०९ मङि्सर २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   स्वदेशी कच्चापदार्थ प्रयोगमा जोड दिनुपर्छः मुख्यमन्त्री लामा ★   सार्क राष्ट्रबीच सम्बन्ध बलियो बनाउन पत्रकारिताको भूमिका महत्वपूर्ण छः मन्त्री गुरुङ ★   ‘उपनिर्वाचन हुने स्थानीय तहमा सहज वातावरण बनाइने’ ★   नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय छः सभामुख घिमिरे ★   रूखले च्यापिएर एक जनाको मृत्यु, दुईजना गम्भीर घाइते ★   लोक सेवा आयोगको सहमतिपछि प्रहरी विधेयक मन्त्रिपरिषद्मा पेस ★   कोप–२९ को नतिजामा ‘एलडिसी’ समूहको असन्तुष्टि ★   निर्वाचन कानुन तथा आचारसंहिताविपरीत सवारीसाधन प्रयोग नगर्न आयोगको आग्रह ★   राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन ★   उपप्रधानमन्त्री सिंहलाई एनएफपिजे नेपालले बुझायो ध्यानाकर्षणपत्र ★   मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पाँच दिन हिरासतमा राख्न अनुमति ★   अस्ट्रेलियाली सरकारले दुष्प्रचार र गलत सूचनासम्बन्धी प्रस्तावित विधेयक अघि नबढाउने ★   लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान भोलिदेखि सुरु ★   जनकपुरधाममा आयोजना हुने रामजानकी विवाह महोत्सव अर्थात् विवाहपञ्चमीको तयारी तीव्र गतिमा ★   भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता ★   नेपालले शान्ति स्थापनामा हासिल गरेको उपलब्धि अनुकरणीय छः सभामुख घिमिरे ★   भ्रष्टाचार नियन्त्रणका लागि खबरदारी गरौँ : मुख्यमन्त्री आचार्य ★   बालबालिकाको भविष्यलाई बेवास्ता गर्दै धनुषाका संस्थागत विद्यालय एक सातादेखि बन्द ★   विद्यार्थीद्वारा व्यावसायिक च्याउखेती सुरु ★   प्रदेशभित्रका काराकार तथा प्रहरी हिरासत कक्षको अनुगमन सुरु, दुबै कक्ष सुधार गर्नुपर्ने सुझाव

पत्रपत्रिकाबाट

‘ठगिएको रकम ९० दिनमै फिर्ता गर्छौं’:रास्वपा

काठमाडौँ, कात्तिक १४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपाध्यक्ष डिपी अर्यालले सहकारीले हिनामिना गरेको सर्वसाधारणको बचत रकम फिर्ता गर्ने ठेक्का ९जिम्मेवारी० आफ्नो पार्टीले पाए ९० दिनभित्रै गरिदिने दाबी गरेका छन्। नेपाल प्रेस सोसाइटी ...

एमाले–मीनबहादुर जग्गा लेनदेन कानुनविपरीतःसर्वोच्च

काठमाडौँ, कात्तिक १३ गते । सर्वोच्च अदालतले एमालेलाई व्यवसायी मीनबहादुर गुरुङले दिने भनिएको जग्गा कानुनविपरीत भएको बताउँदै हक हस्तान्तरण नगर्न सोमबार अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको छ। न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले जग्गा र पार्टी ...

श्रम मन्त्रीद्वारा फेरि अर्को चलखेलः वैदेशिक रोजगार मागपत्र मन्त्रालयबाटै प्रमाणीकरण गराउने गृहकार्य

काठमाडौँ, कात्तिक १३ गते । वैदेशिक रोजगारमा जाने सीधासाधा श्रमिकको सेवाशुल्क वृद्धिको प्रयास थालेका श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले वैदेशिक रोजगार मागपत्र प्रमाणीकरण मन्त्रालयबाटै गराउने गरी फेरि अर्को चलखेल थाल्नुभएको छ । उहाँले ...

कार्यसम्पादन सम्झौताको अनुगमन गर्दै प्रधानमन्त्री कार्यालय, प्रधामन्त्रीले मन्त्रीलाई र मुख्य सचिवले सचिवलाई सक्रिय पार्दै

काठमाडौँ, कात्तिक १२ गते । प्रधानमन्त्री र मन्त्रीबीच भएको कार्यसम्पादन सम्झौता कार्यान्वयनको अवस्थाबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नियमित रूपमा नै अनुगमन गरी मन्त्रालयलाई झकझकाउने गरी विभिन्न संयन्त्रहरू प्रयोग गरिरहेको छ। प्रधानमन्त्री र सबै मन्त्रालयका मन्त्रीबीच ...

चानचुन छैन भन्दै गाडीवालाद्वारा २२ करोड ठगी

काठमाडौँ, कात्तिक ९ गते। काठमाडौं उपत्यकामा मात्रै सार्वजनिक यातायात प्रयोग गर्ने यात्रुबाट गाडीवालाले वार्षिक २२ करोड रुपियाँ ठग्ने गरेको पाइएको छ। सवारी सहचालकले आफूसँग चानचुन रकम नभएको बहाना बनाउँदै १९, २६, ३१ रुपियाँ भाडा भए ...

राष्ट्रपति निर्वाचन आउन दुई हप्तामात्रै बाँकी, ह्यारिस र ट्रम्पबीच तीव्र प्रतिस्पर्धा

काठमाडौँ, कात्तिक ८ गते । विश्वको शक्तिशाली देश अमेरिकाको राष्ट्रपति निर्वाचन आउन अब दुई हप्तामात्रै बाँकी छ । निर्वाचनमा सहभागी भएका दलमध्ये रिपब्लिकन र डेमोक्र्याट उम्मेदवारबीच एक अर्कामाथि आरोप लगाउने क्रम तीव्र रूपमा अघि बढेको ...

श्रमिकलाई मार पर्ने गरी सेवा शुल्क वृद्धिको हर्कत, म्यानपावर कम्पनीको प्रभावमा पर्दै श्रम मन्त्री

काठमाडौँ, कात्तिक ८ गते । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले म्यानपावर कम्पनीको प्रभावमा पर्दै श्रमिकहरूलाई मार पर्ने गरी सेवा शुल्क वृद्धि गर्ने गृहकार्य थाल्नुभएको छ । मन्त्रालय स्रोतका अनुसार मन्त्री भण्डारीकै निर्देशनअनुसार श्रमिकले ...

प्रधानमन्त्री ओलीको छिमेक सम्बन्ध: भारत र चीनबाट अझै पाएनन् औपचारिक भ्रमणको निम्तो !

काठमाडौँ, कात्तिक ७ गते । प्रधानमन्त्री भएको पछिल्लो सय दिनमा ओलीले छिमेकी भारत र चीन दुवै देशबाट औपचारिक भ्रमणको निमन्त्रणा पाएका छैनन् । कूटनीतिक मामलाका जानकार प्रधानमन्त्री छिमेकसँग राम्रो सम्बन्ध बनाउन चुकेको बताउँछन् । यद्यपि, यसबिचमा भारतीय ...

कृषि सचिवको मनोमानीः वन सचिवको भाग खोस्दै मनोनयनविना नै उडे कोलम्बिया

काठमाडौँ, कात्तिक ७ गते । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका कृषि सचिव डा.गोविन्दप्रसाद शर्मा वन सचिव जानुपर्ने एक वैदेशिक कार्यक्रममा आफैं गएका छन्। सरकारको मनोनयनविना र परराष्ट्र मन्त्रालयको अधिकारपत्र (क्रेडेन्सियल( विना नै कृषि सचिव शर्मा ...

सहकारीको रकम हिनामिनामा लामिछाने मात्रै होइन ५ सय ७९ जना कारबाहीमा

काठमाडौँ, कात्तिक ६ गते । सहकारी ठगी गरेको आरोपमा प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा उसका पार्टीका कार्यकर्ता अहिले सडक र सामाजिक सञ्जालमा समाज भड्काउने काममा लागेका देखिन्छ । तर सो ...