१९ चैत २०८१, बुधबार
सुनसरी, चैत २० गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा अस्थिरता निम्त्याएको आरोप लगाउनुभएको छ । एमाले सुनसरी जिल्ला कमिटीले आज इटहरीमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै उहाँले ...
१९ चैत २०८१, बुधबार
काठमाडौँ, चैत २० गते । सङ्घीय संसद्का दुवै सदनको हिउँदे अधिवेशन मङ्गलबार रातिदेखि अन्त्य भएका छन् । प्रतिनिधिसभाको पाँचौँ अधिवेशन र राष्ट्रिय सभाको सत्रौं अधिवेशनमा विभिन्न विधेयक, अध्यादेश, सार्वजनिक महत्वका विषयहरू, वार्षिक प्रतिवेदनलगायत प्रस्तुत गरिए ...
१९ चैत २०८१, बुधबार
काठमाडौँ, चैत २० गते । गृहमन्त्री रमेश लेखकले यही चैत १५ गते शुक्रबार काठमाडौँको तिनकुनेमा सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि भएको हिंसात्मक घटनाको निष्पक्ष छानविन गरी दोषीलाई हदैसम्मको कारवाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाल पत्रकार ...
१९ चैत २०८१, बुधबार
काठमाडौँ, चैत २० गते । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्रता दिएको छ । अनुगमनका क्रममा विभागले सात वटा फर्मलाई कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ । विभागद्वारा गरिएको अनुगमनका क्रममा ...
१९ चैत २०८१, बुधबार
काठमाडौँ, चैत २० गते । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले निर्माणमुखी सामाग्रीको व्यवस्थापन तथा नियमनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक यथाशीघ्र अघि बढाउन संसदीय समितिलाई अनुरोध गर्नुभएको छ । उक्त विधेयक प्रतिनिधिसभामा विसं ...
१९ चैत २०८१, बुधबार
काठमाडौँ, चैत २० गते । प्रतिनिधिसभाका सदस्य एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता दीपक बोहराको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरिएको छ । राप्रपाका संस्थापक नेता तथा पूर्वमन्त्री बोहोराको ७६ वर्षको उमेरमा ...
१९ चैत २०८१, बुधबार
जनकपुरधाम, चैत २० गते । धनुषाको एक पालिकामा गैरकानुनी तथा अवैध रुपमा विना दर्ता सञ्चालनमा रहेका एक दर्जन निजी विद्यालयलाई आजबाट बन्द गराइएको छ । पटकपटक सूचना जारी गरे पनि दर्ता प्रक्रियामा नगएको तथा अटेर ...
१९ चैत २०८१, बुधबार
काठमाडौँ, चैत २० गते । कानुन निर्माणको कोणबाट मात्र नभई सशक्त रुपमा जनताका आवाज मुखरित गर्ने सन्दर्भमा सङ्घीय संसद्को विधेयक अधिवेशन उपलब्धिमूलक रहेको सत्ता पक्ष र प्रतिपक्षको दाबी रहेको छ । सत्ता पक्षका सांसदले विगतका ...
१९ चैत २०८१, बुधबार
काठमाडौँ, चैत २० गते । नेपाल र थाइल्याण्डबीच विभिन्न आठ समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको थाइल्याण्डको औपचारिक भ्रमणका क्रममा दुई देशका सरकारी पक्षबीच दुईवटा र गैरसरकारी पक्षबीच छवटा समझदारीपत्रमा हस्ताक्षर भएको ...
१९ चैत २०८१, बुधबार
कञ्चनपुर, चैत २० गते । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्षमा लालबहादुर खड्का सर्वसम्मत रुपमा चयन हुनुभएको छ । धनगढीमा सम्पन्न पार्टीको प्रथम सुदूरपश्चिम प्रदेशको अधिवेशनबाट मङ्गलबार खड्का अध्यक्ष पदमा चयन हुनुभएको ...