०७ फागुन २०८१, बुधबार
तनहुँ, फागुन ७ गते । जिल्लाको शुक्लागण्डकी नगरपालिका–११ स्थित साँखे देवल मन्दिरको प्रचारप्रसारका लागि धार्मिक महोत्सव गरिने भएको छ । एक सय २० वर्ष पुरानो उक्त मन्दिरको संरक्षण र प्रवर्द्धन गरी धार्मिक पर्यटकीय गन्तव्यस्थल बनाउने ...
०६ फागुन २०८१, मङ्गलबार
लमजुङ, फागुन ६ गते । हरियो सालको पातको टपरी । त्यसमा बाफ उड्दै गरेको तातो सेल रोटी । अचार, आलु अनि गेडागुडी । हेर्दै खाउँखाउँ लाग्ने । मुखले चाख्नुअघि आँखैले लोभ्याउने ९होमस्टे० घरबासको परिकार । ...
३० माघ २०८१, बुधबार
काठमाडौँ, माघ ३० गते । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर घरमा सुरु गरेको एक महिने स्वस्थानी व्रत ...
२८ माघ २०८१, सोमबार
फाइल तस्वीरभक्तपुर, माघ २८ गते । मध्यपुरथिमि नगरपालिका–७ नगदेशमा १२ वर्षपछि सुरु भएको छ । हिजो आइतबार साँझबाट सुरु भएको उक्त ऐतिहासिक पुलिकिसी जात्रा आज राति सम्पन्न हुनेछ । हरेक वर्ष भीमाद्वादशीको दिन मनाइने स्वस्थानी ...
२४ माघ २०८१, बिहिबार
पाल्पा, माघ २४ गते । कला, संस्कृति मानव जीवनका सिकाइ भएकाले यहाँ लोक संस्कृति संरक्षण गर्न थालिएको छ । कला, संस्कृति संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले रामपुर महोत्सव तथा व्यापार मेलाको आयोजना गरी लुकेर रहेका ...
१८ माघ २०८१, शुक्रबार
कास्की, माघ १८ गते । वरिपरिबाट जङ्गलले घेरिएको गुजुमुज्ज परेको बस्ती, ढुुङ्गैढुुङ्गाले छापिएका बाटा र ठाउँठाउँमा राखिएका गुरुङ समुदायको धार्मिक आस्थाका पवित्र कोइबोहरु । कास्कीको पर्यटकीय गाउँ सिक्लेस पुग्ने जोकोहीलाई पनि त्यहाँका प्राकृतिक सुन्दरतासँगै गुरुङ ...
१७ माघ २०८१, बिहिबार
काठमाडौँ, माघ १७ गते । आज माघ शुक्ल प्रतिपदा– तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक सोनाम ल्होसार मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार मनाइन्छ । मुसा, ...
१४ माघ २०८१, सोमबार
बागमती, माघ १४ गते । मकवानपुरको राक्सिराङ गाउँपालिकाले तामाङ समुदायको पर्व सोनाम ल्होसारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने भएको छ । गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले शुभकामना सन्देश जारी गर्दै सोनाम ल्होसार पर्वको अवसरमा यही ...
१३ माघ २०८१, आइतबार
तेह्रथुम, माघ १३ गते । पूर्वी नेपालमा मूल रूपमा बसोबास गर्ने याक्थुङ (लिम्बू) जातिको सांस्कृतिक नाच धाननाच लोपोन्मुख अवस्थामा पुगेको छ । याक्थुङ (लिम्बू) समुदायमा हुने सुखदुःखका कर्मकाण्डसँगै मेलाहाट, विभिन्न पर्व र उत्सवमा युवायुवतीबीच एकापसमा ...
१० माघ २०८१, बिहिबार
तस्वीरमा भारतको महाकुम्भमेला ।प्रयागराज (भारत), माघ १० गते । गङ्गा, यमुना र सरस्वती नदीको सङ्गमस्थल प्रयागराजमा हाल विश्वप्रसिद्ध महाकुम्भमेला चलिरहेको छ । भारतको प्रयागराजमा हरेक १२ वर्षमा आयोजना हुने उक्त कुम्भमेलाको पहिलो दिनमै एक करोडभन्दा ...