१५ असोज २०८१, मङ्गलबार
भर्खरै
★   विपद् आउँदैछ भनेर ५५ हजारलाई भाइबरमार्फत् सन्देश पठाएको गृहमन्त्रीको दावी ★   एकै वर्षमा १० लाख बढीको निगुरो बिक्री ★   ऊर्जामन्त्री खड्का र नर्वेका राजदूतबीच शिष्टाचार भेट ★   विपद्पछि खानेपानीको पर्खाइमा उपभोक्ता ★   राष्ट्रसङ्घीय महासभाबारे प्रधानमन्त्रीद्वारा संसदीय दललाई जानकारी ★   जलवायु परिवर्तनका असर घटाउन प्रविधि हस्तान्तरणमा जोड ★   एमालेद्वारा दैवी प्रकोप उद्धार कोषमा ५० लाख प्रदान गर्ने निर्णय ★   परम्परागत बालीको ‘पकेट’ क्षेत्र बनाउन सहकारीद्वारा कृषि उपज बीउ सङ्कलन ★   सन्दर्भः अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, सम्मानित बुढ्यौलीका लागि अनिवार्य कर्म ★   तनहुँको म्याग्देमा आधारभूत अस्पताल निर्माण ★   एमाले सचिवालय बैठक जारी ★   सुनको मूल्यमा सामान्य गिरावट, घट्यो तोलामा ५ सय रुपैयाँ ★   दसैँको मुखमा कष्टकर यात्रा, जोखिमपूर्ण यात्रा नगर्न सुझाव ★   प्रधानमन्त्री ओलीले आज सिंहदरबारमा पत्रकार सम्मेलन गर्नुहुँदै ★   पर्वतका अवरुद्ध ग्रामीण सडक मर्मत सुरु ★   वर्षाजन्य विपद्मा परी ललितपुरमा मृत्यु भएका थप छ जनाको शव फेला ★   दसैँको अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारीमा यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ★   सङ्घीय संसद् अन्तर्गतका तीनवटा समितिको बैठक आज बस्दै ★   हवाई उडानमा नयाँ रेकर्ड कायम : सोमबार मात्रै साढे पाँच सय उडान ★   दाउन्नेमा भासिएको सडक एकतर्फी सञ्चालनमा

समाचार

अमेरिका र क्यानडाका विश्वविद्यालयको अध्ययन सामग्रीमा छानियो ‘को–हजबेन्ड’

फाइल तस्वीरकाठमाडौँ, साउन २० गते । नेपालको बहुपति प्रथाका बारेमा निर्माण गरिएको वृत्तचित्र फिल्म ‘को–हजबेन्ड’ (सहायक श्रीमान्)लाई अमेरिका र क्यानडाका विभिन्न क्याम्पस र विश्वविद्यालयमा अध्ययन सामग्रीका रुपमा पठनपाठनमा सहभागी गराउने भएका छन् । पत्रकार गणेश ...

अग्रगमन र समृद्धिका लागि संविधान संशोधन गराउने: प्रधानमन्त्री ओली

फाइल तस्वीरकाठमाडौँ, साउन २० गते । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रका लागि लडेर आएका नेपाली काङ्ग्रेस र नेकपा (एमाले) सहितको वर्तमान सत्ता समीकरणले अग्रमगन र समृद्धिका लागि संविधान ...

कर्णाली प्रदेश सरकारका नवनियुक्त मन्त्रीद्वारा शपथ

फाइल तस्वीरकर्णाली, साउन २० गते । कर्णाली प्रदेश सरकारका चार नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष सत्ता साझेदार दल नेपाली काङ्ग्रेसका प्रदेशसभा सदस्य राजीव विक्रम शाह (जाजरकोट), ...

सडक विभागको वार्षिक समिक्षा

फाइल तस्वीरललितपुर, साउन २० गते । सडक विभागले आर्थिक वर्ष २०८०/८१ मा सञ्चालन गरेका कामको प्रगतिबारे समिक्षा गरेको छ । समिक्षामा वार्षिक समयमा आयोजनाका लागि रकमान्तर स्वीकृत नहुनु, आयोजना तथा योजनाको आवश्यकताअनुसार बजेट विनियोजन नगरिनु, ...

ट्याक्टर दुर्घटनामा पाँचजना घाइते

फाइल तस्वीरसर्लाही, साउन २० गते । बोलबम यात्री सवार ट्याक्टर दुर्घटना हुँदा सर्लाहीको मलङ्गवा नगरपालिकामा पाँचजना घाइते भएका छन् । मलङ्गवा नगरपालिका–१२ स्थित नहरमा आज ज२त ३२७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा बोलबम यात्री घाइते भएका ...

कर्णाली प्रदेश सरकारमा काङ्ग्रेस सहभागी, चार जना मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ

शपथ लिंदै काङ्ग्रेसका नवनियुक्त मन्त्रीहरु ।फाइल तस्वीर सुर्खेत, साउन २० गते । एमाले नेतृत्वको कर्णाली प्रदेश सरकारमा नेपाली काङ्ग्रेस आजदेखि समावेश भएको छ । एमाले र नेपाली काङ्ग्रेसबीच बनेको गठबन्धनको नयाँ समीकरणबाट बनेको कर्णाली प्रदेश ...

जनगुनासोलाई तत्काल सुन्न मन्त्री भट्टराईको आग्रह

फाइल तस्वीरकास्की, साउन २० गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सार्वजनिक सेवा प्रवाहका क्रममा आउने जनगुनासोलाई तत्काल सुन्न राष्ट्रसेवक कर्मचारीलाई आग्रह गर्नुभएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीको संयोजनमा आज जिल्लास्थित कार्यालयका प्रमुखहरुसँगको ...

परराष्ट्र सचिव लम्साल ओमान प्रस्थान गर्दै

फाइल तस्वीरकाठमाडौँ, साउन २० गते । परराष्ट्र सचिव सेवा लम्साल यही साउन २३ गते मस्कटमा हुने नेपाल र ओमानबीचको पहिलो द्विपक्षीय परामर्श संयन्त्र बैठकमा सहभागी हुन राजधानी मस्कट प्रस्थान गर्दै हुनुहुन्छ । सचिव लम्साल नेपाली ...

टेक्सासको ड्यालसमा कन्सुलर अफिस स्थापनाका पक्षमा नेपाल सरकारको ध्यानाकर्षण

फाइल तस्वीरटेक्सास, साउन २० गते । नेपाली समुदायको उल्लेख्य उपस्थिति रहेको संयुक्त राज्य अमेरिकास्थित टेक्सासको ड्यालसमा दूतावास सेवा कार्यालय (कन्सुलर अफिस) स्थापनाका पक्षमा पहल सुरु भएको छ । प्रवासी नेपाली समुदायको बाक्लो बसोबास रहेको टेक्सासको ...

मधेस प्रदेश सरकारले राष्ट्रिय झण्डा आधा झुकायो

फाइल तस्वीरजनकपुर, साउन २० गते । मधेस प्रदेश सरकारले शास्त्रीय सङ्गीतका गुरु गुरुदेव कामतको निधनको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाएको छ । गायक कामतको गत बिहीबार निधन भएको थियो । कामतको असामयिक निधनले स्तब्ध ...