१८ साउन २०७८, सोमबार
काठमाडौं – अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्ने क्रम दिनानुदिन बढ्दो गतिमा छ । विभिन्न किसिमका कर र कमिसनका कारण कच्चा तेलको मूल्य वृद्धि र नेपाली मुद्राको बढ्दो अवमूल्यनले पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको छ ...
१८ साउन २०७८, सोमबार
काठमाडौं – सर्वोच्च अदालतले जातीयता र वर्गीयताका आधारमा आरक्षण दिने कानूनी व्यवस्था हटाउन आदेश दिएको छ । धनुषाका विनयकुमार पंजिकारले चिकित्सा शिक्षाको उच्च शिक्षामा समेत आरक्षणको व्यवस्था हुनुपर्ने माग गर्दै दायर भएको रिट निवेदनमा सर्वोच्चले ...
१८ साउन २०७८, सोमबार
फाइल तस्वीर काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्ने भएको छ । बैठकले माओवादी केन्द्रले सरकारमा पठाउने मन्त्रीको बारेमा टुङ्गो लगाउने छ । माओवादी केन्द्रका एक स्थायी समिति सदस्यका अनुसार, ...
१८ साउन २०७८, सोमबार
फाइल तस्वीर काठमाडौं – नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ । बैठक पार्टीभित्रको विवाद, समसामयिक राजनीतिक घटनाक्रमलगायत ...
१८ साउन २०७८, सोमबार
काठमाडौं – सरकारले दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षाबलका जवानले तुइन काटेको भनिएको घटनाबारे छानविन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ । गृहमन्त्रीस्तरीय निर्णय अनुसार घटनाको स्थलगतरूपमा छानविन गरी सत्यतथ्यसहित ...
१८ साउन २०७८, सोमबार
काठमाडौं – आज देशभर बदली रही धेरै स्थानमा वर्षा हुने सम्भावना छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही भू–भागमा मेघ गर्जनसहित भारी हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । आज राति ...
१७ साउन २०७८, आइतबार
काठमाडौं – नेकपा एमालेको स्थायी कमिटी बैठकले नेकपा एमालेलाई एकतावद्ध बनाएर लैजान गर्नुपर्ने सबै प्रयासहरु गर्ने भएको छ । आज ललितपुरस्थित तुलसीलाल प्रतिष्ठानमा बसेको एमाले स्थायी कमिटी बैठकले उक्त निर्णय गरेको पार्टी महासचिव ईश्वर पोखरेलले ...
१७ साउन २०७८, आइतबार
काठमाडौं – मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ५ सय ६८ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १२ हजार ६ सय ३६ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ९ सय ८१ जना ...
१७ साउन २०७८, आइतबार
काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी स्थायी समितिको बैठकमा माधवकुमार नेपाल समूह सरकारमा नआउने विश्लेषण व्यक्त गर्नुभएको छ । उहाँले अब मन्त्रालय भागवण्डाबारे फेरि छलफल गर्नुपर्ने भएकाले मन्त्रिपरिषद् विस्तारका लागि अझ ...
१७ साउन २०७८, आइतबार
काठमाडौं – नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय, पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले साउन ३० गतेभित्र वडा समितिहरु गठन गर्न निर्देशन दिएको छ । स्थायी समिति बैठकले साउन २० गते तोकिएको बैठकलाई साउन ३० गतेलाई सार्ने ...