१२ बैशाख २०८३, शनिबार
भर्खरै
★   लागुऔषधसहित पाँच जना पक्राउ ★   सरकारले आजदेखि नदी किनारका सुकुम्वासी बस्ती खाली गराउँदै ★   आजको मौसमः देशका विभिन्न भागमा बदली, केही स्थानमा वर्षा र चट्याङको सम्भावना ★   तीस दिनभित्र भूमिहीन सम्पर्कमा आउनु महानगरपालिकाको अनुरोध ★   राजमार्गमा सवारी कर नउठाउन अदालतको आदेश ★   उपल्लो तुसारेपानी–कुहुँ सडक स्तरोन्नति योजना लक्ष्य अघिनै सम्पन्न ★   उपराष्ट्रपतिद्वारा सीता जयन्तीको शुभकामना व्यक्त ★   नेपाल राष्ट्र बैङ्कले आजका लागि तोकेको विदेशी मुद्राको खरिद विक्रीदर ★   राष्ट्रपतिद्वारा सीता जयन्तीको अवसरमा शुभकामना व्यक्त ★   वैशाख शुक्ल नवमीः आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै

राष्ट्रिय

साताको दोस्रो दिन सुनचाँदीको मूल्यमा वृद्वि

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । ...

धादिङमा सवारी दुर्घटना, २ जनाको मृत्यु

धादिङको सिम्लेमा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ । ...

महिला लघुवित्त संस्थाले (आईपीओ) बिक्रि खुला गर्दै

महिला लघुवित्त वित्तिय संस्था लिमिटेडले माघ २८ गतेदेखि सर्बसाधारणको लागि साधारण सेयर (आईपीओ) बिक्रि खुला गर्ने भएको छ । ...

कक्षा १२ को नतिजा : यस्तो छ नियमित परीक्षार्थीहरुको जीपीए विवरण

कक्षा १२ को सोमबार प्रकाशित नतिजाअनुसार नियमिततर्फ सहभागी ३ लाख १० हजार ३ सय १६ परीक्षार्थीको जीपीए विवरण प्राप्त भएको छ । ...

वेस्ट ह्यामलाई पराजित गर्दै लिभरपुल तेस्रो स्थानमा उक्लियो

मोहमद शलाहले प्रिमियर लिगका पछिल्ला सात खेलमा पहिलो पटक गोल गरेपछि लिभरपुलले वेस्ट ह्यामलाई पराजित गर्दै तेस्रो स्थानमा उक्लन सफल भएको छ । ...

कक्षा १२ को नतिजा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । ...

कांग्रेसले आज देशभर संयुक्त रुपमा विरोध प्रदर्शन गर्दै

संसद विघटनको विरोधमा नेपाली कांग्रेसले आज देशभर प्रदर्शन गर्दै छ । तेस्रो चरणको आन्दोलनका कार्यक्रमअन्तर्गत आज कांग्रेसका सबै भ्रातृ सङ्गठनहरुले ७७ वटै जिल्लामा संयुक्त रुपमा विरोध प्रदर्शन गर्न लागेका हुन् । ...

सत्ता आफ्नो हातमा लिँदै देशमा सङ्कटकालको घोषणा

म्यानमारमा सेनाले सत्ता आफ्नो हातमा लिँदै देशमा सङ्कटकालको घोषणा गरेको छ । ...

उत्कृष्ट गोल गर्दै मेस्सीले बार्सिलोनालाई जीत दिलाए

लियोनेल मेस्सीले करियरको ६ सय ५० औं गोल पुरा गर्दा बार्सिलोनाले एथ्लेटिक बिल्बाओलाई २–१ ले पराजित गरेको छ । ...

झापामा आगलागी हुँदा एक जनाको मृत्यु

झापाको घेराबारीस्थित एक घरमा आगलागी हुँदा घरभित्र सुतिरहेका एक जनाको जलेर मृत्यु भएको छ । ...