१७ साउन २०७८, आइतबार
काठमाडौं – साताको पहिलो दिन आज आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले बढेको छ । नेप्से परिसूचक १ दशमलव २५ अङ्कले बढेर ३ हजार ८१ दशमलव ०५ अङ्कमा पुगेको छ । ‘क’ वर्गका ...
१७ साउन २०७८, आइतबार
काठमाडौं – वीर अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा झडप भएको छ । अस्पतालको प्रशासकीय अधिकृत डा. जागेश्वर गौतमविरुद्ध प्रदर्शनमा उत्रिएका स्वास्थ्यकर्मी र कर्मचारीलाई प्रहरीले लाठीचार्ज गरेर घाइते बनाएको आन्दोलनरत कर्मचारी दीपक ...
१७ साउन २०७८, आइतबार
काठमाडौं – सङ्घीय संसद् सचिवालयको निजी बैंकबाट हुँदै आएका सम्पूर्ण सरकारी कारोबारहरु अब राष्ट्रिय वाणिज्य बैंकमार्फत हुने भएको छ । त्यसको लागि कार्यान्वयन सुरु भैसकेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । सङ्घीय संसद्को बैठकमा सदस्यहरूले ...
१७ साउन २०७८, आइतबार
काठमाडौं – नेकपा माओवादी केन्द्रले स्थायी समितिको बैठक बोलाएको छ । बैठक अहिले बिहान ११ बजेपछि माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । नेता श्रेष्ठका अनुसार आजको बैठकमा साउन २० गतेदेखि ...
१७ साउन २०७८, आइतबार
काठमाडौं – साताको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर ९२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । ...
१७ साउन २०७८, आइतबार
पर्वत – कालीगण्डकी किनारमा रहेको राजमार्ग पोखरा–मालढुङ्गा र मालढुङ्गा– बेनी सडकमा सवारी गुड्न बन्द भइसकेका थिए । बिहीबार रातको ठिक १२ बजेको थियो । कालीगण्डकी आफ्नै बेगले बगिरेहको थियो, जताततै सुनसान थियो । नागरिक निद्रामा ...
१७ साउन २०७८, आइतबार
काठमाडौं – नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले परीक्षा दिनुअघि विद्यार्थीलाई कोरोनाविरुद्धको खोपको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । नेविसङ्घले कक्षा १२ को परीक्षा नजिकिएकाले सबै परीक्षार्थीलाई खोप लगाउन माग गरेको हो । आगामी साउन ...
१७ साउन २०७८, आइतबार
काठमाडौं – चालू आर्थिक वर्षको दोस्रो साता बितिसक्दा पनि नेपाल राष्ट्र बैंकले मौद्रिक नीति ल्याउन सकेको छैन । विगतका वर्षहरुमा साउन पहिलो साता सार्वजनिक हुने मौद्रिक नीति यस वर्ष अझै अन्योलमा देखिन्छ । राष्ट्र बैंकले ...
१७ साउन २०७८, आइतबार
काठमाडौं – नेकपा एमाले स्थायी कमिटीको बैठक आज बस्ने भएको छ । हिजो ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बोलाइएको बैठक आज बस्ने गरी स्थगित गरिएको थियो । केही बेर सामान्य छलफलपछि एकताको पहलका लागि ...
१७ साउन २०७८, आइतबार
काठमाडौं — भुटानले कोरोनाविरुद्धको ३ लाख डोज खोप नेपाललाई उपलब्ध गराउने भएको छ । भुटानले लक्षित समूहलाई खोप लगाइसकेपछि नेपाललाई अस्ट्राजेनेकाको खोप सहयोग गर्ने भएको हो । सरकारका एक उच्च अधिकारीका अनुसार, ‘भुटानबाट खोप छिट्टै ल्याउने तयारी ...