१२ बैशाख २०८३, शनिबार
भर्खरै
★   लागुऔषधसहित पाँच जना पक्राउ ★   सरकारले आजदेखि नदी किनारका सुकुम्वासी बस्ती खाली गराउँदै ★   आजको मौसमः देशका विभिन्न भागमा बदली, केही स्थानमा वर्षा र चट्याङको सम्भावना ★   तीस दिनभित्र भूमिहीन सम्पर्कमा आउनु महानगरपालिकाको अनुरोध ★   राजमार्गमा सवारी कर नउठाउन अदालतको आदेश ★   उपल्लो तुसारेपानी–कुहुँ सडक स्तरोन्नति योजना लक्ष्य अघिनै सम्पन्न ★   उपराष्ट्रपतिद्वारा सीता जयन्तीको शुभकामना व्यक्त ★   नेपाल राष्ट्र बैङ्कले आजका लागि तोकेको विदेशी मुद्राको खरिद विक्रीदर ★   राष्ट्रपतिद्वारा सीता जयन्तीको अवसरमा शुभकामना व्यक्त ★   वैशाख शुक्ल नवमीः आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै

राष्ट्रिय

ओलीले राजा रजौटासँग साँठगाँठ गरेर ससंद् विघटन गरेः प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री ओलीले देशभित्रका राजा रजौटासँगको साँठगाँठमा प्रतिनिधि सभा विघटन गरेको बताएका छन् । ...

ओली प्रतिक्रियावादीको मतियार बनेर इतिहासको कुपात्र बने : पम्फा भुषाल

नेकपा प्रचण्ड–माधव पक्ष स्थायी कमिटी सदस्य पम्फा भुषालले प्रधानमन्त्री ओलीले संविधानलाई समाप्त गरी हिन्दु राज्य स्थापनाको षडयन्त्र गरेको बताएकी छन् । ...

कोरोनाका कारण आज थप २ जनाको मृत्यु

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज देशभर १ सय ५ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । ...

सेयर मूल्य उच्च भएका दुई कम्पनीहरुको सेयर कारोबार नै रोक्का

सेयर मूल्य उच्च भएका दुई कम्पनीहरु राष्ट्रिय बिमा कम्पनी र विशाल बजार कम्पनी लिमिटेडको सेयर कारोबार नेपाल स्टक एक्सचेञ्जले रोक्का गरिदिएको छ । ...

केन्द्रीय कमिटी बैठक, आकस्मिक रुपमा

नेकपा प्रचण्ड–माधव समूहले भोलि सोमबार बिहान ११ बजेका लागि केन्द्रीय कमिटीको बैठक बोलाएको छ । ...

भारतको बिहारमा अभिनेता सुशान्त सिंहका भाईमाथि गोली प्रहार

भारतको बिहारमा दिवङ्गत अभिनेता सुशान्त सिंहका भाई राजकुमार सिंह र उनका सहयोगीमाथि गोली प्रहार भएको छ । ...

नौ सभापतिहरुले अझै बुझाएनन् गाडी

गत पुस ५ गते प्रतिनिधिसभा विघटन भएसँगै प्रतिनिधिसभा अन्तर्गतका १० वटा विषयगत समिति पनि स्वतः विघटित भएका छन् । ...

शेयर बजार परिसूचक नेप्से भारी अङ्कले गिरावट

आइतबारको शेयर बजारमा भारी अङ्कले गिरावट आएको छ । सो दिन बजार परिसूचक नेप्सेमा ५४ दशमलव ७५ अङ्कले गिरावट आएर परिसूचक २ हजार ३ सय ७० दशमलब ५४ अङ्कमा झरेको छ । ...

६ महिनामा ४८ अर्बको डिजेल भित्रियो

प्रदेश नं २ को मुख्य नाकाको रुपमा रहेको वीरगञ्ज भन्सार नाकाबाट चालू आर्थिक वर्षको पुससम्ममा रु ४८ अर्ब मूल्य बराबरको इन्धन नेपाल भित्रिएको छ । ...

सभामुखद्वारा सुनुवाइका लागि संवैधानिक परिषदले पठाएको नामावली फिर्ता

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय सुनुवाइका लागि संवैधानिक परिषदले पठाएको नामावली फिर्ता गरेका छन् । ...