०६ बैशाख २०८२, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   इन्धन बोकेको डुङ्गामा आगलागी हुँदा कम्तीमा १ सय ४३ जनाको मृत्यु ★   भृकुटीमण्डपमा रैथाने खाना प्रवर्द्धन ★   ‘नदीमा ढल मिसाउने अवस्थाको अन्त्य गर्न जरुरी’ ★   बुद्धको उपदेशलाई विश्व शान्तिको भावनामा विकास गर्नुपर्नेमा जोड ★   ‘गणतन्त्रवादी शक्ति एक हुनुपर्ने बेला आएको छ’ ★   हस्तक्षेपकारी बजेटका पक्षमा अर्थमन्त्री, रकम कटौती हुने भएपछि अधिकांश मन्त्रालय असन्तुष्ट ★   स्थानीय निकायबीच समन्वय हुनुपर्नेमा महानगर प्रमुख महर्जनको जोड ★   यस वर्षको बसुन्धराश्री पुरस्कार तुलसी दिवसलाई ★   पर्यटन क्षेत्रको विकासमा महिलाको नेतृत्वदायी भूमिका रहने ★   सत्तासाझेदारीमा कुनै समस्या नरहेको गृहमन्त्रीको स्पष्टोक्ति ★   ‘वैदेशिक रोजगारीमा रहेका नेपालीलाई नेपालमा लगानी गर्न आग्रह’: अध्यक्ष ढकाल ★   ‘राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन कायम गर्ने दृढ इच्छाशक्ति आवश्यक छ’: सभामुख घिमिरे ★   प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त हुँदै ★   धुलिखेल नगरद्वारा तालिमपछि आठ सय रोजगार ★   सडक कालोपत्र हुन थालेपछि किसानलाई कृषि उपज बजारसम्म पुर्याउन सहज ★   पूजाको हत्यामा संलग्न दोषीलाई कारबाही गर्न माग ★   प्रविधिमैत्री बन्दै कामपाका विद्यालय ★   यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य ★   छ वर्षपछि नेपालगञ्ज रङ्गशालामा खेलकुदको रौनक ★   सबै वडामा आफ्नै भवन बनाउँदै नेपालगञ्ज उपमहानगरपालिका

समाचार

मेलम्ची आयोजनाको पानी आगामी चैत्रमा काठमाडौं

बहुप्रतिक्षित राष्ट्रिय गौरबको मेलम्ची खानेपानी आयोजनाको पानी आगामी चैतसम्ममा राजधानीमा आउने भएको छ । ...

राष्ट्रियसभाको हिउँदे अधिवेशन आजबाट सुरु

सङ्घीय संसद्को उपल्लो सदन राष्ट्रियसभाको हिउँदे अधिवेशन आजबाट सुरु भएको छ । ...

नेपालमा आज थप ८ जनाको मृत्यु, ४ सय २६ जना सङ्क्रमित

पछिल्लो २४ घण्टामा नेपालमा थप ४ सय २६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । ...

राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै राप्रपा सडकमा

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भङ्ग गरे पनि सबै राजनीतिक दलहरुले तिब्र विरोध जनाउँदै आएका छन् । ...

सन्दीप बीबिएलको यो सिजन होबर्ट हुरिकेन्सबाट खेल्दै

अस्ट्रेलियाको व्यावसायिक क्रिकेट प्रतियोगिता बिग बास लिग बिबिएल खेल्न अस्ट्रेलिया पुगेका सन्दीप लामिछाने मैदान उत्रन तयार भएका छन् । ...

कर्णाली प्रदेशका अध्यक्ष चढ्ने गाडी आगलागीबाट पूर्ण रुपमा क्षति

कर्णाली प्रदेशसभाको अर्थ तथा प्राकृतिक स्रोत समितिका अध्यक्ष गणेश सिंह चढ्ने गाडीमा बिहीबार राति जाजरकोटको भेरी नगरपालिका–७ पुन्म गाउँमा पार्किङ गरेको अवस्थामा आगजानी गरिएको प्रहरीले जनाएको छ । ...

निर्वाचन आयोगले बढायो सक्रियता, मतदाता नामावली अध्यावधिक गर्दै

विघटित संसद्को मध्यावधी निर्वाचनका लागि निर्वाचन आयोगले आफ्नो काम सुरु गरेको छ । ...

दुई दिनदेखि बेपत्ता बालकको शव गाडिएको अवस्थामा फेला

धनुषा जिल्लाको बिदेह नगरपालिका २ का ५ वर्षीय बालक अभिनवकुमार रायको शव गाडिएको अवस्थामा शुक्रबार बिहान फेला परेको धनुषाका प्रहरी प्रवक्ता मुकेन्द्रकमार मिश्रले जानकारि दिएका छन् । ...

बाग्मती प्रदेशको हिउँदे अधिवेशन बोलाउन सिफारिस

बाग्मती प्रदेशको मन्त्रिपरिषद्को बैठकले आगामी माघ ७ गते प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन सिफारिस गरेको छ । ...

संवैधानिक परिषद् सम्बन्धी रिटमाथि आज बहस प्रारम्भ

संवैधानिक परिषद् सम्बन्धी अध्यादेशको विरोधमा दर्ता भएको रिटमा आज शुक्रबार सुनुवाइ प्रारम्भ भएको छ । ...