१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ ★   देशभर २३ वटा विपद्का घटनाः छ जनाको मृत्यु, तीन बेपत्ता, १० घाइते ★   खेलकुद राष्ट्रको आत्मविश्वास, युवाको सम्भावना र पहिचानको माध्यम होः मुख्यमन्त्री थापा ★   लालपुर्जा राजनीतिक आश्वासन होइन, भूमिहीनको अधिकार होः मन्त्री रावल ★   पार्टीले गुमाएको विश्वास पुनःस्थापित गर्न नेता तथा कार्यकर्ता जनताको घरदैलोमा पुग्नुपर्छ: सभापति थापा ★   सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा चलचित्र विकास बोर्डलाई सबैको साझा संस्था बनाउन आग्रह ★   डीएनए परीक्षण कीट र एक करोड रुपैयाँ नेपाल सरकारलाई हस्तान्तरण

राष्ट्रिय

प्रचण्ड माधवहरु सरकार ढाल्न र अस्थिरता मच्चाउन लागेको ओलीको आरोप

प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल समूहलाई ‘पिलोको संज्ञा दिँदै अहिले पिलो निचोरेपछि नेकपा गतिशील भएको दावी गरेका छन् । ...

संसद विघटनको विरोधमा माइतीघरमा प्रचण्ड–माधव समूहकोे धर्ना

काठमाडौं – नेकपा प्रचण्ड–माधव समूहले संसद विघटनको विरोधमा माइतीघर मण्डलामा आज दोस्रो दिन पनि धर्ना दिएको छ । प्रचण्ड–माधव समूहका सांसद, प्रदेशसभा सदस्यलगायतको उपस्थितिमा आज माइतीघर मण्डलामा धर्ना दिएका हुन् । संविधान, संघीयता, गणतन्त्र र ...

ओलीले बिना अधिकार संविधान संशोधन गरे : वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ

नेपाल बार एसोसिएसनका अध्यक्ष समेत रहेका वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग नभएको अधिकार प्रयोग गरेर संविधान संशोधन गरेको बताएका छन् । ...

निर्वाचन आयोगले नेकपाका दुबै पक्षसँग छलफल गर्ने

निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुबै पक्षसँग छलफल गर्ने भएको छ । त्यसका लागि आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पक्षलाई छुट्टाछुट्टै पत्र लेखी छलफलमा सहभागी हुन पत्र पठाएको छ । ...

प्रदेश –१ सरकारले अटोमेटिक आरटी पीसीआर मेसिन खरिद गर्दै

कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप ल्याउनुपर्ने बेलामा प्रदेश १ सरकारले कोरोना जाँच गर्ने पीसीआर मेसिन खरिदको प्रक्रिया अगाडि बढाएको छ । ...

पारिश्रमिक भुक्तानी नगरेको भन्दै मनमोहन अस्पतालका कर्मचारी आन्दोलनमा उत्रिए

सम्झौता गरेअनुसार बाँकी रहेको पारिश्रमिक नदिएको भन्दै मनमोहन मेमोरीयल अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरु आन्दोलित भएका छन् । ...

मानहानी सम्बन्धमा अदालतमा दायर विभिन्न रिटमाथि सुनुवाइ हुदै

सर्वोच्च अदालतमा न्यायालयको अवहेलना तथा मानहानी सम्बन्धमा दायर विभिन्न रिटमाथि सुनुवाइ गरिरहेको बेञ्चमा वरिष्ठ अधिवक्ता डा.दिनेश त्रिपाठीले पूरक निवेदन पेश गरेका छन् । ...

सरकारले लिने कदम अनुसारकै प्रतिवाद गर्ने, (प्रचण्ड –नेपाल) समूहको तयारी

केन्द्रीय संघर्ष समितिको आज बसेको सचिवालय बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली जुन तरिकाले आउँछन्, आफूहरू पनि त्यही ढंगले जाने जानकारी दिएका छन् । ...

सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु

मध्यपुरथिमि नगरपालिका –१ लोकन्थली–कोटेश्वर जाने सडकखण्डमा सवारी साधनको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । ...

संवैधानिक इजलासमा गुञ्जियो– न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई बोलको गीत

प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटको सुनुवाई गरिरहेको संवैधानिक इजलासमा बिहीबार ‘न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई’ बोलको गीतको दुई पङ्क्ति गुञ्जियो । ...