२७ जेठ २०८१, आइतबार
भद्रपुर, जेठ २७ गते । भूमाफियाको विश्वासमा परेर झापास्थित गिरीबन्धु टी–स्टेटको जमिन खरिद गर्न लगानी गर्ने झापादेखि काठमाडौंसम्मका नेता, व्यापारीदेखि सर्वसाधारण गरी करिब ५ सय जनाको ५ लाखदेखि १० करोड रुपियाँसम्म फस्ने खतरा बढेको छ ...
२४ जेठ २०८१, बिहिबार
काठमाडौँ, जेठ २४ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गर्दा हरेकजसो मुद्दामा सरकारी कर्मचारीसँगै केही न केही बिचौलिया तथा मतियारहरूविरुद्ध समेत मुद्दा दायर हुने गरेको छ । सेवा प्रवाह बढी हुने सरकारी ...
२३ जेठ २०८१, बुधबार
काठमाडौँ, जेठ २३ गते । निजामती कर्मचारी अस्पतालको प्रशासनिक नेतृत्वले विभिन्न ठेकेदार कम्पनीसँग मिलेमतो गरी कमिसनको चक्करमा करोडौंका उपकरण खरिद गरी त्यसै थन्क्याएर राखेको पाइएको छ । यसअघि पनि यसरी नै कमिसनको चक्करमा करोडौंका उपकरण ...
१८ जेठ २०८१, शुक्रबार
काठमाडौँ, जेठ १८ गते । बुधबार मात्रै १६ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ) र अन्य उच्च पदस्थ कर्मचारीको सरुवा गरेको सरकारले फेरि तीन सचिवको सरुवा गरेको छ । सरुवा भएको दुई महिना नबित्दै पुनः तीन ...
१८ जेठ २०८१, शुक्रबार
काठमाडौँ, जेठ १८ गते । बागमती नदीको वातावरण सुधार गर्ने तथा सरसफाई गर्ने नाममा हालसम्म २१ अर्ब २० करोड २५ लाख रुपियाँ सकिएको छ। तर, वागमतीको सरसफार्ईमा उल्लेख्य प्रगति भएको देखिँदैन । महालेखापरीक्षक कार्यालयले तोकिएको ...
१७ जेठ २०८१, बिहिबार
काठमाडौँ, जेठ १७ गते । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा सत्ता पक्षसहित विपक्षी दलका शीर्ष नेताको लर्को लाग्ने गरेको छ । संसद्को सबैभन्दा ठूलो दलका सभापति एवं पूर्व प्रधानमन्त्री देउवा ...
१६ जेठ २०८१, बुधबार
प्रतिकात्मक तस्वीरकाठमाडौँ, जेठ १६ गते । लामो समयदेखि नियमन र सुपरिवेक्षणबिच अभावको खाडल ठुलो हुँदै गएर समस्याको भुमरीमा फस्दै गएको सहकारी क्षेत्रलाई सरकारले सम्बोधन गर्न सहकारी संस्थाको नियमन गर्न छुट्टै नियामक निकाय स्थापना गर्ने भएको ...
१५ जेठ २०८१, मङ्गलबार
फाइल तस्वीर काठमाडौँ, जेठ १५ गते । सरकारी निकायले अनियन्त्रित किसिमले खर्च गर्दा बितेको एक वर्षमा मात्रै असुल गर्नुपर्ने बेरुजु रकम २३ अर्ब रुपियाँभन्दा माथि पुगेको छ । गत आर्थिक वर्ष २०७९÷८० मा सरकारी निकायमा ...
१० जेठ २०८१, बिहिबार
काठमाडौँ, जेठ १० गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पदको दुरुपयोग गर्दै ६२ करोड बढी गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको ...
०९ जेठ २०८१, बुधबार
काठमाडौँ, जेठ ९ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले १७ महिनापछि प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । सामान्यतया प्रधानमन्त्री तथा मन्त्रीहरूले ६० दिनभित्र सम्पत्ति विवरण बुझाएर सार्वजनिक गर्ने प्रचलन छ ...