२९ चैत २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सार्वजनिक खरिदसम्बन्धी ऐनलाई समयानुकूल बनाइनुपर्ने ★   ‘समाचार कक्षलाई समावेशी बनाउन आवश्यक छ’ ★   ‘बागमती प्रदेशले विद्युतीय माध्यमबाट राजस्व भुक्तानीको व्यवस्था गर्ने’ ★   ‘सरकार रोजगारदाता र रोजगार चाहानेहरूलाई जोड्ने पद्धति बनाउन लागिरहेको छ’ ★   धरानमा पहिलो पटक राष्ट्रिय ‘फाइट नाइट’ हुने ★   बेलायती सभामुखसँग नेपाली राजदूतको शिष्टाचार भेट ★   एउटै वडामा भेटिए क्षयरोगका २५ सङ्क्रमित ★   वर्ष समीक्षा २०८१: ‘बिबी माइनस’ रेटिङदेखि एफएटिएफको ‘ग्रे लिस्ट’सम्म ★   ‘मुलुकलाई सडक बालबालिका मुक्त बनाउने अभियानमा सरकार प्रयासरत छ’ ★   नेपालले चीनको विकास र समृद्धिबाट लाभ लिनुपर्छः अध्यक्ष दाहाल ★   तीनकुने घटनाको अनुसन्धान जारी छः गृहमन्त्री लेखक ★   वैदेशिक रोजगारबाट भित्रिने पुँजी र सीपको सदुपयोग गर्ने आधार बनाऔँः अर्थमन्त्री पौडेल ★   ‘सङ्घीयतालाई अझै बलियो बनाउन अन्तर प्रदेश परिषद्लाई व्यवस्थित बनाउँदैछौँ’: सञ्चारमन्त्री गुरुङ ★   महावीरको जीवनबाट सिक्दै सत्कर्ममा हिँडौँः मुख्यमन्त्री सिंह ★   शीतभण्डारमा दुई सय १० मेट्रिकटन आलु भण्डारण ★   समृद्धि र विकासको यात्रा रोकिँदैनः प्रधानमन्त्री ओली ★   जलविद्युत् आयोजनामा भूमिगत विद्युत्गृहभित्र रोटर जडान ★   वातावरणमैत्री यातायात र विकास संरचना नेपालको प्राथमिकतामाः मन्त्री दाहाल ★   जैविक मल उत्पादन गर्दै ठोट्नेखोला सामुदायिक वन ★   कर्मचारीको अवकाश र ज्येष्ठ नागरिकको भत्ता पाउने उमेर बढाउन सुझाव

पत्रपत्रिकाबाट

१६ वर्षमा फेरिए १४ सरकार, ५ सय २१ मन्त्री

काठमाडौँ, साउन ८ गते । राजनीतिक व्यवस्था परिवर्तनपछिको १६ वर्षमा मुलुकमा १४ पटक सरकार फेरिए पनि नागरिकको अवस्थामा खासै परिवर्तन आएको छैन । पहिलो संविधानसभा २०६४ को पहिलो बैठकले २०६५ जेठ १५ गते राजतन्त्र अन्त्यसँगै ...

उद्योगीको चलखेलमा सरकार र प्राधिकरणको हठले अर्बौं जोखिममा

काठमाडौँ, साउन ८ गते । विद्युत् महसुल बक्यौता सम्बन्धमा विवादास्पद निर्णय भएको छ । लोडसेडिङका बेला ट्रंकलाइन तथा डेडिकेटेड फिडरबाट विद्युत् प्रयोग गरी महसुल नतिर्ने उद्योगको लाइन पुनः जोड्ने विद्युत् प्राधिकरण सञ्चालक समितिको सोमबार साँझ ...

न्यूरोडको फुटपाथ निर्माण गर्न बाटो खुल्यो, उच्च अदालतबाट अन्तरिम आदेश

काठमाडौँ, असार ३१ गते । काठमाडौं महानगरपालिकाले नयाँ सडकमा थालेको फुटपाथ (सडक पेटी) विस्तारको काम निरन्तर गर्न पाउने भएको छ। महानगरपालिकाले पैदल मार्ग सुधारका लागि थालेको काम डिभिजन सडक कार्यालय, काठमाडौंको अवरोधपछि रोकिएको काम उच्च ...

राजस्व चुहावटका १४ सय फाइलमाथि विस्तृत अनुसन्धान, चुहावट गर्नेहरू कहिले आउलान् कारबाहीको दायरामा ?

काठमाडौँ, असार २५ गते । मुलुकमा अस्वाभाविक रूपमा हुने गरेको राजस्व चुहावट रोक्न राजस्व अनुसन्धान विभागले देशभरमा गरी राजस्व चुहावटका १ हजार ४ सय फाइलहरूमाथि एकैसाथ विस्तृत अनुसन्धान अघि बढाएको छ । विभागले केन्द्रमा १० ...

त्रिविको शैक्षिक क्यालेन्डर तयार, ९० दिनमा परीक्षा ९० दिनमै परीक्षाफल

काठमाडौँ, असार २४ गते । त्रिभुवन विश्वविद्यालयले ९० दिनमा पढाइ र परीक्षा सकेर ९० दिनभित्रै परीक्षाफल प्रकाशित गर्ने भएको छ । त्रिविले नयाँ शैक्षिक क्यालेन्डर तयार गरी सो व्यवस्था गर्न लागेको हो । स्रोतका अनुसार ...

सरुवामा सधैं झेल,सरुवा मापदण्डले रोक्ला आर्थिक चलखेल र सेटिङ ?

काठमाडौँ, असार १७ गते । कर्मचारी सरुवामा व्यापक आर्थिक चलखेल, सेटिङ र लेनदेन हुन थालेपछि त्यसलाई रोक्न सरकारले कर्मचारी सरुवासम्बन्धी मापदण्ड बनाउन गृहकार्य थालेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी सरुवासम्बन्धी मापदण्ड ...

अन्तःशुल्क स्टिकर छपाइमा झन्डै ३९ करोड भ्रष्टाचार

काठमाडौँ, असार १० गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्तःशुल्क स्टिकर छपाइमा अनियमितता भएको विषयमा मुख्य सचिव डा. बैकुण्ठ अर्यालसहित ११ जनाविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । ३८ करोड ६७ लाख १७ ...

बीवाईडीले करोडौं राजस्व छलेको आशङ्का, राजस्व अनुसन्धानले माग्यो कागजात

काठमाडौँ, असार ५ गते । राजस्व अनुसन्धान विभागले करोडौं रुपियाँ कर छलेको सूचनाका आधारमा बीवाईडी गाडीको आधिकारिक विक्रेता साइमेक्स इंकमाथि छानबिन अघि बढाएको छ । विभागले बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिका राजस्व सम्बन्धी सम्पूर्ण ...

प्रचलित कानुनको पूर्ण पालना गर्न सहकारीलाई आग्रह

काठमाडौँ, असार ४ गते । सहकारी संस्था एकपछि अर्को समस्याको दलदलमा फस्दै गएका बेला सङ्घीय सहकारी विभागले बचत समयमै फिर्ता गर्न र ऋण तथा बाँकी बक्यौता असुली गर्नेतर्फ क्रियाशीलता बढाएको छ । विभागले प्रचलित कानुनी ...

वाणिज्य विभागको अनुगमन टोलीमाथि ‘रकम बार्गेनिङ’को आरोप

काठमाडौँ, जेठ ३० गते । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट बजार अनुगमनमा खटिएका निरीक्षण अधिकृतलगायतका कर्मचारीमाथि रकम बार्गेनिङको आरोप लागेको छ । पछिल्लो समय विभागले काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा गरेको बजार अनुगमनका ...