२४ भदौ २०७८, बिहिबार
काठमाडौं – लगानी बोर्डले आगामी ५ वर्षमा १० अर्ब अमेरिकी डलर लगानी भित्र्याउने लक्ष्य लिएको छ । बोर्डले आगामी ५ वर्षमा १० अर्ब डलर बराबरको लगानी स्वीकृत गर्ने, ६ अर्ब अमेरिकी डलर बराबरको सार्वजनिक–निजी–साझेदारी (पीपीपी)का ...
२४ भदौ २०७८, बिहिबार
काठमाडौं – प्रतिनिधिसभाको अधिवेशनको पहिलो दिन प्रमुख प्रतिपक्षी नेकपा एमालेको नाराबाजीका कारण चल्न सकेन । सभामुख अग्नि सापकोटामाथि प्रश्न उठाउँदै संसद्मा प्रमुख प्रतिपक्ष दलले नाराबाजी गरेर संसद् चल्न नदिएको हो । बैठकको शुरूमै एमाले प्रमुख ...
२३ भदौ २०७८, बुधबार
पत्रपत्रिकाबाट सङ्खुवासभा – बौदमान कार्कीको परिवार झापामा जग्गा पास गर्ने तयारीमा थियो । विदेशबाट नातिहरूले पठाएको पैसा जम्मा गर्दै अपुगका लागि स्थानीयसँग ऋण खोज्दै थिए । त्यही क्रममा घरमा भएको पैसा लुट्न परिवारका ६ जनाको ...
२३ भदौ २०७८, बुधबार
पत्रपत्रिकाबाट काठमाडौं – पूर्वमन्त्री प्रभु साह नयाँ दल दर्ताको आन्तरिक गृहकार्यमा जुटेका छन् । तत्कालीन नेकपा (माओवादी केन्द्र)का प्रभावशाली नेता साह एमाले र माओवादी केन्द्रको एकताबाट गठित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं प्रदेश ...
२३ भदौ २०७८, बुधबार
पत्रपत्रिकाबाट काठमाडौं – नेपाली काङ्ग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) कानुनी प्रक्रिया पूरा गरेर आएकाले यसलाई राजनीतीकरण नगर्न आग्रह गरेका छन् । संघीय संसद्को अधिवेशन सुरु हुन एक दिनअघि मंगलबार ...
२३ भदौ २०७८, बुधबार
पत्रपत्रिकाबाट काठमाडौं – सरकारले बजेट प्रतिस्थापन विधेयक संसद्मा पेश गर्ने भएको छ । अर्थ मन्त्रालयका अनुसार अघिल्लो सरकारले अध्यादेशमार्फत चालू आर्थिक वर्ष २०७८÷७९ का लागि ल्याएको बजेट प्रतिस्थापन गर्न विधेयक संसद्मा पेश गर्न लागेको हो ...
२३ भदौ २०७८, बुधबार
पत्रपत्रिकाबाट काठमाडौं – नेपालमा सञ्चालित २० निर्जीवन बीमा कम्पनीमध्ये १९ कम्पनीले चालू आवको पहिलो महीना (साउन) मा करीब रू. ३ अर्ब बीमाशुल्क सङ्कलन गरेका छन् । निर्जीवन बीमा व्यवसायसम्बन्धी बीमा समितिबाट प्राप्त साउन महीनाको विवरणले ...
२२ भदौ २०७८, मङ्गलबार
पत्रपत्रिकाबाट काठमाडौं – क्रियाशील सदस्यताको टुङ्गो नलाग्दा २० जिल्लामा काङ्ग्रेसको वडा अधिवेशन अनिश्चित भएको छ । समितिका अनुसार प्रदेश १ को मोरङ, २ का सप्तरी, सिराहा, धनुषा, मोहत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा, लुम्बिनीका बाँके, बर्दिया ...
२२ भदौ २०७८, मङ्गलबार
पत्रपत्रिकाबाट काठमाडौं – सेयर धितो कर्जामा नेपाल राष्ट्र बैंकको नयाँ व्यवस्थाको बहानामा केही लगानीकर्ताले बजारमा तीव्र उतारचढाव गराउन थालेका छन् । साताको पहिलो दिन आइतबार एकैदिन तेहेरो अङ्कले घटेको बजार सोमबार फेरि तेहेरो अङ्कले नै ...
२१ भदौ २०७८, सोमबार
पत्रपत्रिकाबाट काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्ने नीति अगाडि सारेसँगै सत्तारूढ गठबन्धनमा आवद्ध दलहरूबीच विवाद सुरु भएको छ । प्रधानमन्त्री देउवाले एमसीसी पारित गर्न चासो देखाएपछि सत्तारूढ गठबन्धनकै दलहरूबीच ...