२३ असोज २०७७, शुक्रबार
रोजगारीको आकर्षक गन्तव्य मानिने मुलुक दक्षिण कोरियामा १५ लाख भन्दा बढी नेपाली मजदुरहरुले आफूले काम गरेबापत रोजगारदाताबाट पाउनुपर्ने तलब पाउन नसकेको कुरा जानकारी गराएका छन् ।श्रम मन्त्रालयको तथ्याङ्कानुसार सन् २०१६ देखि २०१९ सम्म १५ लाखभन्दा ...
२२ असोज २०७७, बिहिबार
नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ३ सय ६४ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९८ हजार ६ सय १७ जना पुगेको छ । ...
२२ असोज २०७७, बिहिबार
चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि विभिन्न चरणमा सरकारसँग भएका सम्झौताहरु कार्यान्वय हुनु पर्ने माग राख्दै आउनु भएका डा. केसीको यो १९ औं पटकको अनसन हो भने डा. केसी २५ दिन यता अनशनरत हुनुहुन्छ । ...
२२ असोज २०७७, बिहिबार
कोरोना भाइरसको सङ्क्रमणबाट मृत्युहुनेको सङ्ख्या ५ सय ९० पुगेको छ । आज पछिल्लो २४ घण्टामा उपत्यकामा मात्रै २ हजार ५ सय ४० जना नयाँ सङ्क्रमित थपिएका छन् । जस्मा काठमाडौंमा २ हजार ८५ जना, ललितपुरमा ...
२२ असोज २०७७, बिहिबार
अहिलेको प्रविधिलाई सामाजिक सञ्जालमा विकृतिलाई रोक्नु पर्ने देखिन्छ । पत्रकारिता राज्यको पहरेदार हो । आवाज विहिनहरुको आवाज हो । हरेक सञ्चारकर्मीले यसलाई मनन गर्नु पर्ने देखिन्छ । ...
२२ असोज २०७७, बिहिबार
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको विरुद्ध विभिन्न नामका बीस वटा कम्युनिस्ट पार्टीहरु मिलेर आन्दोलन गर्ने भएका छन् । बामपन्थीको सरकारले असंवैधानिक क्रियाकलाप गर्दै पूँजीवादको अन्धभक्त भएर राष्ट्रिय स्वाधीनता र जनताका जनजीविकाका विषयलाई पाखा लगाएको उनीहरुको ...
२२ असोज २०७७, बिहिबार
झापा – नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीको भातृ सङ्गठन युवा सङ्गठन झापाका जिल्ला अध्यक्ष सम्राट गिरफ्तारमा परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख, प्रहरी उपरीक्षक कृष्ण कोइरालाका अनुसार सम्राटलाई गिरफ्तार ...
२२ असोज २०७७, बिहिबार
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको सचिवालयका एकजनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । मुख्यमन्त्री पौडेलको स्वकीय सचिव सुमित्रा काफ्लेलाई सङ्क्रमण पुष्टि भएको हो । मुख्य मन्त्री कार्यालय भित्रकै कर्मचारीेलाई कोरोना भाइरसका सङ्क्रमण देखिएपछि मुख्यमन्त्री ...
२२ असोज २०७७, बिहिबार
कोभिड १९ को सङ्क्रमणबाट तहसनहस बनेको शिक्षा क्षेत्रलाई निरन्तरता दिन वैकल्पिक सिकाईका लागि विद्यालय हिँडेकी बालिका अपहरण गर्ने दुईजनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ ।काठेखोला गाउँपालिका–६ की एक बालिकालाई गएको मंगलबार अपहरण गरेको ...
२१ असोज २०७७, बुधबार
सङ्घीय संसदको संसदीय सुनुवाई समितिले प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान गरेको छ । सरकारले पूर्वमन्त्री डा.युवराज खतिवडासमेत तीनजनालाई राजदुत बनाउन प्रस्ताव गरेसँगै सत्तारुढ दलभित्र मात्र होइन बाहिर पनि राजदूत नियुक्तिको विरोध भएको छ । ...