०२ कार्तिक २०८३, आइतबार
काठमाडौँ, कात्तिक १ गते । नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । महाअष्टमीका दिन आज यहाँका गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभा ...
०२ कार्तिक २०८३, आइतबार
काभ्रेपलाञ्चोक, कात्तिक १ गते । काभ्रेपलाञ्चोकका माझी समुदायले परापूर्वकालदेखि दसैँको टीका तथा तिहारमा भाइ–टीकाको भोलिपल्टदेखि तीन दिनसम्म ऐतिहासिक–अनौठो ‘पितरा पर्व’ मनाउने गर्दछन् । प्रत्येक वर्ष विजयादशमीको भोलिपल्ट अर्थात् पापांकुशा एकादशीको दिन र तिहारको भाइटीकाको भोलिपल्ट ...
०२ कार्तिक २०८३, आइतबार
डडेल्धुरा, कात्तिक १ गते । महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा मेला भर्नेहरुको घुइँचो लागेको छ । डडेल्धुरा सदरमुकामबाट चार किलोमिटर टाढा उत्तरतर्फ रहेको मन्दिरमा अष्टमी मेला भर्न दर्शनार्थीको घुइँचो लागेको ...
०२ कार्तिक २०८३, आइतबार
काठमाडौँ, कार्तिक १ गते । बडादशैं एवं नवरात्रको आज आइतबार आठौँ दिन नवदुर्गामध्येकी आठौँ देवी महागौरीको पूजा आराधना गरिँदैछ । यस अवसरमा दशैंघर तथा पूजाकोठामा महागौरीको विधिपूर्वक पूजा आराधना गर्ने परम्परा छ । आश्विन शुक्ल ...
०१ कार्तिक २०८३, शनिबार
काठमाडौँ, असोज ३१ गते । काठमाडौँको हनुमानढोका दरबारस्थित दशैंघरमा फूलपाती भित्राइएको छ । गोरखा दरबारले बिहान बाजागाजासहित डोलीमा राखेर पठाएको फूलपाती हर्ष बढाइँका साथ हनुमानढोका दरबारस्थित दशैंघरमा भित्राइएको हो । गोरखा दरबारदेखि मोटरबाट ल्याइएको उक्त ...
०१ कार्तिक २०८३, शनिबार
काठमाडौँ, असोज ३१ गते । दुर्गापक्षको सातौँ दिन अर्थात् नवरात्रका अवसरमा देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको बिहानैदेखि लामो लाम लागेको छ । सामान्य अवस्थामा पनि शनिबार परेका दिन देवी मन्दिरमा भक्तजनको भीड लाग्ने गरेकामा ...
०१ कार्तिक २०८३, शनिबार
जनकपुर, असोज ३१ गते । मधेस प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले विजयादशमीले सत्य, न्याय र सदाचारको पक्षमा उभिन तथा सामाजिक सद्भाव र एकता कायम राख्न प्रेरित गर्ने बताउनुभएको छ । बडादसैँका अवसरमा आज जारी गरिएको शुभकामना ...
०१ कार्तिक २०८३, शनिबार
फाइल तस्वीर काठमाडौँ, असोज ३१ गते । नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । वैदिक सनातनी परम्परा अनुसार प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी ...
०१ कार्तिक २०८३, शनिबार
काठमाडौँ, असोज ३१ गते । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले हिन्दू धर्मावलम्बीको महान् पर्व विजयादशमी धार्मिक आस्थाको विषय मात्र नभई मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव भएको बताउनुभएको छ । “विजया दशमीले असत्य, अन्याय, विभेद, ...
०१ कार्तिक २०८३, शनिबार
काठमाडौँ, असोज ३१ गते ।राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव, सहिष्णुता र पारस्परिक सम्मानलाई अझ सुदृढ बनाउँदै समुन्नत, समावेशी र समृद्ध नेपाल निर्माणमा योगदान गर्न बडादसैँले सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको ...