१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ ★   देशभर २३ वटा विपद्का घटनाः छ जनाको मृत्यु, तीन बेपत्ता, १० घाइते ★   खेलकुद राष्ट्रको आत्मविश्वास, युवाको सम्भावना र पहिचानको माध्यम होः मुख्यमन्त्री थापा ★   लालपुर्जा राजनीतिक आश्वासन होइन, भूमिहीनको अधिकार होः मन्त्री रावल ★   पार्टीले गुमाएको विश्वास पुनःस्थापित गर्न नेता तथा कार्यकर्ता जनताको घरदैलोमा पुग्नुपर्छ: सभापति थापा ★   सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा चलचित्र विकास बोर्डलाई सबैको साझा संस्था बनाउन आग्रह ★   डीएनए परीक्षण कीट र एक करोड रुपैयाँ नेपाल सरकारलाई हस्तान्तरण

पत्रपत्रिकाबाट

एमसिसी पास गर्ने सरकारी तयारीः देशभर उच्च सुरक्षा सतर्कता

पत्रपत्रिकाबाट काठमाडौं – सरकारले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) जसरी पनि संसद्बबाट अनुमोदन गराउने तयारी थालेपछि गृह मन्त्रालयले सुरक्षा निकायलाई ‘हाई अलर्ट’ मा रहन निर्देशन दिएको छ । संसद्मा एमसिसी अनुमोदनका लागि पेस ...

दुई वर्षदेखि कोभिड जोखिम भत्तामा आलटाल

पत्रपत्रिकाबाटकाभ्रे – धुलिखेल अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले कोभिड महामारीको दोस्रो चरण सकिन लाग्दा समेत जोखिम भत्ता प्राप्त गर्न सकेका छैनन् । धुलिखेलबाहेक केही स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीले समेत जोखिम भत्ता प्राप्त गर्न नसकेको पाइएको छ । ...

चर्चामा एमसीसी सम्झौताको ४ वर्ष

पत्रपत्रिकाबाट काठमाडौं – नेपाल सरकार र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बीच सम्झौतामा हस्ताक्षर भएको ४ वर्ष पूरा हुन लागेको छ । २०६९ सालदेखि निरन्तर दुईपक्षीय छलफलपछि २०७४ साल भदौको अन्तिममा नेपाली काङ्ग्रेसको सरकार हुँदा ...

मन्दिरको जग्गा बेचिसके महन्थले, गुठीको जग्गा भूमाफियाको खल्तीमा

पत्रपत्रिकाबाटकाठमाडौं – प्रत्येक वर्ष जनकपुरमा सीताराम विवाह पञ्चमी मनाइन्छ । भारतको अयोध्याबाट ठूलो संख्यामा जन्ती आउँछन् । नेपालकै ठूलो धार्मिक महोत्सवमा सर्वसाधारणको खचाखच भीड लाग्छ । तर, स्वयंवरको दृश्य भने सबैले हेर्न पाउँदैनन् । भारतबाट ...

यातायात व्यवस्था विभागद्वारा दुई प्रकारका सवारी लाइसेन्स वितरण सुरु

पत्रपत्रिकाबाट काठमाडौं – यातायात व्यवस्था विभागले दुई प्रकारको सवारी चालक अनुमतिपत्र वितरण सुरु गरेको छ । यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले सवारी चालक अनुमतिपत्र प्राप्त गर्न ट्रायलमा उत्तीर्ण गरेकाको लागि र नवीकरणका लागि आवेदन ...

काठमाडौंका ४० प्रतिशत नागरिकले लगाए कोरोनाविरुद्ध पूर्ण खोप

पत्रपत्रिकाबाट काठमाडौं – काठमाडौं उपत्यकामा ४० प्रतिशत नागरिकले कोरोनाविरुद्धको पूर्ण खोप लगाइसकेका छन् । स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले शुक्रबारसम्म पहिलो मात्रा खोप लगाउने ४८ प्रतिशत पुगेको जानकारी दिँदै पूर्ण खोप लगाउने जनसङ्ख्या ४० ...

एमसिसी अनुमोदन हुनेमा अमेरिका आशावादी

पत्रपत्रिकाबाट काठमाडौं – नेपाल सरकारले मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) का विषयमा उठिरहेका प्रश्नबारे प्रस्ट पार्न अमेरिकालाई पत्र लेखेको विषयलाई नेपालस्थित अमेरिकी दूतावासले परियोजना अनुमोदनका पक्षमा सकारात्मक कदम भनेको छ । एमसिसीकी उपाध्यक्ष फतिमा सुमारको नेपाल ...

मन्त्रिपरिषद्मा विस्तारमा झनपछि झन् अन्योल

पत्रपत्रिकाबाट काठमाडौं – शेरबहादुर देउवा प्रधानमन्त्री निर्वाचित भएको ५० दिन नाघ्दा पनि मन्त्रिपरिषद्ले अझै पूर्णता पाउन सकेको छैन । गत २९ असारमा प्रधानमन्त्री पदमा नियुक्त भएका देउवालाई मन्त्रिपरिषद् पूर्णता दिन झनपछि झन् सकस परिरहेको छ ...

काङ्ग्रेसको वडा अधिवेशन आजदेखि सुरु, यी २१ जिल्लामा अझै अनिश्चित

पत्रपत्रिकाबाट काठमाडौं – सत्ताधारी दल नेपाली काङ्ग्रेसको तल्लो तहको अधिवेशनअन्तर्गत आजदेखि वडा अधिवेशन सुरू भएको छ । अधिवेशनको अघिल्लो दिनसम्म पनि क्रियाशील सदस्यताको विवाद टुङ्गो नलाग्दा २१ जिल्लाको वडा अधिवेशन भने अनिश्चित बनेको छ । ...

कार्यकर्ता तान्न ओली–नेपाल होडबाजी, कसका पक्षमा कति ?

पत्रपत्रिकाबाट काठमाडौं – पार्टी विभाजनपछि एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेता–कार्यकर्ता आफूतिर तान्न होडबाजी गरिरहेका छन्। एमाले अध्यक्ष ओलीले १० बुँदे सहमति कार्यान्वयनमा लैजाने र पार्टी संगठनका ...