२७ जेठ २०८३, बुधबार
भर्खरै
★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि ★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल

पत्रपत्रिकाबाट

प्रशासकीय अधिकृत हटाउन माग गर्दै पालिका प्रमुख नै धर्नामा, कामै छोडेर आफूअनुकूलका लैजान दौडधुप

काठमाडौँ, पुस ११ गते । देशभरका विभिन्न गाउपालिकाका अध्यक्ष र नगरपालिकाका मेयरहरू प्रशासकीय अधिकृत सरुवा गराउन कामै छोडेर सिंहदरबारमा धर्ना बस्न थालेका छन्। पालिका प्रमुखहरूले प्रमुख प्रशासकीय अधिकृतको सरुवा गराउन विभिन्न राजनीतिक दलका नेताहरू तथा ...

भ्रष्टाचारविरुद्ध जुध्ने जनशक्ति उत्पादन गर्दै त्रिवि

काठमाडौँ, पुस ८ गते । त्रिभुवन विश्वविद्यालयले देशमा बढ्दो नीतिगतलगायतका सबैखाले भ्रष्टाचारसँग जुध्न सक्नेखालको जनशक्ति उत्पादनको काम थालेको छ। यसका लागि विगत चार वर्षदेखि सञ्चालन हुँदै आएको सुशासन तथा भ्रष्टाचार निवारण अध्ययनमा नीतिगत भ्रष्टाचारसँग सम्बन्धित ...

‘माओवादीसँगको पार्टी एकता आत्मघाती’

काठमाडौँ, पुस १ गते । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको राजधानीमा जारी स्थायी समितिको बैठकमा माओवादीसँग पार्टी एकता गर्नु आत्मघाती हुने नेताहरूले बताएका छन्। स्थायी समिति बैठकमा पेस भएको राजनीतिक प्रतिवेदनमा समेत माओवादीसँग पार्टी एकता ...

हिरासतमा हैकम जमाउँदै रवि, रास्वपाको ‘प्रोपोगाण्डा’मा प्रचण्डको साथ

काठमाडौँ, मङ्सिर २७ गते । अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहँदासमेत हैकम जमाउन उद्यत पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि अमानवीय व्यवहार भएको भन्दै रास्वपाले बजारमा प्रपोगान्डा फैलाएर अनुसन्धालाई प्रभावित बनाउने प्रयास गरिरहेको ...

ठमेलको छाया सेन्टर भत्काउनुपर्ने माग गर्दै सम्पदाकर्मीको प्रदर्शन

काठमाडौँ, मङ्सिर २४ गते । संरक्षणकर्मीहरूले ठमेलको १५ तलाको छायादेवी कम्प्लेक्स भत्काउनुपर्ने माग गर्दै आइतबार काठमाडौंमा प्रदर्शन गरेका छन्। सम्पदा संरक्षण समाजले ठमेलस्थित व्यापारिक भवन छायादेवी कम्प्लेक्स ऐतिहासिक सार्वजनिक पोखरी मिचेर बनाइएको र पोखरी नै ...

बीआरआईमा ऋण लिने सहमति नभएको प्रधानमन्त्रीको स्पष्टोक्ति

काठमाडौँ, मङ्सिर २१ गते । बीआरआईमा ऋण लिने सहमति नभएको सन्देश लिएर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेशका फर्कनुभएको छ । मङ्सिर १७ मा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै चीन भ्रमण जानुभएका ओली कार्यतालिका अनुसारको औपचारिक ...

देशभरका २ सय ३५ स्थानीय तह निमित्तको भरमा, पालिका प्रमुखले आफूनिकटलाई लैजान खोज्दा समस्या

काठमाडौँ, मङ्सिर १४ गते । देशभरका ७ सय ५३ वटा स्थानीय तहमध्ये अझै २ सय ३५ स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीनको अवस्थामा छन् । प्रमुख प्रशासकीय अधिकृत नभएका ठाउँमा निमित्तले कामकाज गरिरहेका छन् जसका कारण ...

कामपा बैठकमा चर्काचर्कीःमेयर एकातिर उपमेयर र समितिका सभापति अर्कोतिर

काठमाडौँ, मङ्सिर १२ गते । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको स्टन्टबाजीको विरुद्ध उपमेयर सुनिता डङ्गोल र वडा अध्यक्षबीच भनाभन भएको छ । मेयर साहको निर्देशनमा गएको शुक्रवार एमाले तीन जिल्ला समितिले दरबारमार्गमा आयोजना गरेको जागरणसभामा ...

माओवादी केन्द्रले बनायो दुई कार्यदल

काठमाडौँ, मङ्सिर ५ गते । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले दुई कार्यदल गठन गरेको छ । हिजो मङ्गलबार बसेको पदाधिकारी बैठकले पार्टीको विधानलाई लिपिबद्ध गर्न वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा चार सदस्यीय कार्यदल गठन गरेको ...

विश्वको प्रदूषित सहरको छैटौं नम्बरमा काठमाडौं

काठमाडौँ, कात्तिक ३० गते। मुलुकभर चिसो बढेसँगै वायु प्रदूषणको मात्रा पनि बढ्दै गएको छ । अहिले काठमाडौं विश्वको प्रदूषित सहरको छैटौंैं नम्बरमा परेको छ । दुई विशाल छिमेकी मुलुक भारत र चीनमा उत्पादन भएको प्रदूषण ...