१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने ★   एनपिएलः सुदूरपश्चिम रोयल्सले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य ★   निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैनः सभामुख अर्याल ★   पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता ★   प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन ★   गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते ★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ

धर्म /संस्कृति

लोपोन्मुख सामग्री संरक्षण गर्न जालपामा साँस्कृतिक सङ्ग्रहालय स्थापना

फाइल तस्वीर खोटाङ — दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा सांस्कृतिक सङ्ग्रहालय स्थापना गरिएको छ । पूर्खाले प्रयोग गरेका घरेलु सामग्री सङ्कलन गरी जालपामा सांस्कृतिक सङ्ग्रहालय स्थापना गरिएको हो । तत्कालीन गाउँ विकास समिति (गाविस) भवनको ...

कालिका मन्दिरमा एक करोड ७१ लाख भेटी सङ्कलन

बागलुङ कालिका मन्दिर ।बागलुङ — प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका मन्दिरमा चालु आर्थिक वर्षको सात महिनामा एक करोड ७१ लाख रुपैयाँ भेटी सङ्कलन भएको छ । मन्दिर व्यवस्थापन समितिले सार्वजनिक गरेको आयव्ययमा एक करोड २८ लाख ...

मन्दिरै मन्दिरको गाउँ पिठातोला

कालुखेती — तीर्थस्थल र पर्यटकीयस्थलमा बझाङ धनीमध्ये एक जिल्ला पर्छ । बझाङमा सयौँ त्यस्ता तीर्थस्थल र पर्यटकीयस्थल छन्, जहाँ पुग्दा हरेक मानिसले नयाँपन महसुस गर्छन् । त्यसैमध्ये एउटा सानो टोल छ, पिठातोला । जहाँ प्रशस्त ...

टानले संयुक्तरूपमा ल्होसार पर्व मनाउने

फाइल तस्वीरकाठमाडौँ — पर्वतीय पदयात्रा व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान)ले संयुक्तरूपमा ल्होसार पर्व मनाउने भएको छ । पर्वतीय पदयात्रा व्यवसायमा गुरुङ, तामाङ, शेर्पा, हेल्मोलगायत समुदायको बाहुल्यता रहेको टानले चार वर्षपछि यस ...

आज सोनाम ल्होसार, तामाङ समुदायले नयाँ वर्षका रूपमा विभिन्न कार्यक्रम गरी मनाउँदै

काठमाडौँ — आज माघ शुक्ल प्रतिपदा– तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक सोनाम ल्होसार मनाउँदै छन् । आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुँदैछ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न ...

बिस्केटका दुई वटा लिङ्गो ल्याइयो, योसिंद्यो डोजर र क्रेनले तानियो

भक्तपुर — भक्तपुरको प्रसिद्ध बिस्केट जात्राका लागि प्रयोग हुने ५५ हात लामो लिङ्गो सूर्यविनायक नगरपालिका–१० चित्तपोलस्थित सल्लाघारी वनबाट डोजर र क्रेनले तानेर भक्तपुर नगरपालिकास्थित भेलुखेलस्थित योसिंखेलमा ल्याइएको छ । आगामी चैत २७ गतेदेखि सुरु हुने ...

देवघाटमा पुरातत्व विभागद्वारा पञ्चदेवल निर्माण

फाइल तस्वीरः मणिमुकुन्देश्वर चक्रवर्ती महादेव मन्दिर । दमौली — तनहुँको देवघाट गाउँपालिका–५ स्थित मणिमुकुन्देश्वर चक्रवर्ती महादेव मन्दिर परिसरमा पुरातत्व विभागले पाँच सय वर्षअघिका पञ्चदेवलको पुनःनिर्माण गरेको छ । पुरातत्व विभागद्वारा तीन वर्षअघि उत्खनन गरिएको स्थानमा ...

भक्तपुरमा एकमहिने माधव नारायण मेला सुरु

फाइल तस्वीरभक्तपुर — भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा आजदेखि माधव नारायण मेलाको व्रत शुभारम्भ भएको छ । नेपाल संवत्को आठौँ शताब्दीदेखि सुरु भएका एकमहिने माधव नारायण व्रत एवं मेला आजदेखि भक्तपुरमा सुरु भएको हो । यहाँ माघको ...

श्रीस्वस्थानी व्रतकथा आजदेखि सुरु

फाइल तस्वीर काठमाडौँ — आज पौष शुक्ल पूर्णिमा । आजदेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ । ती स्थानमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा यो ...

अयोध्या लगिएको देवशिलास्थललाई धार्मिक पर्यटकीय गन्तव्य बनाइँदै

म्याग्दी — भारतको अयोध्यामा निर्माण भएको राममन्दिर परिसरमा राखिएको देवशिलाको उद्गमस्थललाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न थालिएको छ । अयोध्यामा करिब पाँच सय वर्षपछि पुनःनिर्माण भएको राममन्दिरमा आज मूर्तिको प्राण प्रतिष्ठा हुँदैछ । ...