२४ चैत २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   प्रधानमन्त्रीद्वारा शिक्षकका मागबारे सम्बन्धित मन्त्री र सचिवहरुसँग छलफल ★   अन्नपूर्ण क्षेत्रमा आठ महिनामा एक लाख ४० हजार पर्यटक ★   उच्चस्तरीय न्यायिक आयोग गठन गर्न राप्रपा नेपालको माग ★   वार्तामार्फत शिक्षकको माग सम्बोधन गर्न अध्यक्ष यादवको सुझाव ★   ‘नेपाल–भारत सम्बन्ध सुदृढ बनाउन चन्द्रशेखरको भूमिका महत्त्वपूर्ण’: उपप्रधानमन्त्री सिंह ★   त्रिभुवन विमानस्थलबाट गाँजासहित भारतीय नागरिक पक्राउ ★   धरानवासीलाई खानेपानीको प्रबन्ध गर्ने प्रक्रिया अघि बढ्योः प्रधानमन्त्री ओली ★   हिउँपहिरोमा दुईजना बेपत्ता ★   रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते ★   लुम्बिनी प्रदेशमा चार सयभन्दा बढी सिँचाइ पूर्वाधार निर्माण ★   सगरमाथा आरोहण दलका सदस्यलाई ब्यानर हस्तान्तरण ★   सेवा र विद्युतीय व्यापार प्रवर्द्धनमा सरकार ★   मापदण्ड विपरीतका सवारी साधन सञ्चालनमा रोक लगाइने ★   ‘योगमाया विश्वविद्यालय सरकारको प्राथमिकतामा’ ★   संविधानअन्तर्गत शपथ खाएर संसद्मा संविधान मान्दिन भनिनु इमानदारिताको खडेरी होः प्रधानमन्त्री ★   शिक्षकसँगको सहमतिका आधारमा विद्यालय शिक्षा ऐन जारी गर्न माओवादी केन्द्रको माग ★   रवि लामिछाने रूपन्देही कारागार चलान ★   मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु ★   ‘सगरमाथा संवाद विश्वव्यापी पहल हो’: वन तथा वातावरण राज्यमन्त्री विक ★   गुट्खाजन्य पदार्थको बिक्रीवितरणमा रोक, घोषणामै सीमित

पत्रपत्रिकाबाट

गौशाला धर्मशाला २१ वर्षपछि मारवाडीको कब्जाबाट मुक्त

काठमाडौँ, असोज २१ गते । काठमाडौँ जिल्ला अदालतले २०६० मा श्रीपशुपतिनाथ अमालकोट कचहरी (हाल पशुपति क्षेत्र विकास कोष) र मारवाडी सेवा समितिबिच भएको पशुपति गौशाला धर्मशाला सञ्चालनसम्बन्धी सम्झौता खारेजी सदर गरिदिएको छ । पशुपति क्षेत्र ...

रक्षक नै भक्षक भएपछि आयो ललितपुर र गोदावरीमा सङ्कट

काठमाडौँ, असोज २० गते । सङ्घीय राजधानीमा नै रहेको ललितपुर जिल्लाको गोदावरी नगरपालिकालाई सरकारले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । सुगम र सहरी क्षेत्रमा रहेर पनि गोदावरी नगरपालिका विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा हुन बाध्य ...

श्रीलङ्कन एयरलायन्सको गैरजिम्मेवारीको पराकाष्ठा, लगेज काठमाडौंमा नै छोड्दा दुई दिनदेखि सयौं यात्रुको बिजोग

काठमाडौँ, असोज २० गते । श्रीलङ्कन एयरलायन्सको गम्भीर लापरबाही र बद्मासीका कारण सयौं यात्रुको बिजोग भएको छ । बिहीबार काठमाडौंबाट श्रीलङ्काको कोलम्बो उडेको सो एयरलाइन्सले यात्रारत सबै यात्रुको लगेज काठमाडौंमा छोडेपछि कोलम्बो पुगेका यात्रुहरूको बिजोग ...

संविधान संशोधन मनोगत नभई वस्तुगत स्थितिका आधारमा हुनुपर्ने सभामुख घिमिरेको स्पष्टोक्ति

काठमाडौँ, असोज १८ गते । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संविधान संशोधन मनोगत सोच र विश्लेषणको आधारमा नभई वस्तुगत स्थितिका आधारमा हुनुपर्ने बताउनुभएको छ । संविधान संशोधनको बहस चलिरहेका बेला सभामुख घिमिरेले संविधान संशोधनको विषयले सदनमा ...

पोखरा र भैरहवा विमानस्थल निर्माणमा अनियमितताको आशङ्का

काठमाडौँ, असोज १७ गते । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले बुधबार दिउँसो नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) मा छापा मारी कागजपत्र नियन्त्रणमा लिएको छ । अख्तियारले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रियामा भ्रष्टाचार भएको ...

न्यायाधीश नियुक्तिमा भाँजो हाल्दै बार

काठमाडौँ, असोज १३ गते । न्याय परिषद्ले संविधान, कानुनले तोकेको जिम्मेवारी पूरा गर्न नसकिरहेका बेला नेपाल बार एशोसिएशनले न्यायाधीश नियुक्तिमा भाँजो हालेको छ । बारको विरोधसँगै न्याय परिषद्ले सर्वोच्च अदालतका लागि दुईजना न्यायाधीश नियुक्तिको सिफारिस ...

त्रिविमा पद मोहको नमुनाः सहनियन्त्रकका लागि ६८ जनाको आवेदन

काठमाडौँ, असोज १० गते । त्रिभुवन विश्वविद्यालयमा आठवटा सङ्कायका डीन, सेरिडको निर्देशक, सहनियन्त्रक र क्याम्पस प्रमुख पदमा २ सय ७१ जनाले आवेदन दिएका छन् । आवेदन दिएकामध्ये सबैभन्दा बढी सहपरीक्षा नियन्त्रक र क्याम्पस प्रमुखमा छन् ...

जनस्वास्थ्य क्षेत्रसँग सम्बन्धित ऐन निर्माणका लागि सरकारलाई सुझाव दिन आग्रह

काठमाडौँ, असोज ५ गते । राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले जनस्वास्थ्य क्षेत्र सँग जोडिएका समस्या समाधानका लागि आवश्यक ऐन बनाउन सरोकारवालालाई आग्रह गर्नुभएको छ । नेपाल जनस्वास्थ्य प्रतिष्ठानको १५ औं बार्षिक साधारणसभाको उद्घाटन गर्दै उपाध्यक्ष ...

लोकसेवाप्रतिको आकर्षण की बेरोजगारीको मार ? तीन हजार पदका लागि ४ लाख ७३ हजारको आवेदन

काठमाडौँ, असोज ५ गते । लोकसेवा आयोगमा गत वर्ष माग भएका ३ हजार ६ सय ६० पदका लागि प्रतिस्पर्धा गर्न ४ लाख ७३ हजार ४ सय ९० जनाले आवेदन दिएका छन् । लोकसेवा आयोगले गत ...

चुनौतीबिच पनि बढ्यो वाणिज्य बैङ्कको नाफा

काठमाडौँ, असोज ४ गते । चुनौतीबिच पनि वाणिज्य बैङ्कहरूको नाफा बढेको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको तथ्याङ्क अनुसार साउनमा २० वटा वाणिज्य बैङ्कले कुल नौ अर्ब १७ करोड ६१ लाख रुपियाँ नाफा आर्जन ...