   काठमाडौंबाट लमजुङतर्फ जाँदै गरेको हायलक्स गाडी दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते ★   बाढी, पहिरोपीडितलाई घरमै पुगेर राहत वितरण ★   दाउन्नेमा यातायात एकतर्फी सञ्चालनमा ★   ललितपुरका बाढीपीडितलाई महामारीको चिन्ता

राष्ट्रिय

कृत्रिम बौद्धिकता अवसरसँगै चुनौती पनि होः उपाध्यक्ष पाण्डे

काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स)को प्रयोग विश्वमा नयाँ युगको आरम्भ गर्नाका साथै चुनौती पनि थपेको बताउनुभएको छ । सो पार्टीको विज्ञान तथा प्रविधि विभागले आज आयोजना गरेको ...

कृषि र सीमा समस्या समाधान गर्न गृहमन्त्रीसमक्ष इलामवासीको आग्रह

मङ्गलबारे — उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सरकारले साझा मुद्दा र सवालमा काम गरिरहेको बताउनुभएको छ । जिल्लास्थित राजनीतिक दल एवं समाजसेवीसँगको अन्तक्र्रियामा उहाँले साझा एजेन्डामा सबै दल एकजुट हुनुपर्ने बताउनुभयो । सीमा, सडक, स्वास्थ्य, ...

‘समाजलाई योगदान दिनेखालको नयाँ अनुसन्धान आवश्यक’

काठमाडौँ — नेपालका अनुसन्धानदाताले समाजलाई योगदान दिने खालको नयाँ अनुसन्धान आवश्यक रहेको बताएका छन् ।नेपाल दार्शनिक अनुसन्धान केन्द्र (एनपीआरसी) र अनुसन्धानदाता समाजले आज यहाँ आयोजना गरेको ‘बहुविधा अनुसन्धानमा उदयमान मुद्दा’ विषयक कार्यक्रममा अनुसन्धानले मात्र देशलाई ...

मानव हितको संस्कृतिलाई अगाडि बढाउनुपर्छ : उपमहासचिव पोख्रेल

अत्तरिया — नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोख्रेलले मानव हितको संस्कृतिलाई अगाडि बढाउनुपर्ने बताउनुभएको छ । माक्र्सवादी अध्ययन फाउण्डेसनले आज कैलालीको धनगढीमा आयोजना गरेको ‘कला, साहित्य र संस्कृतिको प्रभाव र महत्व’सम्बन्धी प्रदेशस्तरीय खुला ...

समयअनुसार नेपाली जनताको विकासको चाहना पूरा गर्न सबै एकजुट हुनुपर्छ : राष्ट्रपति पौडेल

चितवन — राष्ट्रपति रामचन्द्र पौडेलले समयअनुसार नेपाली जनताको विकासको चाहना पूरा गर्न सबै एकजुट हुनुपर्ने बताउनुभएको छ । चितवनको भरतपुर महानगरपालिका–१ ठिमुरा र तनहुँको देवघाट गाउँपालिका–५ घिन्टार जोड्ने त्रिशूली नदीमा बनेको पुलको आज उद्घाटन गर्नुहुँदै ...

नेपाललाई विकसित मुलुकका रुपमा स्थापित गर्न मित्रराष्ट्रको सहयोग आवश्यक छ : मन्त्री शर्मा

काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाललाई विकासशील हुँदै विकसित मुलुकका रुपमा स्थापित गर्न सबै विकसित मित्रराष्ट्रको सहयोग आवश्यक भएको बताउनुभएको छ । जापानिज युनिभर्सिटिज एलुम्नाई एशोसियसन (जुआन) नेपालको वार्षिक कार्यक्रम तथा ५०औँ ...

दुर्घटनामा एकै परिवारका पाँच जनाको मृत्यु भएपछि शोकमा पौवाखेत

उपचारका क्रममा राजधानी काठमाडौँमा निधन भएका शङ्करको पशुपति आर्यघाटमा गएराति अबेर दाहसंस्कार गर्न गाउँबाट काठमाडौँ गएकी आमा जुनकिरीसहित सबै परिवार र आफन्त पशुपति आर्यघाटमा पुगेका थिए । अल्पायुमै छोराको निधनले मर्माहत हुनुभएकी जुनकिरी छोराको दाहसंस्कारको ...

रानाथारु समुदायको व्यावसायिक उत्थान जरुरी छ : मन्त्री भण्डारी

काठमाडौँ — उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कैलाली र कञ्चनपुरका रानाथारु समुदायको उत्थानका लागि व्यावसायिक योजना अघि सार्नुपर्ने बताउनुभएको छ । ...

प्रभावकारी बन्दै ‘दिगो सडक’ कार्यक्रम

बलेवा — स्थानीय तह गठनपछि पहिलो कार्यकालको तेस्रो वर्षमा मात्रै जैमिनी नगरपालिका–८ छिस्ती सडक सञ्जालले जोडिएको थियो । अहिले यहाँका अधिकांश बस्तीमा बाह्रै महिना सवारी साधन सञ्चालन हुन थालेका छन् । नगरले कालीगण्डकी करिडोर र ...

आन्तरिक र बाह्य पर्यटकका लागि बाँके राष्ट्रिय निकुञ्जका सबै ‘वनपथ’ खुला

जानकी — बाँके राष्ट्रिय निकुञ्जले आन्तरिक र बाह्य पर्यटकका लागि आफ्ना सबै वनपथ (सफारीका लागि बाटो) खुला राखेको छ । निकुञ्ज घुम्न आउने पर्यटकलाई दृष्टिगत गरी निकुञ्ज मुख्यालय ओभरी र कोहलपुरस्थित सेक्टर कार्यालयबाट जुनसुकै समयमा ...