२० असोज २०८१, आइतबार
भर्खरै
★   सहुलियत दरमा खसी, बोका र च्याङ्ग्राको बिक्री वितरण सुरु ★   रुकुम पश्चिममा आठ किलो लागुऔषध अफिमसहित दुईजना पक्राउ ★   माओवादी केन्द्र एक्लै चुनाव लड्छ, जित्छ : अध्यक्ष दाहाल ★   न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश राउत ★   सञ्चार ऐन पुनरावलोकन गर्न प्रदेश सरकार तयार ★   विपद्का कारण घरबारविहीन भएकाको आवास व्यवस्थापन तथा अन्य सहयोग गर्न सरकार लागिरहेको छः मन्त्री गुरुङ ★   प्रधानमन्त्री उद्धार कोषमा आइएमई ग्रुपद्वारा पाँच करोड हस्तान्तरण ★   विश्व दृष्टि दिवसमा नेत्रज्योति सङ्घले बालबालिकाको निःशुल्क आँखा परीक्षण गर्ने ★   माओवादी केन्द्रले बुझायो बाढी, पहिरो र डुबानपीडितलाई तत्काल राहत र पुनस्र्थापनाको माग गर्दै २० बुँदे ज्ञापनपत्र ★   प्रधानमन्त्री उद्धार कोषमा निर्माण व्यवसायी विकास परिषद्को एक करोड सहयोग ★   प्रधानमन्त्री उद्धार कोषमा कांग्रेस/एमालेको ५० /५० लाख सहयोग ★   हेलिकप्टर प्रयोग गरेर भए पनि राहत वितरणलाई प्रभावकारी बनाउन गृहमन्त्री लेखकको निर्देशन ★   लेबनान र इजरायलका नेपालीको अवस्थाबारे ‘अपडेट’ भई आवश्यक सहयोग गर्न निर्देशन ★   स्वास्थ्य सेवामा स्वास्थ्यकर्मीहरु संवेदनशील हुन आवश्यकः मुख्यमन्त्री कार्की ★   बाढी, पहिरो र डुबानपछिको स्वास्थ्य जोखिम ★   गएराति परेको अविरल वर्षाले धानबालीमा क्षति ★   पदमार्ग र अन्नपूर्ण आधार शिविरमा खेलाडीद्वारा सरसफाई ★   अर्थ मन्त्रालयद्वारा स्रोत व्यवस्थापनको गृहकार्य सुरु ★   फोक्सिङटारको पुल बगाएपछि श्रमदानमार्फत् मर्मत ★   राष्ट्रपतिद्वारा प्रधानन्यायाधीशलाई शपथ ग्रहण

समाचार

कोशीमा रोपियो १४ प्रतिशत धान

फाइल तस्वीरमोरङ, असार १४ गते । अन्नको भण्डार मानिने कोशी प्रदेशमा हालसम्म १४ प्रतिशत मात्र धान रोपाइँ भएको छ । यहाँ दुई लाख ७६ हजार तीन सय ८३ दशमलव ७२ हेक्टर जमिनमा धान रोपिने भए ...

आधुनिक प्रविधिको प्रयोग गरी धान उत्पादन गरिँदै

फाइल तस्वीरकञ्चनपुर, असार १४ गते । आधुनिक प्रविधिको प्रयोग गरी धान उत्पादन बढाउन प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाअन्तर्गत कञ्चनपुरमा अनुदानका कार्यक्रम सञ्चालन गरिएका छन् । परियोजना कार्यान्वयन इकाइको समन्वयमा चक्लाबन्दीमा मेसिनको प्रयोग गरी आधुनिक प्रविधिमार्फत धानखेतीका ...

स्वास्थ्य मन्त्रालयद्वारा औषधि उद्योगको अध्ययन गर्न समिति गठन

फाइल तस्वीरकाठमाडौँ, असार १४गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले औषधि तथा औषधि उद्योगको गुणस्तरका सम्बन्धमा अनुगमन गर्न समिति गठन गरेको छ । स्वास्थ्यमन्त्री प्रदीप यावदले मन्त्रिस्तरीय निर्णय गर्दै मन्त्रालयका अतिरिक्त सचिव डा विकास देवकोटाको संयोजकत्वमा ...

एसइईमा आधाभन्दा बढी विद्यार्थी असफल हुनुको कारण पत्ता लगाउन आवश्यकता

फाइल तस्वीरकाठमाडौँ, असार १४ गते । सांसद्हरुले माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको नतिजाले ठूलो प्रश्न चिह्न खडा गरेको बताउनुभएको छ । प्रतिनिधिसभाको आज शुक्रबार बसेको बैठकको विशेष समयमा बोल्दै सांसद्हरुले यस्तो धारणा राख्नुभएको हो । ...

मन्त्री शर्माद्वारा जलस्रोत विधेयक प्रस्तुत

प्रतिनिधिसभाको बैठक । काठमाडौँ, असार १४ गते । प्रतिनिधिसभाको आजको बैठकमा जलस्रोत विधेयक–२०८१ पेस गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सभामा विधेयक प्रस्तुत गर्नुभएको होे । मन्त्री ...

चुरेलाई संरक्षित क्षेत्र घोषणा गर्न सांसद झाको माग

तस्वीरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् मनिष झा । काठमाडौँ, असार १४ गते । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् मनिष झाले चुरेलाई संरक्षित क्षेत्र घोषणा गर्न माग गर्नुभयो । जारी प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद ...

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले असार २१ गते विश्वासको मत लिने

फाइल तस्वीरजनकपुर, असार १४ गते । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही असार २१ गते विश्वासको मत लिनुहुने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार सिंहले यही २१ गते विश्वासको मत लिने तय भएको ...

युवालाई कृषिमा आकर्षित गर्नुपर्छ: प्रदेश प्रमुख शर्मा

फाइल तस्वीरभरतपुर, असार १४ गते । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले युवा पुस्तालाई कृषिमा आकर्षित गर्न सकिएमा कृषिजन्यवस्तु आयात कम गर्न सकिने बताउनुभएको छ । फोर एच नेपाल नामक सस्थाद्वारा आज यहाँ आयोजित तेस्रो ...

प्रतिनिधिसभा बैठकः सांसद्हरुद्वारा सरकारको ध्यानाकर्षण

तस्वीरमा प्रतिनिधिसभाको बैठक ।काठमाडौँ, असार १४ गते । सांसदहरुले बाढी पहिरो र किसानहरुले दुधको भुक्तानी नपाएको प्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसदहरुले सरकारको ध्यानाकर्षण गराउनुभएको हो । प्रमुुख प्रतिपक्षी दल ...

नदै गुफाको संरक्षणसँगै पर्यटन प्रवर्द्धन गरिँदै

फाइल तस्वीरजुम्ला, असार १४ गते । जुम्लाको तिला गाउँपालिका–९ स्थित धार्मिक पर्यटकीयस्थलका रुपमा रहेको नदै गुफाको पर्यटन प्रवर्द्धन गरिने भएको छ । पालिकाले गुफालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरी प्रचारप्रसार गर्ने उद्देश्यले संरक्षण र ...