२३ पुष २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   प्रधानमन्त्रीद्वारा सुरक्षित रहन सबैलाई आग्रह ★   हराउँदै गयो गुन्द्री बुन्ने चलन ★   चीनको दिङ्गे काउन्टीमा सात रेक्टरको भूकम्प गएको पुष्टि ★   आजको मौसमः पश्चिम तराईका केही स्थानमा कुहिरो, हिमाली क्षेत्रमा हिमपातको सम्भावना ★   हलेसी तुवाचुङका कृषक समूहलाई अनुदानमा हातेट्रयाक्टर ★   आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण ★   एमाले केन्द्रीय कमिटी बैठकः केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम सकिएपछि आजै बैठक समापन गर्ने पार्टीको तयारी ★   आर्थिक विकासका लागि ‘विराट एक्स्पो’ हुँदै ★   चीन केन्द्रबिन्दु भएर गयो भुकम्प, काठमाडौँ उपत्यकासहित आसपासका जिल्लामा समेत धक्का ★   दुई जलविद्युत् आयोजनामा जुट्यो लगानी ★   पञ्चेबाजा बजाउने तालिम लिएपछि विद्यार्थीले गर्न थाले आम्दानी ★   लमजुङमा चार सय मेट्रिकटन सुन्तला उत्पादन ★   नेपाली राजदूतावासद्वारा घुम्ती शिविर सञ्चालन ★   जय ट्रफीः आर्मी र पुलिसको खेल बराबरीमा ★   एमाले केन्द्रीय कमिटी बैठक भोलि पनि बस्ने ★   श्रम विभाग र सामाजिक सुरक्षा कोषबीच सम्झौता ★   प्रत्येक महिनाको कम्तीमा तीन दिन श्रम अभियानमा आबद्ध हुनुपर्नेमा जोड ★   प्रहरीद्वारा लागुऔषध ‘ट्रामाडोल’ बरामद ★   भुटानी शरणार्थी प्रकरणः सर्वोच्चद्वारा थापाको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश ★   सुन गोहोरोसहित दुई जना पक्राउ

समाचार

ओली पक्षको उपस्थिति विना अपरान्ह चार बजे सचिवालयको बैठक बस्दै

पार्टी कार्यालय धुम्बाराहीमा आज मङ्गलबार अपरान्ह ४ बजे नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको औपचारिक बैठक बस्ने भएको छ । ...

तोलामै ३ हजार ४ सयले घट्यो सुनको मूल्य

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार नेपाली बजारमा सुनको मूल्यमा एकैदिन प्रतितोला तीन हजार चार सय रुपैयाँल गिरावट आएको छ । ...

९ सय ७२ दशमलव ९५ प्रतिशत नाफा सहित अग्रस्थानमा कामना सेवा बैंक

बैंकले गत वर्ष १ करोड ८६ लाख ५१ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । नाफा गत वर्षको भन्दा ९ सय ७२ दशमलव ९५ प्रतिशतले नाफा कमाउन सफल भएको छ । ...

मन्त्रिपरिषदद्धारा सरकारी अस्पतालमा कोरोनाको उपचार निःशुल्क गर्ने निर्णय

ब्यापक जनआलोचना र बिरोध भएपछि आफुले गरेको गलत निर्णयबाट सर्वसाधारण जनताप्रति सरकार चुकेको छ । सरकारले आफ्नो पूर्व निर्णय सच्याउँदै सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको हो । ...

भर्चुअल कक्षाको गोलचक्करमै बित्यो आधा शैक्षिक सत्र

कोरोना महामारीका कारण चालु शैक्षिक सत्रको आधाभन्दा बढी समय गुज्रिसक्दा पनि विद्यार्थीहरुले विद्यालय गएर औपचारिक रुपमा अध्ययन गर्ने वातावरण बन्न सकेको छैन । ...

मोरङमा एकैदिन ९ जनाको मृत्यु

कोरोना भाइरसको सङ्क्रमणका कारण मोरङमा आज एकैदिन ९ जनाको मृत्यु भएको छ । ...

आज कोरोनाको कारण १८ जनाको मृत्यु, २ हजार ५ सय ७१ जनामा नयाँ सङ्क्रमित

आज देशभर पछिल्लो २४ घण्टामा कोरोना भाइरसकोे सङ्क्रमणबाट १८ जनाको मृत्यु भएको छ । आज ज्यान गुमाउनेको सङ्ख्यासँगै देशभर कोरोना भाइरसबाट मृत्युहुनेको कुल सङ्ख्या १ हजार १ सय २६ जना पुगेको छ । ...

एकताले पूर्णता नपाउँदै फुटको सङ्घारमा नेकपा

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक द्वन्द्वको कारण पार्टी भित्रको विवाद पेचिलो बन्दै गएको छ भने नाममात्रको कार्यकारी अध्यक्षको पगरी गुथाईएका प्रचण्ड चेपुवामा परेका छन् । ...

‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नै लेख्न संसदीय समितिको निर्देशन

संसदीय समितिले ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ शब्दको सट्टा ‘नेपाल’ मात्र लेख्ने सरकारी निर्णय फिर्ता गर्न निर्देशन दिएको छ । ...

शिक्षण अस्पतालमा उपचाररत दुई जनाको कोरोना सङ्क्रमणबाट मृत्यु

त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा कोरोना संक्रमणबाट दुई जनाको निधन भएको छ । अस्पतालमा काठमाडौंका ४९ वर्षीय पुरुष र रामेछापका २० वर्षीय युवकको मृत्यु भएको छ । ...