११ कार्तिक २०८३, मङ्गलबार
भर्खरै
★   रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने ★   एनपिएलः सुदूरपश्चिम रोयल्सले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य ★   निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैनः सभामुख अर्याल ★   पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता ★   प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन ★   गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते ★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ

समाचार

श्रम तथा रोजगारमा जाने नागरिकलाई जापान प्रवेशमा रोक

जापानले नेपाललगायतका मुलुकहरुबाट आउने विदेशी नागरिकहरुलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । ...

प्रदेशसभाको बैठक आगामी माघ ७ गते

प्रदेश नं १ को प्रदेशसभाको सातौँ तथा हिउँदे अधिवेशन आगामी माघ ७ गते बस्ने भएको छ । ...

प्रचण्ड—माधव पक्षद्धारा संसद विघटनविरुद्ध देशव्यापी आन्दोलन

संसद विघटनको विरुद्ध देशव्यापी आन्दोलनका कार्यक्रम घोषणा गरेको नेकपा प्रचण्ड–माधव पक्षले आइतबार देशका सबै जिल्लामा जिल्लास्तरीय कार्यकर्ता भेला गर्ने भएको छ । ...

आयोगले प्रक्षेपण निर्वाचन खर्च झनै बढ्न सक्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरे अनुसार आगामी वैशाख १७ र २७ मा प्रतिनिधि सभाको निर्वाचन भयो भने यस पटक निर्वाचन खर्च बढ्ने निर्वाचन आयोगको प्रक्षेपण छ । ...

चिसिएको मौसम, तातेको राजनीति प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवादका कारण सङ्घीय संसद् विघटनसँगै गणतन्त्र नै धराप पर्ने देखिएको छ । विशेषगरी प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि देशमा राजनीतिक अन्योल र अस्थिरता बढेको छ । ...

विश्व अर्थतन्त्रमा अमेरिकालाई पछि पार्दै चीन

विश्वको वादशाह ठानिएको अमेरिकी अर्थतन्ध केही वर्षदेखि निरन्तर ओरालो लाग्दै गएको छ । कुनैबेला विश्व अर्थतन्त्रको ५२ प्रतिशतसम्म हिस्सा ओगटेको अमेरिकी अर्थतन्त्र एसियाली देशहरुले गरेको आर्थिक विकासले प्रभावित बन्न पुगेको छ । ...

संसद् पुर्नस्थापना नहुने सङ्केत, अस्थिरताको भूमरीमा देश

मुलुकको राजनीतिमा यतिबेला ठूलो कम्पन्न गएको छ । यो राजनीतिक दुर्घटनाले मुलुकलाई कता तिर पुर्याउने हो भन्न सक्ने अवस्था छैन । देशकै ठूलो राजनीतिक दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको कलह कारण देखिएको अन्योल र ...

पुष १५ गतेदेखि खुल्दैअनलाइन फारम

यातायात व्यवस्था विभाग अन्तर्गतका कार्यालयहरुले चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन फारम पुष १५ गते बुधबार देखि खोल्ने भएको छ । ...

विवादकैबीच मन्त्रीमण्डल विस्तार

प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच जना नयाँ मन्त्रीहरु थप गरी मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्री ओलीले अहिले साँझ साढे ६ बजे उनीहरुलाई शपथग्रहण गराउने तयारी गरिरहेका छन् । ...

बाग्मती प्रदेशमा नयाँ समीकरण, कांग्रेसको हातमा चाबी

पार्टी विभाजन भए पछि त्यसको प्रभाव प्रदेश सरकारमा पुगेको छ । पार्टी विभाजनको पहिलो सिकार बाग्मती प्रदेश बनेको छ । ...