१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने ★   एनपिएलः सुदूरपश्चिम रोयल्सले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य ★   निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैनः सभामुख अर्याल ★   पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता ★   प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन ★   गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते ★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ

धर्म /संस्कृति

तीर्थयात्रीका लागि निःशुल्क भोजनसहित धर्मशाला

तस्वीरमा तीर्थयात्री निवास । म्याग्दी — म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा निःशुल्क भोजनसहितको तीर्थयात्री निवास सञ्चालन भएको छ । मुक्तिनाथ, गलेश्वर, बागलुङ कालिका, पञ्चकोट, गुप्तेश्वर गुफालगायत धार्मिकस्थल दर्शनका लागि आउने भक्तजनलाई लक्ष्य गरी रत्नेचौरको श्री लक्ष्मीहरि ...

मकरस्नान गर्न कालीगण्डकी किनारमा भक्तको घुइँचो

फाइल तस्वीर पर्वत — सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिन आज मकर सङ्क्रान्ति स्नान गर्नका लागि पवित्र कालीगण्डकी नदीमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । ...

देशभर माघे सङ्क्रान्ति पर्व मनाइँदै, प्रधानमन्त्रीद्वारा शुभकामना व्यक्त

फाइल तस्वीर काठमाडौँ — देशभर आज माघे सङक्रान्ति पर्व मनाइँदैछ । विशेषगरी थारु र मगर समुदायले माघ १ गतेलाई विशेष उल्लासका साथ मनाउने यो पर्व पछिल्लो समयमा सबै धर्म जात जातिहरुले मनाउन थालेकाले माघे सङ्क्रान्ति ...

कुमाल समुदायले ‘माघे सङ्क्रान्ति’ पर्व गोलाघाटमा मनाउने

काठमाडौँ — कुमाल समुदायले ‘माघे सङ्क्रान्ति’ पर्व विशेष उत्सवका साथ मनाउने भएका छन् । कुमाल समाज नेपालले यसपालिको उक्त पर्व देशभरका कुमाल जाती एकै स्थानमा जम्मा भएर विशेष उत्सवका साथ मनाउने निर्णय समेत गरेको छ ...

पर्यटन प्रवर्धनका लागि देवघाटमा मोटरबोट

फाइल तस्वीरचितवन — पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा मोटरबोट सञ्चालनमा ल्याइएको छ । धार्मिक पर्यटन प्रवर्धनका लागि यहाँ मोटरबोट सञ्चालनमा ल्याइएको हो । बोटे बोरा मोटरबोट प्रालिले दुई सातादेखि मोटरबोट सञ्चालनमा ल्याएको सञ्चालक विभिषण शर्माले जानकारी ...

धार्मिक पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै बुढासुब्बा मन्दिर

धरान — सिक्किमबाट आउनुभएका रिन्छेन गुरुङलाई सोमबार दिउँसो बुढासुब्बा मन्दिरमा दर्शनका लागि घन्टौँसम्म पालो पर्खिरहँदा पनि दिक्क लागेन । दोस्रो पटक बुढासुब्बाको दर्शन गर्न आउनुभएका गुरुङले भाकल पूरा गर्न आउनु भएको थियो । उहाँले भन्नुभयो, ...

राष्ट्रिय एकता कायम गर्न धर्म संस्कृतिको महत्वपूर्ण भूमिका हुन्छः प्रदेश प्रमुख गुरुङ

फाइल तस्वीरः गण्डकी प्रदेशप्रमुख पृथ्वीमान गुरुङ । कास्की — गण्डकी प्रदेशप्रमुख पृथ्वीमान गुरुङले राष्ट्रिय एकता कायम गर्न धर्म संस्कृतिको महत्वपूर्ण भूमिका हुने बताउनुुभएको छ । आज आइतबार तमु (गुरुङ) समुदायको चाड ‘तमु ल्होसार’का अवसरमा शुभकामना ...

पर्यटक आकर्षणको केन्द्र बन्यो पञ्चकोट

ढोरपाटन — बागलुङ बजारको शिरमा सर्वसिद्धीधाम पञ्चकोट छ । समुद्री सतहबाट एक हजार सात सय ५० मिटरको उचाइमा रहेको पञ्चकोट एक दशक अगाडि भिरालो पहाड थियो । यहाँ पर्यटक भित्र्याउन धार्मिक संरचना निर्माण गर्ने योजना ...

साकेला उँधौली : भूमिको पूजा गर्दै साकेला नाच

खोटाङ — किरात समुदायको दोस्रो ठूलो चाड ‘साकेला उँधौली’ मङ्गलबारदेखि सुरु भएको छ । माझकिरात भनेर चिनिने खोटाङका किरात समुदायले मङ्िसरे पूर्णिमादेखि १५ दिनसम्म उँधौली र वैशाखे पूर्णिमादेखि महिना दिनसम्म साकेला उँभौली चाड मनाउने गर्दछन् ...

स्वयम्भूनाथ चैत्यको जीर्णोद्वार सम्पन्न

फाइल तस्वीरकाठमाडौँ— विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ चैत्यको जीर्णोद्वार सम्पन्न भएको छ । चैत्यको गजुर झरेपछि यसको जीर्णोद्वार गरिएको हो । बाँदरले हल्लाएर कमजोर बनेको गजुरमा हावाहुरीले क्षति पु¥याएको स्थानीयको भनाइ छ । ...