२० मङि्सर २०८०, बुधबार
टीकापुर — कैलालीका पानी उत्पादकहरूले पानी विक्रीमा लुट मच्चाए पनि स्थानीय प्रशासन भने मौन रहेको छ । प्रशासन र नियामक निकायकै अगाडी एक बोतल पानीलाई ३० रुपियाँ एमआरपी मूल्य पिन्ट गरी विक्री गर्दे उपभोक्ता माथि ...
२० मङि्सर २०८०, बुधबार
काठमाडौँ — त्रिभुवन विश्वविद्यालय कर्मचारी संघले त्रिविले संघसँग गत चैतमा गरेको सम्झौता र गत वर्षको पुसमा बुझाएको ४५ बुँदे माग आज बुधबारसम्म पूरा नगरे दीक्षान्त समारोह हुन नदिने चेतावनी दिएको छ । संघले गत सोमबार ...
१९ मङि्सर २०८०, मङ्गलबार
जाजरकोट — जाजरकोट नलगाड नगरपालिका–१ पालिगाउँका ८४ वर्षीय गोरे पुन भूकम्पले घर भत्किएपछि त्रिपालमा बस्दै आएका छन्। तर, त्यही त्रिपालमा पनि उनी चैनले सुत्न सक्दैनन्। एकातिर मुटु छेड्ने चिसोले सताइरहेको छ भने अर्कोतिर गाउँमाथि अजंगको ...
१९ मङि्सर २०८०, मङ्गलबार
काठमाडौँ — सर्वोच्च अदालतका प्रस्तावित छ मध्ये तीन न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा उजुरी परेको छ । प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिने समयसीमा सोमबार सकिएको छ । समितिमा ११ उजुरी दर्ता भएकोमा १० जनाको नाम किटिएको छ ...
१८ मङि्सर २०८०, सोमबार
काठमाडौँ — करदाताले बुझाएको कर विवरणको पूर्ण परीक्षण गर्दा सरकारले प्राप्त गर्नुपर्ने २६ अर्ब रुपियाँभन्दा बढी कर नोक्सान हुनबाट जोगिएको छ । गत आर्थिक वर्ष २०७९÷८० मा त्यसरी पूर्ण कर परीक्षण गर्दा २६ अर्ब ६० ...
१८ मङि्सर २०८०, सोमबार
काठमाडौँ — सामाजिक सञ्जाल टिकटक बन्द गर्ने सरकारको निर्णयप्रति चीनले आपत्ति जनाएको छ । कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेपछि चिनियाँ पक्षले आपत्ति जनाएको हो। टिकटक चिनियाँ कम्पनी बाइट डान्सले ...
१८ मङि्सर २०८०, सोमबार
काठमाडौँ — दूरसञ्चार सेवा प्रदायक एनसेल ‘कौडीको भाउ’मा बिक्री भएपछि संघीय संसद्को पनि चासोको विषय बनेको छ । १ खर्ब ४३ अर्ब रुपैयाँमा किनेको एनसेलको ८० प्रतिशत स्वामित्व आजियाटाले ६ अर्ब ६५ करोडमा बिक्री गरेपछि ...
१५ मङि्सर २०८०, शुक्रबार
काठमाडौँ — वैदेशिक रोजगारीका लागि बेलायत जान ७१ नर्स अन्तर्वार्ताका लागि छनोट भएका छन् । वैदेशिक रोजगार विभागले ७१ जनाको नाम सार्वजनिक गर्दै अन्तर्वार्ताका लागि बोलाएको हो । बेलायतको स्वास्थ्य क्षेत्रमा नेपाली नर्सलाई पदस्थापन गर्ने ...
१५ मङि्सर २०८०, शुक्रबार
काठमाडौँ — प्रतिवेदनअनुसार नेपाली ध्वजाबाहक नेपाल एयरलाइन्स र श्री एयरलाइन्सको हवाई सुरक्षामा सन्तोष नभएका कारण नेपाललाई अझै ईयूको कालोसूचीमा नै राखिएको उल्लेख छ । युरोपियन युनियन (ईयू) ले नेपालका वायुसेवा कम्पनीमा लगाएको प्रतिबन्ध तथा कालोसूची ...
१४ मङि्सर २०८०, बिहिबार
जाजरकोट — भूकम्पपीडितले भत्किएका घर पुनर्निर्माणको माग गरेका छन् । भूकम्पका कारण घर भत्किएपछि घरवासविहीन नागरिकले पुनर्निर्माणको काम छिटोछरितो गर्न माग गरेका हुन् । पीडितहरूले त्रिपालमुनिको चिसोबाट बचाउन पुनर्निर्माणलाई तत्काल अघि बढाउन आग्रह गरेका छन् ...