१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   खेलकुद राष्ट्रको आत्मविश्वास, युवाको सम्भावना र पहिचानको माध्यम होः मुख्यमन्त्री थापा ★   लालपुर्जा राजनीतिक आश्वासन होइन, भूमिहीनको अधिकार होः मन्त्री रावल ★   पार्टीले गुमाएको विश्वास पुनःस्थापित गर्न नेता तथा कार्यकर्ता जनताको घरदैलोमा पुग्नुपर्छ: सभापति थापा ★   सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा चलचित्र विकास बोर्डलाई सबैको साझा संस्था बनाउन आग्रह ★   डीएनए परीक्षण कीट र एक करोड रुपैयाँ नेपाल सरकारलाई हस्तान्तरण ★   सभामुख अर्यालसँग अमेरिकी संसदीय प्रतिनिधिमण्डलको शिष्टाचार भेट ★   सामान्य विवादमा दाजुले गरे आफ्नै भाइमाथि छुरा प्रहार ★   भेनेजुएलाकी विपक्षी नेतृ तथा नोबेल शान्ति पुरस्कार विजेता मचाडो निर्वासनपछि स्वदेश फिर्ती ★   इरान आक्रमणलाई लिएर नेतान्याहु र सेनाप्रमुखबीच मतभेद ★   चीनमा सीको नेतृत्व र पार्टी अनुशासनबारे महत्त्वपूर्ण बैठक

राष्ट्रिय

प्रधानमन्त्रीले पशुपति पुगेर विशेष पूजा गरेको विषयमा सूर्य थापाद्धारा आपत्ति

प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपति पुगेर विशेष पूजा गरेको विषयमा भइरहेको टिका टिप्पणीप्रति उनका प्रेस सल्लाहाकार सूर्य थापाले आपत्ति जनाएका छन् । ...

अधिवक्ताद्धारा प्रधानमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा रिट

प्रतिनिधिसभा विघटनबारे सुनुवाइ भइरहँदा सर्वोच्च अदालतमा ‘अवहेलना मुद्दा’ को लर्को लागेको छ । ...

पार्टीबाट निकालेर ’इन्टरनेसनल प्रहसन’ गरियो प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–नेपाल समूहले निर्वाचन आयोगमा आधिकारिकता दाबी गर्नुलाई तमासा गरेको भन्दै व्यङ्ग्य गरेका छन् । ...

पुलिस क्लबलाई पराजित गर्दै एपीएफ फाइनलमा प्रवेश

नेपाल पुलिस क्लबलाई ३० रनले पराजित गर्दै नेपाल एपीएफ क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । ...

धुर्मुस सुन्तली फाउण्डेसनलाई थप चार करोड रुपैयाँ सहयोग

धुर्मुस सुन्तली फाउण्डेसनले भरतपुर महानगरपालिका २० मा निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम अगाडि बढाउन भरतपुर महानगरले बुधबार धुर्मुस सुन्तली फाउण्डेसनलाई थप चार करोड रुपैयाँ सहयोग गरेको छ । ...

पछिल्लो २४ घण्टामा थपिए २ सय ८३ जना कोरोना सङ्क्रमित

नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ८३ जना कोरोना सङ्क्रमित थपिएका छन् । यससँगै देशभर कोरोना सङ्क्रमितको कुल संख्या २ लाख ७० हजार ३ सय ७५ पुगेको छ । ...

उपत्यकाभित्र मात्रै थपिए १ सय ४५ जना कोरोना सङ्क्रमित

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १ सय४५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ...

सांसदको रिटमा बहस गर्न प्रधानन्यायाधीशले तोके १५ मिनेट समय

सर्वोच्च अदालतमा संसद विघटनविरुद्ध नेकपाका सांसदहरुले दिएको रिटमा बहस गर्न प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले समय तोकेका छन् । ...

दोहोरो अङ्कले बढ्यो सेयर बजार, नेपाल लाईफमै झुम्मिए लगानीकर्ता !

बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहारो अङ्कले वृद्धि भएको छ । नेप्से परिसूचक १८ दशमलव ७६ अङ्कले बढेर २ हजार ४ सय ४१ दशमलव ७६ अङ्कमा पुगेको छ । ...

कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १० करोड नाघ्यो

विश्वभरी कोरोना भाइरस सङ्क्रमितको कुल सङ्ख्या १० करोड नाघेको छ । कोभिड –१९ बाट संयुक्त राज्य अमेरिका अति प्रभावित देशको सूचिमा परेको छ । ...