१८ असोज २०८१, शुक्रबार
भर्खरै
★   विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डको सामना गर्ने ★   क्यानडाद्वारा ओमान पाँच विकेटले पराजित, उपाधिमा क्यानडाको कब्जा ★   महामन्त्री राणाको जिम्मेवारी खोसियो, केही नेताहरुको जिम्मेवारी हेरफेर ★   बाटोमा अलपत्र परेर गन्तव्यमा पुग्न अहिले पनि भोकभोकै कठिन यात्रा गर्दै ★   अनिष्टको भयले जमराबिना नै दसैँ मनाउने अनौठो परम्परा ★   तटबन्ध नगर्दा नारायणीपारीको बस्ती ‘सुस्ता’ डुबानमा ★   दसैँसँगै मिथिलाञ्चलको घरआँगनमा झिझियाको लोकभाका गुञ्जिन थाल्यो ★   नवरात्रको आज दोस्रो दिन : विधिपूर्वक ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै ★   नेपाल–भारत मैत्री सङ्घद्वारा बल्खुका विपद् प्रभावितका लागि राहत सामग्री सहयोग ★   बाढीपहिरो प्रभावितलाई गण्डकी प्रदेशले ५० लाख सहयोग गर्ने ★   पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण ★   मदन पुरस्कार गुठीद्वारा मैनालीलाई मदन पुरस्कार र यादवलाई जगदम्बाश्री पुरस्कार प्रदान ★   स्रोत नखुलेको २२ लाख रुपैयाँ नगदसहित दुईजना पक्राउ ★   मोटरसाइकल दुर्घटनामा परेर एक युवकको मृत्यु ★   बाढीपहिरोबाट क्षतिग्रस्त पुल र सडक स्थायी रुपमा निर्माण गर्न २५ अर्ब लाग्ने ★   कोशी ब्यारेजको मर्मत गरिँदै ★   सेवा प्रवाह र राजश्व वृद्धिमा ध्यान दिन कर्मचारीलाई निर्देशन ★   भोलिबाट काठमाडौँ–भरतपुर उडान भर्दै श्री एयरलाइन्स ★   विपद्बाट घाइते भएका कोही पनि उपचारबाट बञ्चित हुनुपर्दैनः स्वास्थ्यमन्त्री पौडेल ★   विपद्पीडितको गुनासो–राहत लिएर कोही किन आउँदैनन् ?

समाचार

कृषिप्रधान देशमा सिँचाइको अभाव हुन दिनुहुँदैनः मन्त्री खड्का

काठमाडौँ, साउन ४ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले कृषिप्रधान देशमा सिँचाइको अभाव हुन दिन नहुने बताउनुभएको छ । सिँचाइ विभागले नवनियुक्त मन्त्री खड्काको स्वागतमा आज आयोजना गरेको ‘बधाई तथा सम्मान’ कार्यक्रममा मन्त्री ...

निराशा चिरेर अर्थतन्त्रलाई सुदृढ बनाउनु सरकारको मुख्य ध्येय हो : प्रधानमन्त्री

काठमाडौँ, साउन ४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा रहेको निराशा चिरेर अर्थतन्त्रलाई सुदृढ बनाउनु नै आफू नेतृत्वको सरकारको प्रमुख ध्येय भएको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घका पदाधिकारीसँग आज भएको छलफलमा प्रधानमन्त्री ओलीले ...

बर्दिया राष्ट्रिय निकुञ्ज आउने पर्यटक बढे

फाइल तस्वीरबर्दिया, साउन ४ गते । पश्चिम तराईको पर्यटकीय गन्तव्य बर्दिया राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या बढेको छ । निकुञ्जमा बाघ, घडियाल, विभिन्न प्रजापतका चराचुरुङ्गीलगायत जैविकविविधता हेर्न आउने पर्यटकको चहलपहल बढेको हो । कोभिडपछि थलिएको ...

ओसामा बिन लादेनको ‘नजिकका सहयोगी’ पक्राउ

फाइल तस्वीरलाहोर, साउन ४ गते । अल कायदाका संस्थापक एवम् सेप्टेम्बर हमलाका प्रमुख योजनाकर्ता ओसामा बिन लादेनको ‘नजिकका सहयोगी’लाई आज शुक्रबार पक्राउ गरेको पाकिस्तानी अधिकारीहरूले बताएका छन् । पञ्जाबको सबैभन्दा बढी जनसङ्ख्या भएको प्रान्तका आतङ्कवाद ...

हलगोरु पाल्ने किसानलाई अनुदान

फाइल तस्वीरबागलुङ, साउन ४ गते । बागलुङ नगरपालिकाभित्रका गोरु पाल्ने ८१ किसानले प्रोत्साहन रकम प्राप्त गरेका छन् । बागलुङ नगरपालिकाले गोरु पाल्ने किसानलाई प्रोत्साहन गर्ने कार्यक्रम अन्र्तगत पाँच हजार रुपैयाँका दरले रकम वितरण गरेको हो ...

झापाको पुँजीगत खर्च ८७ प्रतिशत

फाइल तस्वीरझापा, साउन ४ गते । गत आर्थिक वर्ष २०८०/०८१ मा झापाको पुँजीगतर्फ चार अर्ब ८० करोड २३ लाख ५४ हजार चार सय १३ रुपयाँ खर्च भएको छ । उक्त खर्च पुँजीगतका लागि विनियोजित बजेटको ...

सरकारमा संलग्न नभए पछि जसपा नेपालले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने

फाइल तस्वीर जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव । काठमाडौँ, साउन ४ गते । जनता समाजवादी पार्टी नेपालले प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीलाई विश्वासको मत दिने भएको छ । प्रधानमन्त्री ओलीले पर्सी साउन ६ गते आइतबार प्रतिनिधिसभाको ...

बङ्गलादेशमा रहेका नेपालीबारे परराष्ट्रमन्त्री डा राणाको चासो

फाइल तस्वीरकाठमाडौँ, साउन ४ गते । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आज बङ्गलादेशस्थित नेपाली राजदूत घनश्याम भण्डारीसँग त्यहाँ विकसित पछिल्लो घटनाक्रम र नेपाली विद्यार्थीको अवस्थाबारेमा जानकारी लिनुभएको छ । मन्त्री डा राणाले आज राजदूत भण्डारीलाई ...

संसद् भवन निर्माण शीघ्र सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन

फाइल तस्वीरकाठमाडौँ, साउन ४ गते । सभामुख देवराज घिमिरेले सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको काम सन्तोषजनक नभएको बताउनुभएको छ । तीन वर्षमा सक्ने गरी २०७६ असोज १६ गते निर्माण व्यवसायीसँग सम्झौता भएको संसद् भवनको काम समयमा ...

राष्ट्रियसभाको बैठकमा थारु आयोगको प्रतिवेदन पेस

राष्ट्रियसभाको बैठक । काठमाडौँ, साउन ४ गते । राष्ट्रियसभामा ‘थारु आयोगको पाँचौँ वार्षिक प्रतिवेदन, २०७९/०८०’ पेस भएको छ । राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीका तर्फबाट भौतिक पूर्वाधार तथा यातयात मन्त्री देवेन्द्र दाहालले उक्त ...