१७ असोज २०८१, बिहिबार
भर्खरै
★   कोशी ब्यारेजको मर्मत गरिँदै ★   सेवा प्रवाह र राजश्व वृद्धिमा ध्यान दिन कर्मचारीलाई निर्देशन ★   भोलिबाट काठमाडौँ–भरतपुर उडान भर्दै श्री एयरलाइन्स ★   विपद्बाट घाइते भएका कोही पनि उपचारबाट बञ्चित हुनुपर्दैनः स्वास्थ्यमन्त्री पौडेल ★   विपद्पीडितको गुनासो–राहत लिएर कोही किन आउँदैनन् ? ★   मध्यपहाडी राजमार्गको खुर्काेट–घुर्मी खण्ड एकतर्फी सञ्चालनमा ★   बाढीपछि पर्यटकको पर्खाइमा सौराहाका होटल व्यवसायी ★   मध्यपहाडी राजमार्गको खुर्काेट–घुर्मी खण्ड एकतर्फी खुल्यो ★   नेपालको बिजुली र बङ्गलादेशले खरिद गर्ने सम्बन्धी त्रिदेशीय विद्युत् व्यापारसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर ★   कोशीको बाढीः कसैलाई डर, कसैलाई अवसर ★   पशुपतिनाथको स्वामित्वमा रहेको धर्मशाला २१ वर्षपछि फिर्ता ★   लेबनान स्वास्थ्य प्रणाली समाधान गर्न सङ्घर्षरत छ : डब्ल्यूएचओ प्रमुख ★   पर्यटकको पर्खाइमा होटल व्यवसायी ★   घटेन गण्डकीमा डेङ्गी सङ्क्रमण एघार हजार पाँच सय ९० जनामा सङ्क्रमण पुष्टि ★   बाढीपहिरो र डुबान प्रभावित १७ हजारभन्दा बढीको सकुशल उद्धार, २२ जनाको खोजी कार्य जारी ★   बाढीपहिरो पीडितहरुलाई राहत सामग्री हस्तान्तरण ★   अवरुद्ध सडक सञ्चालन गर्न तीव्र रुपमा पहिरो पन्छाइँदै ★   बाढीपहिरोबाट खेलकुद क्षेत्रमा क्षति ★   विपद्को समयमा सही सूचना प्रवाह गर्न आयोगको निर्देशन ★   बाढीपहिरो र डुबान प्रभावित १७ हजार भन्दा बढीको उद्धार : गृह मन्त्रालय

समाचार

वन्यजन्तुका लागि सामुदायिक वनमा पोखरी निर्माण

फाइल तस्वीरबाँके, साउन ८ गते । वन्यजन्तुका लागि बाँकेका सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ । राप्तीसोनारी गाउँपालिका–८ ओभरीस्थित भगवती सामुदायिक वनमा पाँच लाखको लागतमा पोखरी निर्माण गरिएको सामुदायिक वनका अध्यक्ष टीकाराम वलीले जानकारी दिनुभयो ...

पन्ध्र अर्बको चिया, अलैची र अदुवा निर्यात

फाइल तस्वीरझापा, साउन ८ गते । पूर्वीनाका काकडभिट्टाबाट आर्थिक वर्ष २०८०/८१ मा १५ अर्ब ३३ करोड १७ लाख ५३ हजार रुपैयाँ मूल्य बराबरको अलैची, चिया, अदुवा र अम्रिसो भारत निर्यात भएको छ । उक्त अवधिमा ...

मिडिया काउन्सिल विधेयक माथि छलफल गर्न विधायन व्यवस्थापन समितिको बैठक बस्दै

फाइल तस्वीर । काठमाडौँ, साउन ८ गते । राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । समितिको बैठक आज मङ्गलबार बिहान ११ बजे सिंहदरबारमा बस्ने तय गरिएको हो। आजको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० ...

सुदूरपश्चिम प्रदेशमा प्रदेशसभाको विशेष अधिवेशन आज बस्दै

फाइल तस्वीर सुदूरपश्चिम प्रदेशसभाको अधिवेशन । धनगढी, साउन ८ गते । सुदूरपश्चिम प्रदेशसभाको विशेष अधिवेशन आजदेखि सुरु हुँदैछ । नेपाली काङ्ग्रेस र नेकपा एमालेका बहुमत प्रदेशसभा सदस्यहरुले माग गरेपछि आह्वान गरिएको विशेष अधिवेशन आज मङ्गलबार ...

सङ्घीय संसद्को राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ, साउन ८ गते । सङ्घीय संसद्को राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ । बैठक आज मङ्गलबार बिहान ११ः३० बजे सिंहदरबारमा बस्ने भएको हो । आजको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० का ...

म्याग्दीमा ‘एक निर्वाचन क्षेत्र, एक सडक आयोजना’

बेनी, साउन ८ गते । म्याग्दीमा गण्डकी प्रदेश सरकारमार्फत सञ्चालन भएका आयोजनाबाट आठ किलोमिटर बढी सडक कालोपत्र भएको छ । आर्थिक वर्ष २०८०र८१ मा पूर्वाधार विकास कार्यालय म्याग्दीले सञ्चालन गरेका सडक योजनामार्फत करिव आठ किमी ...

बागमती प्रदेशमा आज नयाँ सरकार गठन हुँदै, काङ्ग्रेसले सात र एमालेले छ वटा मन्त्रालय लिने

फाइल तस्वीर: नेपाली काङ्ग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामा । मकवानपुर, साउन ८ गते । बागमती प्रदेशमा आज नयाँ मुख्यमन्त्री नियुक्त हुनुहुने भएको छ । नेपाली काङ्ग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह ...

आजको मौसमः देशभर आंशिकदेखि साधारणतया बदली

काठमाडौँ, साउन ८ गते । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभरको मौसममा आज साधारणदेखि पूर्णतया बदलीको अवस्था छ । बागमती र गण्डकी प्रदेशका केही तथा लुम्बिनी र कर्णाली ...

प्रतिनिधिसभा बैठक एक बजे बस्ने, मन्त्रीहरुले सांसद्हरुको प्रश्नको जवाफ दिने कार्यसूची

फाइल तस्वीरः प्रतिनिधिसभाको बैठक । काठमाडौँ, साउन ८ गते । सङ्घीय संसद्को प्रतिनिधिसभा बैठक आज बस्दै छ । काठमाडौँको नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज मङ्गलबार दिउँसो १ बजे बैठक बस्ने भएको हो । आजकोे बैठकमा ...

रास्वपाद्वारा विपद् व्यवस्थापन एवं पूर्वतयारीसम्बन्धी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

फाइल तस्वीरकाठमाडौँ, साउन ७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभामा विपद् व्यवस्थापन पुनरावलोकन, बृहत् गुरुयोजना निर्माण तथा स्वास्थ्य सङ्कट पूर्वतयारीसम्बन्धी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएको छ । रास्वपाको प्रतिनिधिसभा सदस्य डा तोसिमा कार्कीले ...