१७ असोज २०८१, बिहिबार
भर्खरै
★   नेपाल–भारत मैत्री सङ्घद्वारा बल्खुका विपद् प्रभावितका लागि राहत सामग्री सहयोग ★   बाढीपहिरो प्रभावितलाई गण्डकी प्रदेशले ५० लाख सहयोग गर्ने ★   पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण ★   मदन पुरस्कार गुठीद्वारा मैनालीलाई मदन पुरस्कार र यादवलाई जगदम्बाश्री पुरस्कार प्रदान ★   स्रोत नखुलेको २२ लाख रुपैयाँ नगदसहित दुईजना पक्राउ ★   मोटरसाइकल दुर्घटनामा परेर एक युवकको मृत्यु ★   बाढीपहिरोबाट क्षतिग्रस्त पुल र सडक स्थायी रुपमा निर्माण गर्न २५ अर्ब लाग्ने ★   कोशी ब्यारेजको मर्मत गरिँदै ★   सेवा प्रवाह र राजश्व वृद्धिमा ध्यान दिन कर्मचारीलाई निर्देशन ★   भोलिबाट काठमाडौँ–भरतपुर उडान भर्दै श्री एयरलाइन्स ★   विपद्बाट घाइते भएका कोही पनि उपचारबाट बञ्चित हुनुपर्दैनः स्वास्थ्यमन्त्री पौडेल ★   विपद्पीडितको गुनासो–राहत लिएर कोही किन आउँदैनन् ? ★   मध्यपहाडी राजमार्गको खुर्काेट–घुर्मी खण्ड एकतर्फी सञ्चालनमा ★   बाढीपछि पर्यटकको पर्खाइमा सौराहाका होटल व्यवसायी ★   मध्यपहाडी राजमार्गको खुर्काेट–घुर्मी खण्ड एकतर्फी खुल्यो ★   नेपालको बिजुली र बङ्गलादेशले खरिद गर्ने सम्बन्धी त्रिदेशीय विद्युत् व्यापारसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर ★   कोशीको बाढीः कसैलाई डर, कसैलाई अवसर ★   पशुपतिनाथको स्वामित्वमा रहेको धर्मशाला २१ वर्षपछि फिर्ता ★   लेबनान स्वास्थ्य प्रणाली समाधान गर्न सङ्घर्षरत छ : डब्ल्यूएचओ प्रमुख ★   पर्यटकको पर्खाइमा होटल व्यवसायी

समाचार

उद्योग मन्त्रालयको समग्र सुधारका लागि १० दिने सुझाव सङ्कलन अभियान सुरु

फाइल तस्वीरकाठमाडौँ, साउन ६ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले समग्र मन्त्रालयको सुधारका लागि कार्ययोजना बनाउन आजदेखि सुझाव सङ्कलन गर्न १० दिने छलफल अभियान थाल्नुभएको छ । उहाँले उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्र ...

स्थिर र मजबुत सरकारका लागि काङ्ग्रेस–एमाले मिलेर सरकार गठन भएको हो: सभापति देउवा

फाइल तस्वीरकाठमाडौँ, साउन ६ गते । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्थिर र मजबुत सरकारका पक्षमा काङ्ग्रेस र नेकपा (एमाले) रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ...

जनताको चाहनालाई सम्बोधन गर्ने लक्ष्य राखिएको छ: सांसद विष्ट

फाइल तस्वीरकाठमाडौँ, साउन ६ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सांसद गोकर्णराज विष्टले मुलुकले भोगेको समस्या समाधान गर्दै जनतामा आशा जगाउने उद्देश्यका साथ वर्तमान सरकार गठन भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री ...

अवरुद्ध कर्णाली राजमार्ग सञ्चालन

फाइल तस्वीरकालीकोट, साउन ६ गते । कर्णाली राजमार्गअन्तर्गत कालीकोटको तिलागुफा नगरपालिका–८ को टाकुल्लामा पहिरो गएर अवरुद्ध भएको राजमार्ग सञ्चालनमा ल्याइएको छ । आज बिहानदेखि अवरुद्ध बनेको कालीकोट–जुम्ला खण्डको टाकुल्लामा गएको पहिरो पन्छाएर यातायात सञ्चालन गरिएको ...

नेप्से परिसूचक ६१ दशमलव ६१ अङ्कले वृद्धि

फाइल तस्वीरकाठमाडौँ, असार ६ गते । यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अङ्कले बढ्दा कारोबार रकम १५ अर्ब रुपैयाँ नाँघेको छ । आज नेप्से परिसूचक ६१ दशमलव ६१ अङ्क ...

राष्ट्रपतिलाई दोलखा भीमेश्वर मन्दिरको महाप्रसाद

फाइल तस्वीरकाठमाडौँ, साउन ६ गते । राष्ट्रपति रामचन्द्र पौडेललाई दोलखा भीमेश्वर मन्दिरको महाप्रसाद प्रदान गरिएको छ । दोलखा भीमेश्वर मन्दिर गुठी तथा व्यवस्थापन समितिका पदाधिकारी र पुजारीसहितको टोलीले आज राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेललाई ...

जुनसुकै कालखण्डको भ्रष्टाचारको छानविन हुन्छ: प्रधानमन्त्री ओली

फाइल तस्वीरकाठमाडौँ, साउन ६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै कालखण्डमा भएका भ्रष्टाचार र अनियमितताको छानविन गरी दोषीउपर कारबाही गरिने बताउनुभएको छ । प्रतिनिधिसभामा आज विश्वासको मत माग्ने क्रममा प्रधानमन्त्री ओलीले भ्रष्टाचार नगर्ने र ...

वर्तमान सरकारलाई गल्ती गर्ने छुट छैन: नेता कोइराला

फाइल तस्वीर काठमाडौँ, साउन ६ गते । नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले जनतालाई सुशासन अनुभूति हुनेगरी वर्तमान सरकाले काम गर्नुपर्ने बताउनुभएको छ । जननायक विश्वेश्वरप्रसाद कोइरालाको ४२औँ स्मृति दिवसका अवसरमा आज बिपी कोइराला मेमोरियल ...

प्रधानमन्त्रीलाई विश्वासको मत दिने काङ्ग्रेस संसदीय दलको निर्णय

फाइल तस्वीरकाठमाडौँ, साउन ६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मतका लागि राख्नु हुने प्रस्तावको पक्षमा नेपाली काङ्ग्रेस संसदीय दलले मतदान गर्ने निर्णय गरेको छ । काङ्ग्रेस संसदीय दलको आज बसेको बैठकले सो निर्णय ...

काङ्ग्रेसले गर्‍यो बागमतीको मुख्यमन्त्रीमा लामाको नाम तय

फाइल तस्वीरमकवानपुर, साउन ६ गते । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली काङ्ग्रेसकातर्फबाट संसदीय दलका नेता बहादुरसिंह लामाको नाम तय भएको छ । प्रदेश सभापति इन्द्रबहादुर बानियाँले पनि मुख्यमन्त्रीमा चाहाना देखाएपछि केही समय अन्योलता भएकामा आज बिहान ...