०७ मङि्सर २०८१, शुक्रबार
ललितपुर, मङ्सिर ७ गते । भूपरिवेष्ठित राष्ट्रहरूले पारवहन स्वतन्त्रताका लागि आवाज उठाउनुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन् । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले आज ललितपुरमा आयोजना गरेको महासागरसम्बन्धी सन्धि तथा क्षमता अभिवृद्धि विषयक कार्यशालामा वक्ताहरूले भूपरिवेष्ठित ...
०७ मङि्सर २०८१, शुक्रबार
काठमाडौँ, मङ्सिर ७ गते । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले सरकारले कृषि क्षेत्रका अधिकांश समस्या समाधान गर्नेगरी कृषि विकास रणनीति छिट्टै ल्याउने बताउनुभएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डद्वारा २०औँ राष्ट्रिय कफी ...
०७ मङि्सर २०८१, शुक्रबार
काठमाडौँ, मङ्सिर ७ गते । राजधानी काठमाडौँबाट उपत्यका बाहिरका विभिन्न जिल्लामा सञ्चालन हुने सार्वजनिक यात्रुवाहक सवारीसाधनलाई नयाँ बसपार्कबाट सञ्चालन गर्ने काठमाडौँ महानगरपालिकाको निर्णय कार्यान्वयन हुनसकेको छैन । महानगरपालिकाले विसं २०८० जेठ १९ गते सूचना प्रकाशित ...
०७ मङि्सर २०८१, शुक्रबार
काठमाडौँ, मङ्सिर ७ गते । सरकारले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई पनि समावेश गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको सदस्यमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्दप्रसाद ढकाल, नेपाल उद्योग परिसङ्घका ...
०७ मङि्सर २०८१, शुक्रबार
काठमाडौँ, मङ्सिर ७ गते । खानेपानीमन्त्री प्रदीप यादवले गत असोजमा परेको अविरल वर्षासँगै गएको बाढीपहिरोका कारण क्षति भएका देशभरिका खानेपानी आयोजनाको मर्मतकार्यलाई छिटो सम्पन्न गर्न निर्देशन दिनुभएको छ । गत असोज ११ गतेदेखिको अविरल वर्षाका ...
०७ मङि्सर २०८१, शुक्रबार
काठमाडौँ, मङ्सिर ७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुभएका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीले आज शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंंहदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले नेपाल र भारतका ...
०७ मङि्सर २०८१, शुक्रबार
काठमाडौँ, मङ्सिर ७ गते । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न तीन देशका राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ । नवनियुक्त राजदूतहरूले राष्ट्रपति भवनमा आज आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको ...
०७ मङि्सर २०८१, शुक्रबार
काठमाडौँ, मङ्सिर ७ गते । राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज भएको उक्त भेटवार्ताका क्रममा सभामुख घिमिरेले राष्ट्रपति पौडेललाई आफ्नो कम्बोडिया भ्रमणका बारेमा जानकारी गराउनुभएको ...
०७ मङि्सर २०८१, शुक्रबार
काठमाडौँ, मङ्सिर ७ गते । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कानुन विपरीत काम र अपराध गर्नेलाई सरकारले नछाड्ने स्पष्ट गर्नुुभएको छ । नेकपा (एमाले) काठमाडौँ उपत्यकाका तीन जिल्ला कमिटीले आज दरबारमार्गमा ...
०७ मङि्सर २०८१, शुक्रबार
काठमाडौँ, मङ्सिर ७ गते । प्रधानमन्त्री एवं नेपाल एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमण अत्यन्त सफल हुने बताउनुभएको छ ।नेकपा एमाले काठमाडौँ उपत्यकाका तीन जिल्ला कमिटीले आज दरबारमार्गमा आयोजना गरेको जागरणसभालाई सम्बोधन ...