२७ जेठ २०८३, बुधबार
भर्खरै
★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि ★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल

धर्म /संस्कृति

पशुपतिनाथको भासिएर महास्नानघरको जीर्णोद्वार गरिँदै

तस्वीरमा पशुपतिनाथ मन्दिर ।काठमाडौँ, भदौ १४ गते । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले आंशिक क्षतिग्रस्त पशुपति क्षेत्रको महास्नानघर पुनःनिर्माण सम्पन्न भएको एक वर्षपछि भासिएको छ । ...

धार्मिक पर्यटन मार्गको योजना अलपत्र

अलपत्र अवस्थामा रहेको धार्मिक पर्यटन मार्ग । राँझा, भदौ १४ गते । बाँकेमा धार्मिक पर्यटन प्रवर्द्धन गर्न सुरु गरिएको धार्मिक पर्यटन मार्ग योजना अलपत्र परेको छ । जिल्लामा रहेका ऐतिहासिक मन्दिर तथा पर्यटकीयस्थललाई समेटेर पर्यटन ...

पाटनस्थित कृष्ण मन्दिरमा दर्शनार्थीको घुइँचो

ललितपुर, भदौ १० गते । ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । आज श्रीकृष्ण जन्माष्टमीका अवसरमा पूजा आराधनाका लागि बिहानदेखि नै मन्दिर दर्शनार्थीको घुइँचो लागेको हो । वैदिक सनातन हिन्दू धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व ...

आज श्रीकृष्णजन्माष्टमी पर्व, देशैभर भव्यरुपमा मनाइँदै

फाइल तस्वीरः ललितपुरको पाटनस्थित कृष्णमन्दिर ।काठमाडौँ, भदौ १० गते । आज ‘श्रीकृष्णजन्माष्टमी’ पर्व, देशैभर भगवान् श्रीकृष्णप्रति श्रद्धा–भक्तिपूर्वकका साथ पूजा–आराधना गरी मनाउँदैछन् । वैदिक सनातन हिन्दू धर्मावलम्बीले आज सोमबार ‘श्रीकृष्णजन्माष्टमको अवसरमा भगवान् श्रीकृष्णप्रति श्रद्धा–भक्तिपूर्वकका साथ पूजा–आराधना ...

भाद्र कृष्ण पञ्चमी : बिरुडा भिजाएर सुरु गरियो गौरा पर्व

काठमाडौँ, भदौ ८ गते । यस वर्षको गौरा पर्व मनाउनका लागि केराउ, जौ, मस्याङ, मास र गुराँस गरी पाँच चीजको गेडा भिजाएर राखिएको छ । यसरी पाँच चीज मिलाएर भिजाउनुलाई बिरुडा भिजाएको भनिन्छ । अष्टमीमा ...

सुनिन छाडे ‘यानीमाया’, ‘सुनीमाया’

ढोरपाटन, भदौ ६ गते । धौलागिरिलाई लोक गीत सङ्गीतको उर्वर क्षेत्रका रुपमा मानिँदै आएको छ । यानीमाया होस् या, सुनिमाया, झ्याउरे होस् या सालैजो । डेढदशक अगाडिसम्म बालकदेखि वृद्धसम्मको मुखमुखमा यी भाका गुनगुनाइन्थे । तर ...

सूर्यकुण्ड संरक्षणमा सरकार सक्रिय

फाइल तस्वीर बराहक्षेत्रसुनसरी भदौ ५ गते । सुनसरी जिल्लाको वराहक्षेत्र नगरपालिका–१ स्थित पर्यटकीयस्थल सूर्यकुण्ड संरक्षणमा स्थानीय सरकार जुटेको छ । धार्मिक महत्वको कुण्ड संरक्षणको दायित्व स्थानीय सरकारको पनि भएकाले बराहक्षेत्र नगरपालिका सम्पदा जोगाउन सक्रिय भएको ...

पाँच वर्षपछि तान्त्रिक विधिअनुसार मध्यपुरथिमिमा नाचिँदै महाकाली प्याखँ

भक्तपुर, भदौ ४ गते । मध्यपुरथिमि नगरपालिका वडा नं ७ नगदेशमा विभिन्न कारणले रोकिएको परम्परागत एवं मौलिक महाकाली प्याखँ (नाच) पाँच वर्षपछि यसवर्ष प्रदर्शन हुने भएको छ । विभिन्न १६ देवीदेवताको मुकुण्डो र पोसाक लगाएर ...

लाखेनाच संरक्षणमा जुटे गाईघाटका नेवार समुदाय

गाईघाट, भदौ ४ गते । यहाँको त्रियुगा नगरपालिका क्षेत्रमा बसोबास गर्ने नेवार समुदाय परम्परागत लाखे नाच संरक्षणमा जुटेका छन् । सोमबार ऋषितर्पनी पूर्णिमाको दिन देखि सदरमुकाम गाईघाट बजारमा नेवार समुदायले संयुक्त रुपमा लाखे नाच सुरु ...

आज गाईजात्रा पर्व मनाइँदै, काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

फाइल तस्वीरकाठमाडौँ, भदौ ४ गते । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँँदैछ। एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा ...