२७ कार्तिक २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   नुवाकोटको पवित्र तीर्थस्थल देवीघाटमा भक्तजनको घुइँचो ★   सामुदायिक वनभित्र खेती र मल उत्पादन ★   कान्ति बाल अस्पताललाई काठमाडौँ महानगरको सहयोग ★   कोप–२९ नेपालका लागि आफ्ना विषय राख्ने उपयुक्त अवसर हो : राष्ट्रपति पौडेल ★   मङ्सिर १६ गते स्थानीय तहमा रिक्तपदका लागि उपनिर्वाचन हुँदै ★   पूर्वगृहमन्त्री लामिछानेसँग बयान लिँदै ★   फैसला कार्यान्वयन गर्न मनाङेलाई अदालतमा पेश ★   कुलेखानीको क्षतिबारे अध्ययन समितिले बुझायो प्रतिवेदन ★   यु–१९ महिला टि–२० विश्वकप एसिया छनोट : नेपालद्वारा कुवेतसामु २१४ रनको लक्ष्य ★   पन्ध्र सदस्यीय एमाले प्रतिनिधिमण्डल चीन प्रस्थान ★   सिरहामा प्रजातान्त्रिक सेनानी सङ्घ गठन ★   रूबियोलाई विदेशमन्त्री बनाउने ट्रम्पको तयारी ★   श्रीलङ्काको बामपन्थी दल संसद्मा बहुमत ल्याउने कसरतमा ★   यी हुन् कोप–२९ मा नेपालका अपेक्षा ★   लगानी निरुत्साहित हुने गतिविधि नगर्न आग्रहःअध्यक्ष ढकाल ★   आगामी निर्वाचन अगावै संविधान संशोधन हुनसक्छः महासचिव पोखरेल ★   रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक ★   ठगीको अभियोगमा तीन जना पक्राउ ★   ‘सार्वजनिक सेवा सुधार प्राथमिकतामा’: मुख्यमन्त्री कँडेल ★   ‘वर्तमान सरकारबाट जनताले धेरै अपेक्षा गरेका छन’– प्रकाश शरण महत

राष्ट्रिय

तपाईहरुले लगाएको त्यो गुनको पैँचो राजनीतिक दल र कार्यपालिकाले तिर्नुपर्छ : प्रचण्ड

काठमाडौं –नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यपालिकामा समस्या आउँदा कानुन व्यवसायीहरुले लगाएको गुन नबिर्सिएको बताउनुभएको छ । अहिले न्यायापालिका समस्यामा रहेको भन्दै उहाँले राजनीतिक दलहरुले गुनको पैंचो तिर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘कार्यपालिकामा ...

अभिनेत्री पूजा शर्मा र मोडेल लामाको ‘जुलेबी’ सार्वजनिक

काठमाडौं – अभिनेत्री पूजा शर्मा र मोडेल प्रदीप लामा अभिनित गीत ‘जुलेबी’ सार्वजनिक भएको छ । प्रेमकथा देखाउन खोजिएको भिडियोमा पूजा र प्रदीपको रोमान्स सुहाउँदो छ । अस्मिता अधिकारी र अमृत घोेले लामाकोे स्वर, शंकर ...

अदालतमा भएको असहज अवस्था र राजनैतिक दलहरूले दिनुपर्ने पहलका बारेमा छलफल : नेपाल बार

काठमाडौ – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आन्दोलनमा उत्रिएको नेपाल बार एशोसिएसनले राजनीतिक दलहरुको साथ खोजेको छ । आफूहरुको पहलबाट मात्र प्रधानन्यायधीश हटाउन नसकिने निष्कर्षमा पुगेको बारले आज नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा संसदीय दलका ...

आर्थिक वर्षको पहिलो चार महिनामा वैदेशिक व्यापार ६५ प्रतिशतले वृद्धि

काठमाडौं – चालु आर्थिक वर्षको पहिलो चार महिनामा मुलुकको वैदेशिक व्यापार ६५ दशमलव ४५ प्रतिशतले वृद्धि भएको छ । गत आवको सुरुको चौमासिकमा रु चार खर्ब ४२ अर्ब ६९ करोड दुई लाख ४२ हजार रहेको ...

जसपा प्रदेश २ अध्यक्षमा यादव चयन

जनकपुरधाम – जनता समाजवादी पार्टी (जसपा)को प्रदेश २ अध्यक्षमा रामबाबु यादव चयन हुनुभएको छ । यादव बाराको निर्वाचन क्षेत्र नम्बर ३ बाट संघीय संसद्मा निर्वाचित सांसद हुनुहुन्छ । यस्तै, जसपाको प्रदेश २ उपाध्यक्षमा ५ जनालाई ...

देशमा राष्ट्रिय मेलमिलाप आवश्यक छ : कमल थापा

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले देशमा राष्ट्रिय मेलमिलाप आवश्यक भएको बताउनुभएको छ । उहाँले राजावादी, लोकतन्त्रवादी र गणतन्त्रवादीहरू एक ठाउँमा उभिन जरुरी रहेको पनि बताउनुभयो । नेपाली काङ्ग्रेसका संस्थापक नेता ...

अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न स्वास्थ्य मन्त्रालयको अपिल

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न अपिल गरेको छ । कोभिड–१९ को ओमिक्रोन भेरियन्टको सङ्क्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न तथा सावधानी अपनाउन मन्त्रालयले अपिल गरेको हो । ...

मुख्यमन्त्री शाहीले पाए विश्वासको मत

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत पाएका छन् । आज प्रदेशसभामा विश्वासको मतसम्बन्धी उनले राखेको प्रस्ताव बहुमतले पारित भएको हो । बैठकमा कर्णाली प्रदेशसभाका २२ सदस्य उपस्थित थिए । सभामुख राजबहादुर शाहीले ...

देशभर थप ३ सय १६ जनामा कोरोना सङ्क्रमण, २ सय ५९ जना सङ्क्रमणमुक्त, तीन जनाको मृत्यु

काठमाडौं – मुलुकभर पछिल्लो २४ घण्टामा थप ३ सय १६ जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १२ हजार ७ सय २७ नमुना परीक्षण गरिएको थियो ...

शिक्षामन्त्री पौडेलद्वारा सार्वजनिक शिक्षाको सुधारका लागि विद्यालयहरूको अनुगमन

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले आज जमलस्थित दरबार हाइस्कुलको अनुगमन गर्नुभएको छ । अनुगमनको क्रममा मन्त्री पौडेलले कक्षाकोठामा भइरहेको शिक्षण सिकाइका बारेमा शिक्षक र विद्यार्थीहरूसँग अन्तरक्रिया गर्नुभएको थियो । मन्त्री पौडेलले ...