२७ जेठ २०८३, बुधबार
भर्खरै
★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि ★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल

पत्रपत्रिकाबाट

दुई वर्षमा मात्रै ८ सय ७८ कर्मचारी र ४ सय ९१ जनप्रतिनिधिविरुद्ध मुद्दा

काठमाडौँ, पुस २५ गते । जनप्रतिनिधि र कर्मचारीहरू भ्रष्टाचारमा लिप्त हुने क्रम वर्षेनी बढ्ने गरेको पाइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार भ्रष्टाचार विरुद्ध मुद्दा दायर गर्ने क्रममा अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्षमा जनप्रतिनिधि ...

सर्वोच्चको आदेशविरुद्ध सरकार पुनरावलोकनमा जान सक्ने, लोकसेवाबाट परीक्षण गर्नुपर्ने सुझाव

काठमाडौँ, पुस २४ गते । सर्वोच्च अदालतले कम्प्युटर अधिकृतलाई प्रशासनिक सेवामा समायोजन गर्न दिएको आदेशविरुद्ध सरकार पुनरावलोकनमा जान सक्ने देखिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतका अनुसार सर्वोच्चको सो आदेशविरुद्ध पुनरावलोकनमा जाने ...

ओलीको राजनीतिक प्रतिवेदनः प्रचण्डकै कारण नयाँ सत्ता समीकरणको बाध्यता

काठमाडौँ, पुस २२ गते । प्रधानमन्त्रीसमेत रहनुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीद्वारा पार्टीको आठौं केन्द्रीय समिति बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा नेकपा माओवादी केन्द्रको कटाक्ष गरिएको छ। आइतबारबाट शुरू भएको बैठकमा प्रस्तुत प्रतिवेदनमा माओवादीलाई बेइमानीको ...

अस्तव्यस्त त्रिवि, निरीह पदाधिकारी

काठमाडौँ, पुस १८ गते । त्रिभुवन विश्वविद्यालयका उपकुलपति, रेक्टर र रजिस्टारको निरीहताको कारण त्रिभुवन विश्वविद्यालय तालाबन्दीको सिकार भएको छ। करिब एक साताअघि त्रिविका स्ववियु सचिव सिद्धान्त भट्टसँग ३६ बुँदे सहमति गरेको साता दिन पनि बित्न ...

नयाँ यात्रामा भीम रावल, ओलीमाथि इमान र नैतिकताको प्रश्नैप्रश्न

काठमाडौँ, पुस १८ गते । यहि पुस १० गते पार्टीबाट बर्खास्तीमा पर्नुभएका नेकपा एमालेका पूर्वउपाध्यक्ष भीम रावलले एमाले अध्यक्ष केपी शर्मा ओलीको इमान्दारिता र नैतिकतामाथि प्रश्नैप्रश्नको चाङ थोपर्दै नयाँ अभियानको यात्रा तय गर्नुभएको छ। प्रधानमन्त्रीसमेत ...

रविलाई २१ वर्ष जेल सजाय दिन मागदाबी, स्वर्णलक्ष्मीको १ अर्ब १९ करोड अपचलन भएको निष्कर्ष

काठमाडौँ, पुस १८ गते। राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेमाथि सहकारी ठगी, कालोधन आर्जनलगायतका मुद्दामा सरकार पक्षले २१ वर्ष जेल सजाय हुनुपर्ने दाबी गर्दै प्रतिवेदन तयार पारेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी गठन गर्नुअघि नै संगठित ...

निजामती सेवा ऐनप्रति नै किन आम कर्मचारीको बेवास्ता ?

काठमाडौँ, पुस १७ गते । निजामती कर्मचारीलाई कमान्ड गर्ने र मार्ग निर्देशन गर्ने मुख्य कानुनको रूपमा रहेको निजामती सेवा ऐन र नियमावलीलाई अधिकांश कर्मचारीले बेवास्ता गर्दै आइरहेका छन्। सो ऐन र नियमावलीमा भएको आचरणसम्बन्धी व्यवस्थालाई ...

शक्ति गुमेसँगै छटपटीमा वामदेव–भीम रावल, गौतम एसमा भित्रिँदा रावलले नयाँ पार्टी खोल्ने तयारी

काठमाडौँ, पुस १६ गते । नेपाल कम्युनिस्ट पार्टी एमालेको राजनीतिबाट शीर्ष तहमा पुगेका नेता वामदेव गौतम र डा। भीम रावल यति बेला राजनीतिक छटपटीमा पिरोल्लिएका छन्। लामो समय सत्ता र शक्तिको रजगजमा रमाएका दुवै नेताहरू ...

वैदेशिक रोजगारीमा चरम ठगीः ४ हजार बढी उजुरी, १ अर्ब बढी बिगो दाबी,सरकारको नियम एकतिर ठगी अर्कोतिर

काठमाडौँ, पुस १५ गते। नेपालमा कुनै रोजगारी नपाएपछि सुन्दर सपना बोकेर वैदेशिक रोजगारीमा जानेहरू उल्टै ठगिने क्रम बढेको छ। पीडितले आफूहरू ठगिएपछि उजुरी गर्न सरकारी नियकामा गए पनि समयमा न्याए पाउन सकेका छैनन्। जसका कारण ...

६० किलो सुन तस्करी प्रकरणस् दावासँग ‘कनेक्ट’ रहेका उच्च तहका नेताहरूमाथि कहिले हुन्छ छानबिन ?

काठमाडौँ, पुस १४ गते । अघिल्लो वर्ष ६० किलो सुन तस्करीमा संलग्न रहेका मुख्य योजनाकार दावा छिरिङसँग कनेक्सन रहेका भनिएका केही नेता र प्रशासक उम्कँदै आएका छन्। दावासँग कनेक्सन भएको प्रमाण फेला पर्दासमेत अध्यागमन विभागका ...