०७ मङि्सर २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   बीस वर्षदेखि सुकुम्बासीको प्रश्नः जग्गा कहिले पाइन्छ ? ★   वीरगन्जबाट पोखरा जाँदै गरेको बस रातोपाटेमा दुर्घटना, १७ जना घाइते ★   सुन्तला बिक्री गर्ने तयारीमा गुल्मीका किसान ★   काठमाडौँको मध्यभागका सम्पदा संरक्षण गर्न सुवर्णपुर सम्पदा संरक्षण समिति ★   एमाले जागरण सभाको र्‍याली भद्रकालीबाट प्रारम्भ ★   ऊर्जा दक्षता प्रवर्द्धनको निमित्त अनुदान योजनाको शुभारम्भ ★   नेपालमा लगानी गर्ने वातारण सृजना भएको छः अर्थमन्त्री पाौडेल ★   लोकतन्त्रलाई बलियो बनाउन जागरणसभा ★   ‘गौरिया’ चामलको माग बढ्दो, खेती घट्दो ★   कानुन पर्खिरहेको ‘मोटरबोट’ व्यवसाय ★   एमाले जागरणसभाका लागि र्‍याली सुरू ★   झापाबाट एघार करोड बराबरको चिया भारत निर्यात ★   जटिल रोग लागेका बिरामीलाई दुई लाख आर्थिक सहयोग ★   सुकुटी बेचेर मासिक दुई लाख आर्जन ★   राष्ट्रिय सद्भाव कायम गर्न एमालेको जागरणसभा ★   करोडौँका ‘कोल्ड स्टोर’ प्रयोगविहीन, उत्पादन बोटबाटै बिक्री गर्न किसान बाध्य ★   भरपर्दो उपचार दिने भरोसा जगाउँदै बर्दिबास अस्पताल ★   छ सय ग्राहकको विद्युत्को लाइन काटिँदै ★   शक्ति प्रदर्शनसहितको जागरणसभा गर्दै सत्तारुढ दल एमाले ★   अब नेपालमा ओमानी रियाल पनि खरिद बिक्री हुने

धर्म /संस्कृति

नवरात्रि जात्रा सम्पन्न

फाइल तस्वीरभक्तपुर, असोज २६ गते । विजयादशमीको घटस्थापनादेखि महानवमीको मध्यरातिसम्म भक्तपुरको टोलटोलबाट नवदुर्गाका नौवटा मन्दिरमा गएर राति मनाइने नवरात्रि जात्रा आज बिहानदेखि सम्पन्न भएको छ । नवरात्रभर भक्तपुरका बासिन्दाले विशेषगरी अष्टमातृकाको पूजागरी बलि दिने परम्पराअनुसार ...

संरक्षण सुरु भएपछि देखिन थाले चर्खे पिङ, चर्खेपिङप्रति आकर्षण बढ्दो

तस्वीरमा चर्खेपिङ खेल्नेहरु ।बागलुङ, असोज २६ गते । बागलुङ नगरपालिका–८ सिगानामा झण्डै डेढ दशकपछि यसपालीको दशैँमा चर्खेपिङ हालियो । खर्चिलो, युवाशक्तिको अभावमा लोप भइसकेको चर्खेपिङ पूर्ववडाअध्यक्ष राज जिसीले आफ्नै फर्निचर उद्योगमा तयार पारी चर्खेपिङ हाल्नुभएको ...

बागेश्वरी मन्दिरमा जिब्रो छेड्दै भक्तजन

तस्वीरमा जिब्रो छेडेका भक्तजनबाँके, असोज २५ गते । प्रसिद्ध शक्तिपीठ नेपालगञ्जको बागेश्वरी मन्दिरमा भक्तजनले यक्ष र मोक्ष पाउने आशामा आज जिब्रो छेडेका छन् । उहाँले केही समय अघिसम्म भक्तजनले देवीलाई जिब्रो काटेर चढाउने गरिएपनि अहिले ...

छिन्नमस्ता र कङ्कालिनी मन्दिरमा हेलिकप्टरबाट पुष्प वृष्टि

तस्वीरमा हेलिकप्टरबाट पुष्प वृष्टि गरिंदै । सप्तरी, असोज २५ गते । बडादशैँको अवसरमा यहाँको छिन्नमस्ता भगवती मन्दिरमा आज पुष्प वृष्टि गरिएको छ । नेपाली सेनाको हेलिकप्टरबाट छिन्नमस्ता गाउँपालिका–३ सखडा स्थित उक्त मन्दिरमा पुष्प वृष्टि गरिएको ...

संस्कृति जोगाउन पिर्के पिङको संरक्षण

तस्वीरमा पिर्के पिङप्रति आकर्षित समुदाय । काश्की, असोज २५ गते । दशैं, तिहारको संस्कृतिसँग जोडिएको पिर्के पिङ लोप हुँदै गएको अवस्थामा पोखरा र आसपासमा संरक्षणको प्रयास गर्न थालिएको छ । विगत केही वर्ष अघिसम्म देखिन ...

परम्परागत संस्कृतिको रक्षा गर्न दसैँमा लिङ्गेपिङ

दसैँमा लिङ्गेपिङताप्लेजुङ, असोज २५ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–५ मा यस वर्षको दसैँलाई थप उल्लासमय बनाउन र परम्परागत संस्कृतिको पुनरूत्थान गर्न लिङ्गेपिङ बनाइएको छ । दसैँको प्रमुख आकर्षणमध्ये लिङ्गेपिङ एक प्रमुख सांस्कृतिक प्रतीक हो । ...

नवमीमा बली चढाइने सरकारी राँगो मार हान्नका लागि चार लाख ७१ हजार रुपैयाँको बोलकबोल

फाइल तस्वीरम्याग्दी, असोज २५ गते । बडा दशैँको नवमीमा बली चढाइने सरकारी राँगोलाई मार हान्न पौने पाँच लाखको बोलकबोल लागेको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ को भगवती कोत मन्दिरमा नवमीमा बली चढाइने सरकारी राँगो मार ...

गोरखा दरबारको दसैँघरमा फूलपाती भित्र्याइयो

गोरखा, असोज २४ गते । गोरखा दरबारस्थित दसैँघरमा परम्पराअनुसार आज विधिपूर्वक फूलपाती भित्र्याइयो छ । साँझको शुभ साइतमा हर्ष बढाइँका साथ गोरखा दरबारमा फूलपाती भ्यिाइएको गोरखाकाली मन्दिरका मूलपुजारी शारदाप्रसाद भट्टराईले जानकारी दिनुभयो । ...

मिथिला क्षेत्रमा सुरु भयो दुर्गा भवानीको मूर्ति पूजा

तस्वीरमा दुर्गा भवानी मूर्तिमहोत्तरी, असोज २४ गते । प्रत्येक वर्ष झैँ यसवर्ष पनि बडादशैँको सप्तमी तिथिको पूजा अर्चना गर्दै महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा आजदेखि दुर्गा भवानीको मूर्ति पूजा सुरु भएको छ । बडादशैँको आगमनसँगै मिथिलाञ्चलको ...

‘रातोमाटोले घर पोतेपछि बल्ल दसैँ आए जस्तो लाग्छ’

तस्वीरमा रातोमाटोले घर पोत्न माटो निकाल्दै ।बागलुङ, असोज २४ गते । नेपालीहरूबीच दसैँमा रातोमाटोले घर पोत्न परम्परा नै छ । ढुङ्गा र माटोले पोतिएका घरलाई दसैँमा चिटिक्क बनाउन यस बेला स्थानीय रातोमाटोको जोहो गर्न व्यस्त ...