२४ असोज २०८१, बिहिबार
म्याग्दी, असोज २४ गते । खेतबारीमा लहलह झुलेका धान र कोदोको बाला । वर्षा रोकिएपछि शरदयाममा खुल्न थालेको निलो आकाश । हरियाली पहाडको पृष्ठभूमिमा देखिने सेताम्मे हिमशृङ्खला । रातोमाटो र कमेरो पोतेर रङ्गिएका घर । ...
२३ असोज २०८१, बुधबार
काठमाडौँ, असोज २३ गते । आश्विन शुक्ल षष्ठीका दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठीका दिन कात्यायनी देवीको विधिपूर्वक ...
२२ असोज २०८१, मङ्गलबार
महोत्तरी, असोज २२ गते । मधेसको प्राचीन मिथिला क्षेत्रमा दसैँ पर्वलाई ‘दशहरा’ भनिन्छ । शारदीय नवरात्र पनि भनिने यस पर्वको छैटौँ दिन आज मिथिलामा ‘बेलनौत’ विधि सम्पन्न गरिँदैछ । नवरात्रको छैटौँ दिन अर्थात् षष्ठी तिथिका ...
२२ असोज २०८१, मङ्गलबार
फाइल तस्वीरकास्की, असोज २२ गते । पर्यटकीय राजधानी पोखरा–६ बैदामस्थित फेवातालको बीच भागमा अवस्थित तालबाराही मन्दिर पुनःनिर्माणलाई तीव्रता दिइएको छ । विसं २०७२ को भूकम्पले मन्दिर दक्षिणतर्फ ढल्केपछि दर्शनार्थी नै असुरक्षित हुने खतरा बढेकाले तालबाराही ...
२१ असोज २०८१, सोमबार
फाइल तस्वीर काठमाडौँ, असोज २१ गते । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज पनि आश्विन शुक्ल चौथी तिथि वृद्धि भएकाले नवरात्रमा गरिने दुर्गा पूजाको विधि अनुसार आजपनि कुष्माण्डा देवीकै पूजा आराधना गर्नुपर्ने जनाएको छ । ...
२० असोज २०८१, आइतबार
बाँके, असोज २० गते । नेपालगञ्ज उपमहानगरपालिका–११ निवासी सन्तोषकुमार कनौडिया उमेरले ७४ वर्ष नेटो काटिसक्नुभएको छ । शारीरिक एवं मानसिक रुपमा घरमै आराम गरेर बस्नुपर्ने यो उमेरमा यतिबेला उहाँलाई डेढ सय वर्ष पुरानो ऐतिहासिक रामलीला ...
२० असोज २०८१, आइतबार
शरद् ऋृतुमा आएको एकाएकको अविरल भेलले राष्ट्रका गहना फुटबल सिक्दै गरेका बालखेलाडीहरुको ज्यान लियो, परिवारको खुशी खोज्नकै लागि दसैंको मुखमा वैदेशिक रोजगारमा विदेश पलायन हुनकै लागि सङ्घीय राजधानी काठमाडौं छिर्दै गरेका युवाको पाखुरी बिलायो । ...
२० असोज २०८१, आइतबार
म्याग्दी, असोज २० गते । ‘आकाशैको मुलीमा तारा भुइँमा खस्योसरस्वती गुरुज्यू शिरैमा चढाउला…..’ रघुगङ्गा गाउँपालिका–५ झिँका ६८ वर्षीय देवानसिंह थजालीले सोरठीको भाकामा तिमीलाई शिरमा राखेर आएका हामीलाई रक्षा गरिदिनुहोस् सरस्वती माता भन्ने भावलाई गीतबाट प्रस्तुत ...
२० असोज २०८१, आइतबार
फाइल तस्वीरकाठमाडौँ, असोज २० गते । नवरात्रको आज आइतबार चौथो दिन । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गापक्षको चौथो दिन कुष्माण्डाको विधिपूर्वक पूजाआराधना गर्ने शास्त्रीय विधि छ । सोही अनुसार सबैका दसैँघर वा पूजा ...
१९ असोज २०८१, शनिबार
काठमाडौँ, असोज १९ गते । बडादसैँ एवं नवरात्रको तेस्रो दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ । ...