०८ असोज २०८१, मङ्गलबार
भर्खरै
★   नीजि क्षेत्रलाई प्रोत्साहन गरी देशको अर्थतन्त्र सबल बनाउने सरकारको नीति छः उद्योगमन्त्री भण्डारी ★   उपप्रधानमन्त्री सिंह र सचिव गेलालबीच कार्यसम्पादन सम्झौता ★   सुशासन कायम गर्न राजनीतिक नेतृत्वमा इमानदारिता चाहिन्छ : मुख्यमन्त्री आचार्य ★   कुलोमा डुबेर एक बालिकाको मृत्यु ★   यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान ★   संविधान संशोधनमार्फत अधिकारको दायरालाई अझै फराकिलो पार्नेछौँः कानुनमन्त्री चौरसिया ★   सङ्घीयता कार्यान्वयनपछि स्वास्थ्य र शिक्षामा मुलुक आत्मनिर्भर बन्दैछः सभापति देउवा ★   दसैंका लागि अग्रिम टिकट बुकिङ असोज १२ गतेदेखि खुल्ने सहमति ★   नेपालले प्रजनन स्वास्थ्य र सुरक्षित मातृत्वका क्षेत्रमा प्रगति गरिरहेको छः परराष्ट्रमन्त्री राणा ★   श्रीलङ्काका लागि प्रस्तावित राजदूतको नाम अस्वीकृत ★   विश्वव्यापी विभाजन, तीन युद्ध र सम्भावित मध्यपूर्व सङ्घर्षको छायाँमा विश्व नेताहरू भेला हुँदै ★   श्रीलङ्काको नयाँ वामपन्थी सरकारसँग वार्ता गर्न आइएमएफ तयार ★   महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लब विजयी ★   चेपाङ गाउँका खेतमा झुल्यो लहलह धान ★   सागसब्जी खेतीबाटै दैनिक १० हजार आम्दानी गर्दै मुकुन्द ★   विशिष्टीकृत क्यान्सर उपचार सेवा सञ्चालन गर्दै भक्तपुर क्यान्सर अस्पताल ★   लुम्बिनी प्रदेश राजधानीको प्रशासनिक पूर्वाधार निर्माण तीव्र गतिमा ★   नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट, कारोबार रकम पाँच अर्ब ६८ करोड ★   ‘जलवायु अनुकूलन अबको जीवन पद्धति’ ★   मेडिकल व्यवसायी प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी

राष्ट्रिय

चालू आर्थिक वर्षको दोस्रो साता बितिसक्दा पनि राष्ट्र बैंकको मौद्रिक नीति अन्योलमा

काठमाडौं – चालू आर्थिक वर्षको दोस्रो साता बितिसक्दा पनि नेपाल राष्ट्र बैंकले मौद्रिक नीति ल्याउन सकेको छैन । विगतका वर्षहरुमा साउन पहिलो साता सार्वजनिक हुने मौद्रिक नीति यस वर्ष अझै अन्योलमा देखिन्छ । राष्ट्र बैंकले ...

एमाले स्थायी कमिटीको बैठक आज दिउँसो ३ बजे बस्ने

काठमाडौं – नेकपा एमाले स्थायी कमिटीको बैठक आज बस्ने भएको छ । हिजो ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बोलाइएको बैठक आज बस्ने गरी स्थगित गरिएको थियो । केही बेर सामान्य छलफलपछि एकताको पहलका लागि ...

भुटान सरकाद्वारा नेपाललाई ३ लाख डोज अस्ट्राजेनेका खोप उपलब्ध गराउने

काठमाडौं — भुटानले कोरोनाविरुद्धको ३ लाख डोज खोप नेपाललाई उपलब्ध गराउने भएको छ । भुटानले लक्षित समूहलाई खोप लगाइसकेपछि नेपाललाई अस्ट्राजेनेकाको खोप सहयोग गर्ने भएको हो । सरकारका एक उच्च अधिकारीका अनुसार, ‘भुटानबाट खोप छिट्टै ल्याउने तयारी ...

नेपाल बीमक सङ्घको आह्वानमा निर्जीवन बीमा कम्पनीहरूद्वारा कोरोना बीमाको दाबी भुक्तानी स्थगित

काठमाडौं – कोरोना बीमाको तोकिएको रकम निकासी गर्न सरकारले ढिलाइ गरेपछि सबै निर्जीवन बीमा कम्पनीहरूले कोरोना बीमाको दाबी भुक्तानी स्थगित गरेका छन् । नेपाल बीमक सङ्घको आह्वानमा २० निर्जीवन बीमा कम्पनीहरूले शुक्रवारदेखि कोरोना बीमाको दाबी ...

देशभर बदली रही धेरै स्थानमा वर्षा हुने सम्भावना, सतर्क रहन महाशाखाको अनुरोध

काठमाडौं – आज देशभर बदली रही धेरै स्थानमा वर्षा हुने छ । कर्णाली, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज राति प्रदेश १, ...

पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय ६ जनामा सङ्क्रमण , २३ जनाको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय ६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ९ हजार २ सय ६३ पीसीआर परीक्षण गर्दा २ हजार २ ...

एमाले स्थायी कमिटी बैठक स्थगित, विघटित एकता कार्यदलद्वारा पार्टी एकताका लागि समझदारी जुटाउन आग्रह

काठमाडौं – नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । विघटित एकता कार्यदल बैठकको आग्रहपछि आइतबार बस्ने गरी स्थायी कमिटी बैठक स्थगित भएको हो । कार्यदलको बैठकले पार्टी एकताका लागि समझदारी जुटाउन स्थायी कमिटी ...

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भएको भेटमा मन्त्रिपरिषद् विस्तारबारे छलफल

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ बीच भेटवार्ता भएको छ । देउवालाई भेट्न प्रचण्ड आज बिहान बालुवाटार पुग्नुभएको हो । उहाँहरुबीच करिब आधा घण्टासम्म भएको छलफलमा मन्त्रिपरिषद् विस्तार तथा ...

एमाले संसदीय दलको निष्कर्ष : पार्टी एकतालाई छिटो टुङ्ग्याउनु पर्नेमा जोड

काठमाडौं – नेकपा एमालेको विघटित कार्यदलमा रहेका नेताहरुले पार्टी एकतालाई छिटो टुङ्ग्याउनुपर्नेमा जोड दिएका छन् । एमाले संसदीय दलको आज सिंहदरबारमा बसेको विघटित कार्यदल सदस्यहरुको बैठकमा एकतालाई छिटो टुङ्ग्याउनुपर्नेमा जोड दिइएको हो । “पार्टी एकतालाई ...

ओलीद्वारा वरिष्ठ नेता नेपाललाई देशद्रोहीको आरोप सहित अपराधीको सङ्ज्ञा

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीमा कुनै ठाउँ नभएको बताउनु भएको छ । आज काठमाडौं जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्दै उहाँले नेता नेपाललाई अपराधीको सङ्ज्ञा दिनुभएको हो । ...