२७ जेठ २०८३, बुधबार
भर्खरै
★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि ★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल

धर्म /संस्कृति

टुटेश्वरनाथको दर्शनका लागि दण्डीयात्रा जारी

फाइल तस्वीरमहोत्तरी, साउन १७ गते । जिल्लाको चुरेक्षेत्रमा अवस्थित टुटेश्वरनाथ महादेवको दर्शनका लागि श्रद्धालु भक्तजनले थालेका दण्डीयात्रा (पस्रेर अघि बढ्ने) को आज दोस्रो दिन पनि यात्रा जारी छ । निर्जन वनक्षेत्रमा बोलबम गुञ्जदो छ । ...

मोहर्रम पर्व मनाइँदै

मोहर्रम पर्व धुमधामका साथै मनाइँदै धर्मालम्बी । भैरहवा, साउन २ गते । मोहर्रम पर्व धुमधामका साथै मनाइँदै छ । हसन र हुसेनको प्रतीकस्वरुप ताजिया निर्माण गरी यो पर्व मनाइँदै छ । रुपन्देहीमा मुस्लिम मात्र होइन ...

हरिशयनी एकादशीको दिन कालीगण्डकीमा स्नान गर्नेको घुइँचो

कालीगण्डकीमा स्थान गर्दै भक्तालुहरु । पर्वत, साउन ३ गते । हिन्दुहरुको पबित्र पर्व हरिशयनी एकादशीको दिन आज घर घरमा तुलसीको बिरुवा रोपेर चतुर्मास व्रत थालनी गरिँदैछ । आजैदेखि चर्तुमास पर्व पनि शुरु हुँदैछ । महत्वपुर्ण ...

आज हरिशयनी एकादशी, हिन्दुधर्मावलम्बीहरुद्वारा तुलसीको बिरुवा सारिँदै

तुलसीको मोठमा तुलसी सारिएको तस्वीर काठमाडौँ, साउन २ गते । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजाआराधना आजदेखि सुरू हुँदैछ । आज बुधबार आषाढ शुक्ल एकादशी भएकाले ...

लुतो फ्याक्ने पर्वः हराउँदै गएको चलन

तस्वीरमा लेखक – प्राडा तीर्थप्रसाद मिश्र । बाह्रै महिनामा विविध पर्व तथा उत्सव मनाई रमाउने नेपाली समाजको विशेषता नै हो । यस्ता रीतिरिवाजले नेपालको आफ्नै संस्कृतिको पहिचान र गरिमा बढाएका छन् । नेपालीहरूले श्रावण महिनालाई ...

साउनको पहिलो दिन पशुपतिनाथमा भक्तजनको बिहानैदेखि घुइँचो

तस्वीरमा पशुपतिनाथ मन्दिरको दर्शनका लागि पुगेको भक्तजनहरु । काठमाडौँ, साउन १ गते । आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा साउनको पहिलो दिन आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । विशेषगरी साउन महिनामा पशुपतिनाथमा भक्तजनहरु सोमबार ब्रत बस्ने ...

बकर इद मनाइँदै : आज सार्वजनिक बिदा

बकर इद मनाउँदै मुस्लिम धर्मावलम्बीहरु । काठमाडौँ, असार ३ गते । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्रअर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने ...

मिथिलाञ्चलमा वटसावित्री पर्व मनाइँदै, बिहानैदेखि वरपीपल भएका स्थानमा चहलपहल

महोत्तरी, जेठ २४ गते । आज ज्येष्ठ कृष्णपक्षको आमावस्या । मिथिलाका नारी (मिथिलानी) वर र पीपलको श्रद्धाभक्तिपूर्वक पूजाआराधनाका साथ पतिको दीर्घ जीवन र सुस्वास्थ्यको कामना गर्दै वटसावित्री पर्व मनाउँदैछन् । वटसावित्री पर्वलाई स्थानीय भाषामा ‘वसराइत ...

धुमधामका साथ उँभौली मनाउँदै किरात समुदाय

कटारी, जेठ १० गते । पूर्वका किरात बस्तीहरुमा आजदेखि उँभौली पर्व प्रारम्भ भएको छ । वैशाख पूर्णिमाका अवसरमा १५ दिनसम्म ढोलझ्याम्टाका साथ साकेला नाच्दै किरात राईहरुले धुमधामका साथ यो पर्व मनाउ“छन् । किरात राईको बसोबास ...

एक हजार बुद्ध मूर्ति प्रदर्शन तथा विश्व शान्ति पूजा गरिँदै

काठमाडौँ, जेठ ९ गते । विश्व बौद्ध धर्म सङ्घले पछिल्लो समय विभिन्न शक्ति राष्ट्रबीच बढ्दै गइरहेको द्धन्द्ध अन्तको सन्देश प्रवाह गर्न यही जेठ १० गते एक हजार बुद्ध मूर्ति प्रदर्शन तथा विश्व शान्ति पूजा गर्ने ...