२० चैत २०८१, बिहिबार
काठमाडौँ, चैत २१ गते । केही दिनयतादेखि काठमाडौँमा बाक्लो तुवाँलो लाग्दै आएकाले ‘भिजिबिलिटी’ कम हुँदा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान तथा अवतरण प्रभावित बन्न थालेका छन् । केही दिनदेखि काठमाडौँको आकाशमा बाक्लो तुवाँलो लाग्दै आएकाले ...
२० चैत २०८१, बिहिबार
मनाङ, चैत २१ गते । जिल्लाको नासोँ गाउँपालिका–९ दानाक्युमा एक सय ३५ मेगावाट क्षमताको निर्माणाधीन मनाङ(मर्स्याङ्दी जलविद्युत् आयोजनाका कारण स्थानीय र पर्यटकले सास्ती भाग्नुपरेको छ । जलविद्युत्को टनेल, सुरुङ निर्माण तीव्र रूपमा सञ्चालन भइरहेको अवस्थामा ...
२० चैत २०८१, बिहिबार
चितवन, चैत २१ गते । दुई जिल्लाका केही वडामा ‘एक वडा, एक उत्पादन’ कार्यक्रम सुरु गरेको छ । चितवन र मकवानपुरका पाँच वडामा यो कार्यक्रम सुरु गरिएको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालय बागमती ...
२० चैत २०८१, बिहिबार
काठमाडौँ, चैत २१ गते । ‘बायोकम्प नेपाल’ले ‘पीपल इन नीड’ र ‘क्लिन अप नेपाल’सँगको साझेदारीमा काठमाडौँ उपत्यकाका १६ नदी र खोला सरसफाइ अभियानमार्फत १४३ दशमलव ५५ मेट्रिक टन फोहर सङ्कलन गरेको छ । उक्त कार्य ...
२० चैत २०८१, बिहिबार
काठमाडौँ, चैत २१ गते । साताको पाँचौं दिन आज बिहिबार नेपाली बजारमा आज सुनको मूल्यले उच्च स्थान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतिताृेला १ हजार २ सय रुपैयाँले बढेको ...
२० चैत २०८१, बिहिबार
काठमाडौँ, चैत २१ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकामा वायु प्रदूषण बढेसँगै उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै विश्वको वायु गुणस्तर मापन गर्ने एयर क्वालिटी इन्डेक्स ...
२० चैत २०८१, बिहिबार
गण्डकी, चैत २१ गते । दोस्रो मुख्य पर्यटकीय याममा पनि पर्यटनको राजधानी सहर पोखराका होटलमा अपेक्षाभन्दा कम पर्यटक छन् । अहिले यहाँका होटलको ‘अकुपेन्सी’ ४० प्रतिशत मात्र रहेको होटल सङ्घ पोखराका अध्यक्ष अध्यक्ष लक्ष्मण सुवेदीले ...
२० चैत २०८१, बिहिबार
काठमाडौँ, चैत २१ गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । ...
२० चैत २०८१, बिहिबार
बर्दिया, चैत २१ गते । पछिल्ला केही महिनामा बर्दियामा चितुवाको आक्रमण बढ्दै गएको छ । फागुन र चैत महिनाका घटना हेर्दा विशेषगरी बालबालिका चितुवाको निसानामा पर्ने गरेका छन् । यस अवधिमा तीनजना बालक चितुवाको आक्रमणमा ...
२० चैत २०८१, बिहिबार
बेनी, चैत २१ गते । यहाँको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको भूमेपूजा आन्तरिक पर्यटन प्रवर्द्धनको माध्यम बनेको छ । परम्परागत रूपमा हुँदै आएको भूमेपूजामा गरिने सांस्कृतिक उत्सवले आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पु¥याएको स्थानीयको बुझाइ छ । मगर ...