२८ बैशाख २०८१, शुक्रबार
काठमाडौँ, वैशाख २८ गते । काठमाडौँको नक्सालस्थित बालमन्दिरको जग्गा हिनामिना गरेको आरोपमा नेपाल बाल संगठनका तत्कालीन अध्यक्ष रीता सिंह वैद्यसहित २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । करिब २७ वर्ष नेपाल बाल संगठनको अध्यक्ष ...
२६ बैशाख २०८१, बुधबार
फाइल तस्वीर काठमाडौँ, वैशाख २६ गते । बजेट अधिवेशनको रूपमा परिचित बर्खे अधिवेशनका लागि २८ वैशाखमा आह्वान गरिएको प्रतिनिधिसभाको बैठक गृहमन्त्री रवि लामिछानेकै कारण अवरोध हुने सङ्केत देखिएको छ । सत्ता सहयात्री दल राष्ट्रिय स्वतन्त्र ...
२४ बैशाख २०८१, सोमबार
काठमाडौँ, वैशाख २४ गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आर्थिक वर्ष २०८१/०८२ सालको बजेट वक्तव्य तयार गरेको छ । मन्त्रालयको कर्मचारी भन्दा पनि विज्ञसँग सल्लाह गरेर वक्तव्य तयार गरेको छ । बजेट वक्तव्यमा झन्डै ...
२३ बैशाख २०८१, आइतबार
काठमाडौँ, वैशाख २३ गते । सरकारी निकायले अनियमित किसिमले खर्च गर्दा गत दुई वर्षमा मात्रै ५७ अर्ब असुलउपर गर्नुपर्ने बेरुजु थपिए पनि कुन निकायबाट के कति असुल भयो र कुनकुन निकायबाट असुल हुन बाँकी छ ...
२१ बैशाख २०८१, शुक्रबार
काठमाडौँ, वैशाख २१ गते । सत्तारुढ गठबन्धनभित्र पछिल्लो समय असामान्य रूपमा देखिएको खटपटले गठबन्धनका शीर्ष नेताहरूमा छटपटी चलेको छ । आन्तरिक खटपट व्यवस्थापन गर्ने कुरामा सत्ताको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल ...
२१ बैशाख २०८१, शुक्रबार
काठमाडौँ, वैशाख २१ गते । तामाङ र नेपाल भाषा वागमती प्रदेशको सरकारी कामकाजी भाषाका रूपमा यही वैशाख २४ गते सोमबारदेखि लागू हुने भएको छ । प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन– २०८० ...
१८ बैशाख २०८१, मङ्गलबार
काठमाडौँ, वैशाख १८ गते । काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी नाम परिवर्तन गर्न दिएको निर्देशनविरुद्धमा प्याब्सन आबद्ध करिब २० विद्यालयले सर्वोच्चमा सोमबार साढे २ बजे मुद्दा दर्ता गराएका छन् । विद्यालयलले शिक्षा नियमावली ...
१७ बैशाख २०८१, सोमबार
काठमाडौँ, वैशाख १७ गते । तेस्रो नेपाल लगानी सम्मेलन आइतबारदेखि काठमाडौंमा सुरू भएको छ । नेपालमा वैदेशिक लगानी भित्र्याउनका निम्ति लगानी सम्मेलन आयोजना गरिएको हो । आयोजनाको पहिलो दिन दुईवटा सम्झौता भएका छन्। सम्मेलनका क्रममा ...
१६ बैशाख २०८१, आइतबार
काठमाडौँ, वैशाख १६ गते । सरकारले लगानी सम्मेलको पूर्वसन्ध्यामा संसद् छलेर अध्यादेशमार्फत् विभिन्न ऐन संशोधन गर्ने बाटो रोजेको छ । संसद्को हिउँदे अधिवेशन एक हप्ताअघि नै अत्य गरेको सरकारले संसद् चालु हुँदा कानुन संशोधन प्रक्रियामा ...
१४ बैशाख २०८१, शुक्रबार
काठमाडौँ, वैशाख १४ गते । निर्वाचन आयोगले वैशाख १५ मा हुने इलाम प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं.२ र बझाङ जिल्ला निर्वाचन क्षेत्र नं. १ (क)मा हुने प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि जारी गरेको निर्वाचन आचार संहिताविपरीतका ...