१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   लालपुर्जा राजनीतिक आश्वासन होइन, भूमिहीनको अधिकार होः मन्त्री रावल ★   पार्टीले गुमाएको विश्वास पुनःस्थापित गर्न नेता तथा कार्यकर्ता जनताको घरदैलोमा पुग्नुपर्छ: सभापति थापा ★   सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा चलचित्र विकास बोर्डलाई सबैको साझा संस्था बनाउन आग्रह ★   डीएनए परीक्षण कीट र एक करोड रुपैयाँ नेपाल सरकारलाई हस्तान्तरण ★   सभामुख अर्यालसँग अमेरिकी संसदीय प्रतिनिधिमण्डलको शिष्टाचार भेट ★   सामान्य विवादमा दाजुले गरे आफ्नै भाइमाथि छुरा प्रहार ★   भेनेजुएलाकी विपक्षी नेतृ तथा नोबेल शान्ति पुरस्कार विजेता मचाडो निर्वासनपछि स्वदेश फिर्ती ★   इरान आक्रमणलाई लिएर नेतान्याहु र सेनाप्रमुखबीच मतभेद ★   चीनमा सीको नेतृत्व र पार्टी अनुशासनबारे महत्त्वपूर्ण बैठक ★   ब्राजिलमा वामपन्थी राष्ट्रपति लुलाको जित, बोल्सोनारोले चुनाव रद्द गर्न खोज्ने

राष्ट्रिय

सिटिजन्स बैंककोे कर्पोरेट पेमा आबद्ध हुनका लागि ग्राहकले बैंकमा सम्पर्क गर्नुपर्ने

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड बीच कर्पोरेट पे प्रणालीको कार्यान्वयनका लागी सम्झौता भएको छ । ...

जमिनको सतहमा सबैभन्दा तीव्र गतिमा कुद्ने कार बिक्रीमा

जमिनको सतहमा सबैभन्दा तीव्र गतिमा कुद्ने कार बिक्रीमा राखिएको छ । ब्लडहाउस सुपरसोनिक नामक कारले जमिनका सबैभन्दा तीव्र गतिमा कुद्ने सवारीको रेकर्ड तोडेको छ । ...

सप्तरीमा लागूऔषधसहित २ जना पक्राउ

लागूऔषधसहित २ जना युवकलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिष्णुपुर गाउँपालिका ४ बस्ने २० वर्षीय राजेश कुमार गुप्ता र १९ वर्षीय सत्यदेव खंग रहेका छन् । ...

सरकारी मापदण्ड उल्लङ्घन गर्दै प्रदेश २ का मन्त्रीले कोरोना खोप लगाए

सरकारी मापदण्डलाई उल्लङ्घन गर्दै प्रदेश –२ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले कोरोना भााइरसको खोप लगाएका छन् । ...

प्रचण्ड–माधव पक्षले संसद् विघटनविरुद्ध माइतीघरमा धर्ना गर्यो

संसद् विघटनविरुद्ध चरणबद्ध आन्दोलनमा होमिएको नेकपा प्रचण्ड–माधव पक्षले आज काठमाडौंको माइतीघरमा धर्ना दिएको छ । ...

तेस्रो चरणको आन्दोलनबारे (जसपा)को बैठक बस्न सकेन

प्रधामन्त्री केपी शर्मा ओलीको सिफासिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि जनता समाजवादी पार्टी नेपाल (जसपा) विरोधमा उत्रिएको हो । ...

पूर्वप्रधानन्यायाधीशहरुविरुद्ध सर्वोच्च अदालतमा अवहेलनाको मुद्दा दायर

संसद विघटनको विरोधमा संयुक्त विज्ञप्ति जारी गर्ने चार पूर्वप्रधान्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर भएको छ । ...

मूल्यसूची नराखेका नौ व्यावसायिक फर्म कारवाहीमा

जिल्लामा रहेका नौ व्यावसायिक फर्मलाई कारवाही गरिएको छ । मूल्यसूची नराखेका र दर्ता कागजात नभएका व्यावसायिक फर्मलाई कारवाही गरिएको हो । ...

होटलका कर्मचारीले मासिक ५ हजार पाउने गरी सहमति

होटेल बन्द रहेको अवस्थामा घरमै बस्नुपर्ने कर्मचारीलाई पाँचतारेको हकमा मासिक ५ हजार रुपैयाँ उपलब्ध गराउने सहमतिसँगै होटेल सञ्चालक र कर्मचारी मजदुर सङ्गठनबीच सामूहिक सहमति भएको छ । ...

घुस लिएको आरोपमा कार्यालय सहयोगीसहित दुईजना पक्राउ

यातायात व्यवस्था कार्यालय जनकपुरधामका कार्यालय सहयोगी र एकजना बिचौलिया घुस लिएको आरोपमा पक्राउ परेका छन् । ...