१२ बैशाख २०८३, शनिबार
भर्खरै
★   लागुऔषधसहित पाँच जना पक्राउ ★   सरकारले आजदेखि नदी किनारका सुकुम्वासी बस्ती खाली गराउँदै ★   आजको मौसमः देशका विभिन्न भागमा बदली, केही स्थानमा वर्षा र चट्याङको सम्भावना ★   तीस दिनभित्र भूमिहीन सम्पर्कमा आउनु महानगरपालिकाको अनुरोध ★   राजमार्गमा सवारी कर नउठाउन अदालतको आदेश ★   उपल्लो तुसारेपानी–कुहुँ सडक स्तरोन्नति योजना लक्ष्य अघिनै सम्पन्न ★   उपराष्ट्रपतिद्वारा सीता जयन्तीको शुभकामना व्यक्त ★   नेपाल राष्ट्र बैङ्कले आजका लागि तोकेको विदेशी मुद्राको खरिद विक्रीदर ★   राष्ट्रपतिद्वारा सीता जयन्तीको अवसरमा शुभकामना व्यक्त ★   वैशाख शुक्ल नवमीः आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै

समाचार

देउखुरीको मौरीघाटमा ट्रक दुर्घटना, तीनको मृत्यु

देउखुरीको मौरीघाटमा हिजो मङ्गलबार राती भएको ट्रक दुर्घटनामा परी तीनजनाको मृत्यु हुँदा स्थानीयले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । ...

कर्मचारीहरुमा कोरोना सङ्क्रमणका कारण तिहार बिदामा बैंकहरु नखुल्ने

गत वर्ष दशैं र तिहारको बिदामा समेत सीमित शाखामार्फत् सेवा दिएका वाणिज्य बैंकहरुले यस वर्ष कोरोना भाइरस सङ्क्रमणको जोखिम रहेको भन्दै तिहार बिदामा बैंकहरु नखोल्ने निर्णय गरेका हुन् । ...

त्रिवि शिक्षण अस्पतालमा कोरोना भाइरसको सङ्क्रमणबाट ५ जनाको मृत्यु

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा १ महिला र ४ जना पुरुषसहित ५ जनाको मृत्यु भएको अस्पतालले जनाएको छ । ...

लगानी बोर्डद्धारा तीन परियोजनाका लागि ३८ अर्ब ६५ करोड रकम सर्वसम्मत पारित

लगानी बोर्डले तीन वटा परियोजनाका लागि कूल ३८ अर्ब ६५ करोड बराबरको लगानी सर्वसम्मत पारित गरेको छ । ...

धनतेरस आउन दुई दिन बाँकी हुँदा नै सुनको मूल्य उकालो लाग्यो

नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । ...

कक्षा १२ को परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन कन्ट्रोल रुमको व्यवस्था

फरक जिल्लाका परीक्षा केन्द्रबाट परीक्षा दिने परीक्षार्थीको उत्तरपुस्तिका बोर्ड आफैले परीक्षण गर्ने भएको छ । ती विद्यार्थीको उत्तरपुस्तिकाको व्यवस्थापन प्रदेश परीक्षा कार्यालयले गर्नेछ । ...

बामदेव मुद्दा सुनुवाइका निम्ति सर्वोच्च अदालतद्धारा मुद्दाको पेशी

नेकपा उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गरेको निर्णयप्रति परेका रिटको निवेदनमाथिको सुनुवाई आज संवैधानिक इजलासमा हुने भएको छ । ...

मापदण्ड पुरा नगर्ने क्रसर उद्योगलाई कारवाही गर्न निर्देशन

सरकारले दर्ता नगरी सञ्चालन गरेका क्रसर उद्योगहरुलाई बन्द गर्ने भएको छ । ...

कोरोना भाइरसको सङ्क्रमणबाट आज २२ जनाको मृत्यु

आज पछिल्लो २४ घण्टामा देशभर २ हजार ७ सय ३६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ...

सर्वोच्च अदालतद्वारा सरकारका नाममा कारण देखाउ आदेश जारी

सर्वोच्च अदालतले संविधानत जिल्ला स्तरीय कार्यालयहरुलाई अधिकारविहीन बनाएको भएता पनि प्रमुख जिल्ला अधिकारमार्फत् जिल्लाको प्रशासन गरेको भन्दै के कारणले यस्तो गरिएको भनी कारण देखाउ आदेश जारी गरेको छ । ...