१४ असोज २०८१, सोमबार
भर्खरै
★   प्रधानमन्त्री ओली आज अपरान्ह स्वदेश फर्कंदै ★   बाढीपहिरो र डुबान प्रभावितलाई तत्काल राहत प्रदान गर्न अध्यक्ष नेपालद्वारा माग ★   प्रचारप्रसार नहुँदा गौरीगाउँ ताल ओझेलमा ★   खोटाङमा पहिरोले ३३ घर पुरिए, तराईसँग सिधा सम्पर्क विच्छेद ★   दुई दिनमा बाढीसम्बन्धी ४१ लाख मोबाइल ‘एसएमएस’ ★   बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय ९२ को मृत्यु, ३० जना बेपत्ता ★   राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको आजको विनिमय दर ★   कोशी ब्यारेजको पुलमा यातायात सुचारु ★   बाढी–पहिरोका कारण एक हजार पाँच सय घरधुरी अन्धकारमा ★   मधेस प्रदेश सरकारद्वारा आपत्कालीन रकम विनियोजन गर्ने निर्णय ★   पराजयको श्रृङ्खलामा पूर्णबिरामः नेपालद्वारा ओमान पराजित ★   उपत्यकाको ११ स्थानमा वर्षाको ‘रेकर्ड ब्रेक’ ★   अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिद्वारा ३२ देशका लागि दशैंको टीका लगाउने साइत सार्वजनिक ★   कञ्चनरुप क्षेत्रका एक हजार घर डुबानमा ★   विपदमा परेका पर्यटकको उद्धार गर्न अपिल ★   कृषि र पशुसँग सम्बन्धित क्षतिको विवरण सङ्कलन गर्न सातै प्रदेशका सम्बन्धित मन्त्रालयलाई पत्राचार ★   देशभर मनसुनी वायुको प्रभाव, अझै हल्का वर्षाको सम्भावना ★   अन्तर्राष्ट्रिय उडानमा टिकट लिएर छुटेका यात्रुलाई कुनै पनि थप शुल्क नलिने व्यवस्था ★   माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना ★   प्राकृतिक विपद्ः ऊर्जातर्फ दुई अर्ब ४५ करोडको क्षति

समाचार

नगरप्रहरीले नागरिकमैत्री काम गरिरहेको ललितपुर महानगरप्रमुखको भनाइ

फाइल तस्वीरललितपुर, साउन २४ गते । ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जनले नगर प्रहरीले नागरिकमैत्री भएर सकारात्मक काम गरिरहेको बताउनुभएको छ । ललितपुर महानगरपालिकाद्वारा आज आयोजित ‘प्रकाशित तस्बिरमा नगरप्रहरी’ पुस्तक विमोचन कार्यक्रममा उहाँले महानगरबाट भएका निर्णय विवादरहित ...

टिआरसी विधेयक कानुन समितिको बैठकद्वारा सर्वसम्मत पास

फाइल तस्वीर काठमाडौँ, साउन २४ गते । प्रतिनिधिसभा अन्तर्गत रहेको कानुन, न्याय तथा मानवअधिकार समितिको आज बसेको बैठकले सङ्क्रमणकालीन न्यायसम्बन्धी (टिआरसी) विधेयक सर्वसम्मत पास गरेको छ । आज बुधबार बसेको उक्त समितिको बैठकले बेपत्ता पारिएका ...

हेलिकप्टर दुर्घटना अपडेट: मृतकको शव परीक्षण थालियो

फाइल तस्वीरकाठमाडौँ, साउन २४ गते । नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका यात्रीको शव परीक्षण थालिएको छ । हाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा शव परीक्षण थालिएको एयर डाइनेस्टीका व्यवस्थापक बालकृष्ण पण्डितले जानकारी दिनुभयो । ...

सडक बत्ती बापतको बक्यौता तिर्न आग्रह

फाइल तस्वीरबाँके, साउन २४ गते । नेपाल विद्युत् प्राधिकरण, नेपालगञ्ज वितरण केन्द्रले बाँकेका आठ स्थानीय तहलाई सडक बत्ती बापतको बक्यौता तिर्न आग्रह गरेको छ । जिल्लाका आठ स्थानीय तहको २२ करोड ८५ लाख ३१ हजार ...

सुरक्षा खोज्दै बङ्गलादेशमा रहेका सयौँ हिन्दुहरु भारतीय सीमाक्षेत्र

फाइल तस्वीर बङ्गलादेशमा भएको विद्यार्थी आन्दोलनढाका, साउन २४ गते । बङ्गलादेशमा भएको विद्यार्थी आन्दोलनले हिंसात्मक रुप लिएपछि सुरक्षाको समस्या देखाउँदै त्यहाँका सयौँ नागरिकहरु भारत प्रवेशका लागि भारत–बङ्गलादेश सीमा क्षेत्रमा भेला भएका छन् । आरक्षण कोटाको ...

हवाई सुरक्षा अभिवृद्धिका लागि सरकार गम्भीर छ: पर्यटनमन्त्री पाण्डे

फाइल तस्वीरकाठमाडौँ, साउन २४ गते । पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको हवाई सुरक्षा अभिवृद्धिका लागि सरकार गम्भीर रहेको बताउनुभएको छ । प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा उहाँले पछिल्लो समय ...

बागलुङ पहिरो: थप एकको शव फेला, दुई अझै बेपत्ता

फाइल तस्वीरबागलुङ, साउन २४ गते । गत मङ्गलबार यहाँको बडिगाड गाउँपालिका–१० आरुपाटामा खसेको पहिरोमा परी बेपत्तामध्ये थप एक जनाको शव फेला परेको छ । दुई जना अझै बेपत्ता छन् । पहिरोमा परी बेपत्ता भएकी सात ...

ढल्किदो उमेरले विद्यालय जान छेकेन नवीनलाई

फाइल तस्वीरगोरखा, साउन २४ गते । गोरखाको भीमसेन थापा गाउँपालिका–२, तान्द्राङस्थित ओख्लेका नवीन भट्ट उमेरले अहिले ५१ वर्ष पुग्नुभयो । दुई छोरा र एक छोरीलाई हुकाई सक्नुभएका नवीनको अब छोराछोरीको कमाई खाएर परिवारसँग रमाएर बस्ने ...

टावरबाट सम्पर्क विच्छेद हुने बित्तिकै हामीले प्रोसिड्युअर अनुसार नै खोजी गर्‍यौं: महानिर्देशक

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्नुहुँदै । काठमाडौँ, साउन २४ गते । नेपाल नागरिक उड्डयन प्राधिकरणले हिजो बुधबार भएको एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना पाइलटको कमजोरीले गर्दा हुन गएको जनाएको छ ...

हलगोरु पाल्ने किसानलाई अनुदान

फाइल तस्वीरतनहुँ, साउन २४ गते । जिल्लाको म्याग्दे गाउँपालिकाले गत आर्थिक वर्षमा हलगोरु पाल्ने किसानलाई १३ लाख ८० हजार रुपैयाँअनुदान उपलब्ध गराएको छ । गाउँपालिकाको पशु सेवा उपशाखाको वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत हलगोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप ...